शिक्षकका माग सम्बोधन गरेर संसदबाट शिक्षा ऐन जारी गर्नुको विकल्प छैन।laxmi kishor subedi। Edusawal HD

२९ दिने शिक्षक आन्दोलनलाई सरकारले सामान्य रुपमा लिने दुस्साहस गर्यो भने शिक्षकको हितमा शिक्षा ऐन जारी भएन भने हामी फेरि सडकबाटै आफ्‌नो अधिकार प्राप्त गर्छौ। This is official Youtube channel of Edusawal. Eduswal is education online news portal in Nepal. It is a complete news portal focused on education field. Visit us... Website: www.edusawal.com/ Facebook: / edusawal Twitter: / edusawal Linkedin: / edusawal Edusawal