UmeshKc's consciousness

Welcome to UmeshKc's Consciousness, your YouTube channel for everything related to personal growth and self-improvement. Join us to delve into the fascinating world of personality development, leadership skills, meditation techniques, ancient wisdom, spirituality, the impact of politics on society, and the art of parenting. Get ready to expand your mind, discover new perspectives, and unlock your true potential. Don't miss any of our insightful videos - hit that subscribe button now and start your journey to a better self.

Umesh KC's Consciousness

हस्ताक्षर विश्लेषण,Public speaking र अन्य रमाइलो कुराकानी समेटिएको Rolling Rise&Shine कार्यक्रम भोलि बिहान:७:३० बजे Yoho HD TV मा हेर्नू होला। YOHO TV HD

#Rollingriseandshine

2 years ago | [YT] | 4

Umesh KC's Consciousness

अब तपाईं पनि बन्ने होइन त हस्ताक्षर बिश्लेषक???
SIgnature Analysis Online Course

१.हस्ताक्षर बिज्ञान परिचय र इतिहास
२.हस्ताक्षर बिज्ञानको उपयोग
३.हस्ताक्षरको संरचना र मानवीय व्यबहार
४.तथ्यगत विश्लेषण
५.हस्ताक्षर बिज्ञान र संकेत बिद्याको(Law of Attraction) सम्बन्ध
६. हस्ताक्षरमा बदलाव,ब्यक्तित्व विकासमा प्रभाब र प्रक्रिया
७.विभिन्न बिधाका प्रसिद्ध ब्यक्तित्वहरुको हस्ताक्षर विश्लेषण
८. हस्ताक्षरमा ग्रहहरुको प्रभाव
९.हस्ताक्षर विश्लेषण प्रक्रिया
१०.हस्ताक्षरमा देखिने सङ्केतहरुको मानवीय व्यबहार हुने अर्थ र प्रभाबहरु र समाधानको प्रक्रिया
११.हस्ताक्षरमा अंकगणित ज्योतिषको प्रयोग

यो बिषय कस कसले सिक्न आवश्यक पर्छ?
> यो शिक्षक,बैकर,कानुन ब्यबसायी,मानव संसाधन ब्यबस्थापक,व्यावसायि,करियर परामर्शदाता,मनोबिद आदि।

(सिट सिमित हुनाले छिटो सम्पर्क गर्नु होला)
इच्छुक महानुभाबहरुले मेसेज गर्नु होला।
Type SW- Mob Number (inbox)
Mentor: Umesh KC,Signature analyst,Public Speaking Coach,Motivational Speaker,Youth Spiritual Activist,Most friendly Award Mr.Nepal-2012
कार्यशाला सन्चालन हुने मिति:२०८० मङ्सिर २५गते देखि
#signatureanalysis #graphologyforlife #graphotherapy #leadership

2 years ago | [YT] | 3

Umesh KC's Consciousness

SIgnature Analysis Online Course

१.हस्ताक्षर बिज्ञान परिचय र इतिहास
२.हस्ताक्षर बिज्ञानको उपयोग
३.हस्ताक्षरको संरचना र मानवीय व्यबहार
४.तथ्यगत विश्लेषण
५.हस्ताक्षर बिज्ञान र संकेत बिद्याको(Law of Attraction) सम्बन्ध
६. हस्ताक्षरमा बदलाव,ब्यक्तित्व विकासमा प्रभाब र प्रक्रिया
७.विभिन्न बिधाका प्रसिद्ध ब्यक्तित्वहरुको हस्ताक्षर विश्लेषण
८. हस्ताक्षरमा ग्रहहरुको प्रभाव
९.हस्ताक्षर विश्लेषण प्रक्रिया
१०.हस्ताक्षरमा देखिने सङ्केतहरुको मानवीय व्यबहार हुने अर्थ र प्रभाबहरु र समाधानको प्रक्रिया
११.हस्ताक्षरमा अंकगणित ज्योतिषको प्रयोग

(सिट सिमित हुनाले छिटो सम्पर्क गर्नु होला)
इच्छुक महानुभाबहरुले मेसेज गर्नु होला।
Type SW- Mob Number (inbox)
Mentor: Umesh KC,Signature analyst,Public Speaking Coach,Motivational Speaker,Youth Spiritual Activist,Most friendly Award Mr.Nepal-2012
कार्यशाला सन्चालन हुने मिति:२०८० कार्तिक १९ गते देखि
#signatureanalysis #graphologyforlife #graphotherapy #leadership

2 years ago | [YT] | 3

Umesh KC's Consciousness

नवरात्रीको शुभकामना ।

2 years ago | [YT] | 6

Umesh KC's Consciousness

जिन्दगी ऐना जस्तै हो, यदि मुस्कुराउनुभयो भने जिन्दगी पनि सगै मुस्कुराउछ।"

2 years ago | [YT] | 3

Umesh KC's Consciousness

tomorrow

2 years ago | [YT] | 1

Umesh KC's Consciousness

एक अभागी आमाको दर्दभरी कहानी || Real story for Good Parenting @UmeshKC195

2 years ago | [YT] | 0