आज पनि ईन्टरनेट सेवा सञ्चालनमा समस्या आएको हुँदा समयमा भिडियो अपलोड हुन सकेन भाेली बिहान ठिक ६ बजे मेराे युटुबमा आउनेछ है त। शुभ दिन🌻 https://youtu.be/BE9B1o2sqag
Good morning नमस्कार सबैलाई आज असार १५ धान दिवस तथा हिलो खेल्ने दिन, असारको रोपाइको करा करले गर्दा भिडियो तयार गर्न समयलाई गाउँदा भिडियो बोली बिहान मात्र आउनेछ है।
"फेदीखोलामा आज ऐतिहासिक मौरी दिवस मनाइयो। गण्डकी प्रदेशका कृषिमन्त्री भिम बहादुर कार्की को आतीत्थ्यता मा कार्यक्रम सम्पन्न भयो, जहाँ मौरीका घार, मौरी किसानलाई वितरण गरियो, तथा घर-घरमा मौरी पालनको महत्व बारे चर्चा गरियो। कृषिको विकासलाई प्राथमिकता दिँदै, साग,काक्रा,तरकारी बिक्रीमा राखियो, र विभिन्न विद्यालयका विद्यार्थीहरू तथा कृषिप्रेमीहरूले उत्साहपूर्वक सहभागिता जनाए। विभिन्न जिल्लाका मानिसहरू पनि आए, जसले हाम्रो कृषिको भविष्य उज्ज्वल बनाउने योगदान दिए। म यो भिडियो आज 10 बजेसम्म मेरो यूट्यूब च्यानलमा अपलोड गर्नेछु।
आज म यहाँहरुलाई जिन्दगीमा यस्तो घटना पनि घट्ने रहेछ भन्ने कुरा देखाउन आईरहेको छु। स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर ३ निवासी राजु नेपाली दाई जो आफ्नो उमेर कालमा जवानी उमेरमा फेदीखोला गाउँपालिका बासी सबैलाई खुसी बनाउने गीत गाउने लय मिलाएर बोल्ने भनौ कि राजु दाई भएपनि आइमाईको जस्तो स्वर निकालेर बोल्ने हुँदा कतिपयले राज दिदी पनि भनेर बोलाउने गर्थे। त्यतिबेलाको समयमा उहाँ धेरैजसोको घरमा गोठाला खेताला गर्न,काम गर्न,भारी बोक्न जाने गर्नुहुन्थ्यो उहाँका तीनजना छोराछोरीहरू पनि छन्। तर आज यो बुढेसकालमा आएर पछिल्लो पाँच वर्षदेखि उहाँलाई नशासम्बन्धी रोगको कारणले गर्दा घरबाट बाहिर निस्कन पनि निकै अप्ठ्यारो भइरहेको रहेछ। कतिपयले भन्छन् यो भगवान बिग्रेर पनि हो उठाउनुपर्छ भनेर उहाँको आफ्नै दाइ ४० वर्षभन्दा बढी भारतमा बसेर अहिले उहाँलाई नागरिकताको आवश्यकता परेपछि राजु दाईलाई गुहार्दै आउनुभएको रहेछ र स्याङ्जा जिल्ला प्रशासन कार्यालय मा जाने क्रममा मेरो भेटघाट भयो। र एउटा भिडियो बनाएको छु। कस्तो लाग्छ भिडियो हेरेर कमेन्ट गर्नुहोला। भिडियो भोलि बिहान ६ बजे यसै च्यानलबाट अपलोड हुनेछ। धन्यवाद
Rajiv Karki
आज पनि ईन्टरनेट सेवा सञ्चालनमा समस्या आएको हुँदा समयमा भिडियो अपलोड हुन सकेन भाेली बिहान ठिक ६ बजे मेराे युटुबमा आउनेछ है त। शुभ दिन🌻
https://youtu.be/BE9B1o2sqag
2 days ago | [YT] | 6
View 0 replies
Rajiv Karki
Good morning नमस्कार सबैलाई आज असार १५ धान दिवस तथा हिलो खेल्ने दिन, असारको रोपाइको करा करले गर्दा भिडियो तयार गर्न समयलाई गाउँदा भिडियो बोली बिहान मात्र आउनेछ है।
4 days ago | [YT] | 29
View 0 replies
Rajiv Karki
Good morning guys नमस्कार सबैजनालाई आज भिडियो आउँदैन भोलि बिहानै ६ बजे आउँछ है। अनि सन्चै हुनुहुन्छ सबैजना।
1 week ago | [YT] | 29
View 1 reply
Rajiv Karki
गएको वर्ष २०८२ मा पनि एकदिन त असारमा काम गरेकै हो।
https://youtu.be/f_EoLjAoup8?si=HGs1l...
