शब्द शिविर

WELCOME TO SHABDA SHIBIR 🙏
Exploring society, leadership, motivation, and real stories that shape our world.
Facts, analysis, and inspiring storytelling — all in one place.

This channel focuses on original commentary, research-based analysis, and meaningful perspectives on current topics.

👉 If you enjoy these videos, don’t forget to Like, Comment, and SUBSCRIBE for more insightful content.

📩 For inquiries: dchimal377@gmail.com


शब्द शिविर

नेकपा एमालेकी सांसद साजिदा सिद्दीकीले प्रधानमन्त्री बन्नका लागी बालेन शाहभन्दा आफु बढी योग्य रहेको दाबी गरेकी छन् । आफुले अवसर पाएमा देश चलाउन तयार रहेको उल्लेख गर्दै सिद्दीकीले यस्तो दाबी गरेकी हुन् ।

#nepalinewstoday

1 minute ago | [YT] | 0

शब्द शिविर

को देशको लागि उपयुक्त नेता हुनसक्छ ?


#harkasampang #kpoli #nepalinewstoday

18 hours ago | [YT] | 39

शब्द शिविर

पासपोर्ट घो,टालामा केपि ओलि मुख्य नाइके भएको खुलेको छ ,उनलाई तत्काल पक्राउ गरेर छानबिन गर्नुपर्छ कि पर्दैन?


#kpoli #nepalinewstoday

1 day ago | [YT] | 333

शब्द शिविर

दिपक भट्टसंग जोडिएका सबैलाई पक्राउ गर्नुपर्छ कि पर्दैन?
- विष्णु पौडेल नेक्सस - कोको जादैछन जेल - यो हेर्नुस्👉️
https://youtu.be/rcgj9JGWSz0?si=qZVui...

#bishnupaudel #kpoli #nepalinewstoday

2 days ago | [YT] | 206

शब्द शिविर

पुर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ पर्नु सहि कि गलत ??


#bishnupaudel #sudangurung #balenshah

3 days ago | [YT] | 537

शब्द शिविर

पासपोर्ट खरिद प्रकरण मा अख्तियार ले १० अर्ब १३ करोड ४ लाख ६९ हजार ७७७ रुपैयाँ बिगो दाबी गर्दै महानिर्देशक तिर्थराज अर्याल सहित १८ जना विरुद्ध विशेष अदालतमा भ्र,ष्टाचारको मुद्दा दायर गरेको छ।

****बाफरे देश ढिलै भएपनि यिनिहरुको हातबाट जोगियो। कतिसम्म खान सकेको? , खान बाकी त केही छोडेको रहेनछ एमालेले । पालैपालो जाने भए । धन्यवाद बालेन सरकार।

#balenasarkar

3 days ago | [YT] | 102

शब्द शिविर

युगले पाएका दुई नेता ! अब कति वर्ष शासन गरोस भन्ने लाग्छ तपाईंलाई ??

#rabilamichhane #balenshah

4 days ago | [YT] | 207

शब्द शिविर

तपाईंको बिचारमा उपयुक्त र भरपर्दो नेता को हुनसक्छ ?
अझ प्रधानमन्त्री हुन उपयुक्त को हुनसक्छ ???

यो भिडियो हेर्नुहोस है 👉️ link यहाँ छ क्लिक गर्नुहोला🙏
https://youtu.be/e-hmSLRLKW8?si=bb3ej...


#balenshah #harkasampang #nepalinewstoday

5 days ago | [YT] | 270

शब्द शिविर

कुन नेता सहि?? कसले पारदर्शी काम गर्छ??

#kpoli #balenshah #gaganthapa #nepalinewstoday

6 days ago | [YT] | 244

शब्द शिविर

रास्वपाको सभापति को हुनुपर्छ ?को उपयुक्त होला?

अहिले भुपदेव शाहको पनि चर्चा भैरहेको छ ।

#nepalinewstoday

1 week ago | [YT] | 332