Aayush Baral LIVE

Welcome to the official YouTube Channel of Aayush Baral. Get videos LIVE and 24/7 live stream channel for news in NEPAL.
For Sponsors or Business inquiries: aayushbarallive@gmail.com



Aayush Baral LIVE

हिजो झापामा उम्मेद्बारी दर्ता गर्न जाने क्रममा २५ जना भन्दा बढिको भिड लिएर उम्मेद्बारी दिन जादा संकाको आधारमा र नियम विपरित हुने भएकाले उम्मेद्बारी नै खारेज गर्दिन सक्ने भएकोले बालेन शाहले बिन्ती गर्दै न आईदिनुस पछाडी गैदिनुस भन्दा नमानेपछी आफ्नै मेनेजमेन्ट टिमसंग रिसाएर पछाडि ठेलेका हुन् । सामाजिक संजालमा भने विभिन्न नकारात्मक कथाहरु बनाइ उक्त भिडियो भाइरल बनाइएको छ । 🙏

5 months ago | [YT] | 175

Aayush Baral LIVE

𝐀𝐚𝐛𝐢𝐬𝐤𝐚𝐫 𝐑𝐚𝐮𝐭 - 𝐎𝐮𝐫 𝐆𝐥𝐨𝐛𝐚𝐥 𝐈𝐧𝐟𝐥𝐮𝐞𝐧𝐜𝐞𝐫 🌍🎉

1 year ago | [YT] | 6

Aayush Baral LIVE

रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतले आदेश गरेको छ।❤️🇳🇵

1 year ago | [YT] | 81

Aayush Baral LIVE

सहकारी केसमा आज रवि लामिछाने सम्बन्धि important decision आउन सक्ने छ!

1 year ago | [YT] | 93

Aayush Baral LIVE

सचिनको दाहसस्कार आज नहुने,हजुरबुवाले अन्तिमपल्ट नाती हेर्छु भनेपछि शव गृहमा राखियो।💔😢

1 year ago | [YT] | 114

Aayush Baral LIVE

‘के छ हजुर’ यी शब्दहरु कानमा गुन्जि रहने छन् ! 😢💔
वैकुण्ठमा बास होस्.. सचिन परियार तिम्रो ! 🙏💐🕊️🕯️
भावपुर्ण श्रद्धाञ्जली

1 year ago | [YT] | 368

Aayush Baral LIVE

सुन्दर भबिष्यको खोजि गर्दै कोरिया जान लागेका २ जना युवाहरुको बालकुमारी घटनामा नि'धन भएको १ वर्ष भएको छ। अन्य नेपाली युवाहरुले उहाहरुले झैँ ज्यान गुमाउन नपरोस् !🙏

1 year ago | [YT] | 49

Aayush Baral LIVE

पूर्वगृहमन्त्री Rabi Lamichhane को सांसद पद निलम्बन हुने भएको छ ।

1 year ago | [YT] | 69

Aayush Baral LIVE

हार्दिक श्रद्धाञ्जली |

1 year ago (edited) | [YT] | 15