1 week ago | [YT] | 0
View 0 replies
Rajiv Karki
याे हामीले बनाएकाे बाजा काे भिडियो हेर्नुहोस है
https://youtu.be/7K4XM6zI8nQ
1 week ago | [YT] | 0
View 0 replies
Rajiv Karki
नयाँ भिडियो हेर्नुहोस है त?
https://youtu.be/4GCBQmOPjMU
1 week ago | [YT] | 1
View 0 replies
Rajiv Karki
याे मेराे विदेश बाट सधैँको लागि नेपाल फर्किएको भिडियो हेर्नुहोस् https://youtu.be/sNyy48S_qoE
1 week ago | [YT] | 1
View 0 replies
Rajiv Karki
नयाँ भिडियो हेर्नुहोस है त
https://youtu.be/g8MO2gR1u28
1 week ago | [YT] | 1
View 0 replies
Rajiv Karki
"फेदीखोलामा आज ऐतिहासिक मौरी दिवस मनाइयो। गण्डकी प्रदेशका कृषिमन्त्री भिम बहादुर कार्की को आतीत्थ्यता मा कार्यक्रम सम्पन्न भयो, जहाँ मौरीका घार, मौरी किसानलाई वितरण गरियो, तथा घर-घरमा मौरी पालनको महत्व बारे चर्चा गरियो। कृषिको विकासलाई प्राथमिकता दिँदै, साग,काक्रा,तरकारी बिक्रीमा राखियो, र विभिन्न विद्यालयका विद्यार्थीहरू तथा कृषिप्रेमीहरूले उत्साहपूर्वक सहभागिता जनाए। विभिन्न जिल्लाका मानिसहरू पनि आए, जसले हाम्रो कृषिको भविष्य उज्ज्वल बनाउने योगदान दिए। म यो भिडियो आज 10 बजेसम्म मेरो यूट्यूब च्यानलमा अपलोड गर्नेछु।
2 weeks ago | [YT] | 16
View 0 replies
Rajiv Karki
आज म यहाँहरुलाई जिन्दगीमा यस्तो घटना पनि घट्ने रहेछ भन्ने कुरा देखाउन आईरहेको छु। स्याङ्जा जिल्ला फेदीखोला गाउँपालिका वडा नम्बर ३ निवासी राजु नेपाली दाई जो आफ्नो उमेर कालमा जवानी उमेरमा फेदीखोला गाउँपालिका बासी सबैलाई खुसी बनाउने गीत गाउने लय मिलाएर बोल्ने भनौ कि राजु दाई भएपनि आइमाईको जस्तो स्वर निकालेर बोल्ने हुँदा कतिपयले राज दिदी पनि भनेर बोलाउने गर्थे। त्यतिबेलाको समयमा उहाँ धेरैजसोको घरमा गोठाला खेताला गर्न,काम गर्न,भारी बोक्न जाने गर्नुहुन्थ्यो उहाँका तीनजना छोराछोरीहरू पनि छन्। तर आज यो बुढेसकालमा आएर पछिल्लो पाँच वर्षदेखि उहाँलाई नशासम्बन्धी रोगको कारणले गर्दा घरबाट बाहिर निस्कन पनि निकै अप्ठ्यारो भइरहेको रहेछ। कतिपयले भन्छन् यो भगवान बिग्रेर पनि हो उठाउनुपर्छ भनेर उहाँको आफ्नै दाइ ४० वर्षभन्दा बढी भारतमा बसेर अहिले उहाँलाई नागरिकताको आवश्यकता परेपछि राजु दाईलाई गुहार्दै आउनुभएको रहेछ र स्याङ्जा जिल्ला प्रशासन कार्यालय मा जाने क्रममा मेरो भेटघाट भयो। र एउटा भिडियो बनाएको छु। कस्तो लाग्छ भिडियो हेरेर कमेन्ट गर्नुहोला। भिडियो भोलि बिहान ६ बजे यसै च्यानलबाट अपलोड हुनेछ। धन्यवाद
2 weeks ago | [YT] | 15
View 1 reply
Load more