तपाईंको जीवनलाई थप नयाँ उचाइमा पुर्याउनको लागि प्रेरणा र उत्साह चाहिन्छ? हाम्रो च्यानलमा तपाईंलाई मानसिक शक्ति, जीवनको संघर्ष, सफलता र सकारात्मक सोचका बारेमा प्रेरणादायक भिडियोहरू प्राप्त हुनेछ। यहाँ तपाईंले हरेक चुनौतीलाई पार गर्न, आफ्नो उद्देश्यमा केन्द्रित रहन र आत्मविश्वास बढाउनका लागि आवश्यक सन्देशहरू पाउनुहुनेछ। हरेक दिनको प्रेरणा र जीवनको उच्च उद्देश्यमा फोकस गर्नका लागि हाम्रो च्यानलसँग सँगै यात्रा गर्नुहोस्।
**सधैं प्रेरित रहनको लागि च्यानललाई सब्सक्राइब गर्नुहोस्!**
साथै यस च्यानलमा तपाईहरुले केहि जानकारी प्राप्त हुने Informative भिडियोहरु समेत प्राप्त गर्न सक्नुहुन्छ ।
contact : saralprabidhi7@gmail.com
#saralprabidhi #motivation #success #inspirationalstory #nepalistory #lifechanging
Saral Prabidhi
सबैलाई धन्यबाद, हजुरहरुको माया, साथ सहयोगले आज हामी १०००० परिवारमा प्रवेश गरेका छौं ।
11 months ago | [YT] | 9
View 0 replies
Saral Prabidhi
तपाईहरुको माया, साथ र समर्थनको लागि धेरै धेरै धन्यवाद 🙏🙏
https://youtu.be/GJ-Nrea0IhI?si=PFgXP...
यस भिडियोको लिंक
1 year ago (edited) | [YT] | 26
View 0 replies
Saral Prabidhi
तपाईले सबैभन्दा धेरै के लाई महत्व दिनुहुन्छ?
Which one of these is more important to you?
1 year ago | [YT] | 19
View 2 replies
Saral Prabidhi
गौतम बुद्ध कहाँ जन्मिनु भएको थियो?
1 year ago | [YT] | 20
View 1 reply
Saral Prabidhi
https://youtu.be/3mDBsbwarf0?si=hWVqJ...
मन दुखी हुँदा उर्जा दिने भनाइहरु
1 year ago | [YT] | 7
View 0 replies
Saral Prabidhi
गोप्य राख्नुपर्ने कुराहरु
https://youtu.be/7D4iS25zxlk?si=ACUFr...
1 year ago | [YT] | 21
View 0 replies