Easy Kitchen Recipes

Welcome to the official Easy Kitchen Recipes YouTube channel. Here I am trying to present the food that you love and can be cooked in very short time, My channel mostly present simple, easy and authentic Nepali food recipes along with the recipes from around the world.
Please subscribe my channel for new recipes and tips for better cooking with the available stuffs in your kitchen. follow us on our social media accounts below.


Easy Kitchen Recipes

सोयाबीन को तरकारी यसरी बनाएर खानु भयो भने मासु भन्दा पनि स्वादिलो लाग्छ 😋🍲
घरमै सजिलै बन्ने यो मिठो रेसिपी एकपटक अवश्य ट्राइ गर्नुहोस् ❤️

तपाईंलाई सोयाबीन कसरी खान मनपर्छ ? 👇
भातसँग कि रोटीसँग ?
https://www.youtube.com/watch?v=AkiNk...

3 days ago | [YT] | 23

Easy Kitchen Recipes

आजको नयाँ रेसिपी 🌿
तोरी को साग यसरी सिम्पल तरिकाले बनाउनुभयो भने सबैले मन पराएर खानुहुन्छ 😊
घरमै सजिलै बन्ने मिठो नेपाली परिकार ❤️

भिडियो हेरेर आफ्नो प्रतिक्रिया अवश्य दिनुहोला 🙏
https://www.youtube.com/watch?v=MoQwx...

1 week ago | [YT] | 12

Easy Kitchen Recipes

आमा खुवाउने औंसीमा आमालाई आफ्नै हातले बनाएको मिठो केक खुवाउने सोचमा हुनुहुन्छ? 🎂❤️

मात्र ३ वटा सामग्रीबाट सजिलै बन्ने स्पेशल केक रेसिपी लिएर आएका छौं। धेरै समय पनि नलाग्ने र स्वादमा पनि सबैलाई मन पर्ने।

भिडियो हेरेर तपाईं पनि घरमै बनाएर हेर्नुहोस् अनि कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् 😊

भिडियो लिंक: https://www.youtube.com/watch?v=X_vcI...

#AamaKhuwauneAunsi #SpecialCake #3IngredientsCake #EasyCakeRecipe #NepaliRecipe

1 month ago | [YT] | 14

Easy Kitchen Recipes

🎉 नयाँ वर्षको शुभकामना! 🎉

नयाँ वर्षमा केही नयाँ स्वाद ट्राइ गर्नुभयो त? 😋
आज लिएर आएको छु 👉 कटहरको बिरयानी 🍽️
मासु जस्तै स्वाद आउने यो शाकाहारी परिकार तपाईंले एकपटक ट्राइ गर्नैपर्छ 🤩

घरमै सजिलै बन्ने, मिठो र हेल्दी ✨
परिवारसँग बसेर नयाँ वर्षमा रमाइलो गर्दै यो स्पेशल रेसिपी बनाउनुहोस् 💛

👉 तपाईंलाई कटहरको बिरयानी कस्तो लाग्छ? कमेन्टमा भन्नुहोस् 👇
📺 भिडियो हेर्न नभुल्नु होला ❤️
https://www.youtube.com/watch?v=iWMEP...

#नयाँवर्ष #कटहरकोबिरयानी #Kathalrecipe #Kathalbiryani #NepaliRecipe #VegBiryani #EasyKitchenRecipes

1 month ago | [YT] | 18

Easy Kitchen Recipes

यसरी हरियो मटरको भुटुवा बनाएर खानुभएको छ एकदमै मिठो हुन्छ
भिडीयो हेर्न तलको लिंकमा click गर्नूहोला
https://www.youtube.com/watch?v=jpT2H...
मनपरे लाइक कमेन्ट र सेयर गरिदिनु होला

1 month ago | [YT] | 12

Easy Kitchen Recipes

नेवारी साग दालको परिकार भ्यात: केँ बनाउने सजिलो तरीका
भिडीयो हेर्न तलको लिंकमा click गर्नूहोला
https://www.youtube.com/watch?v=ZqeTW...
मनपरे लाइक कमेन्ट र सेयर गरिदिनु होला

2 months ago | [YT] | 15

Easy Kitchen Recipes

टमाटरको खट्टी–मिठी अचार खानु भएको छ? 😋🍅
https://www.youtube.com/watch?v=j4C82...

आज मैले एकदमै सजिलो तरिकाले बनाउने तरिका शेयर गरेको छु।

घरमै ट्राइ गरेर हेर्नुहोस् अनि कस्तो लाग्यो कमेन्टमा भन्नुहोस् 👇
तपाईं अचार केसँग खान मन पराउनुहुन्छ? भात कि चिउरा? 😊

👉 नयाँ भिडियो हेर्न नबिर्सनुहोस्!

2 months ago | [YT] | 21

Easy Kitchen Recipes

🌿 आजको नयाँ भिडियो अपलोड भयो! 🌿
https://www.youtube.com/watch?v=tE_pk...

तपाईंहरूले साग सॅाधेको यसरी फरक तरिकाले बनाउनुभएको छ त? 🤔
आज हामीले एकदमै सजिलो तर स्वादिलो स्टाइलमा साग सॅाधेको तयार गरेका छौँ।

भिडियो हेरेर आफ्नो विचार कमेन्टमा अवश्य लेख्नुहोस् है 🙏
तपाईं भातसँग खानुहुन्छ कि ढिँडोसँग? 😋

पूरा भिडियो हेर्न नबिर्सनु होला र Like 👍 गर्न साथमै Subscribe 🔔 पनि गरिदिनुहोस्।
अर्को भिडियोमा कुन रेसिपी हेर्न चाहनुहुन्छ? कमेन्टमा भन्नुहोस् 💬

3 months ago | [YT] | 25

Easy Kitchen Recipes

नमस्ते साथीहरू! आज हामीले बनायौँ हरियो केरउ (मटर) को फत्के अचार बिल्कुलै नयाँ तरिकाले। यो अचार भात, ढिँडो वा चिउरासँग खाने हो भने स्वाद अझै झन् मज्जाले आउँछ। 😋
https://www.youtube.com/watch?v=rdmFU...

🔥 अब तपाईंको पालो!
Comment मा लेख्नुहोस्:
“तपाईंलाई मनपर्ने अचार कुन हो?”
हामी तपाईंको सुझाव अनुसार अर्को रमाइलो रेसिपी तयार गर्नेछौँ।

👍 भिडियो मन परे Like, Share र हाम्रो Easy Kitchen Recipes लाई Subscribe गर्न नबिर्सनुहोस्!

#HariyoKerau #FattkeAchar #NepaliRecipe #EasyKitchenRecipes #HomemadeAchar #GreenPeasAchar

3 months ago | [YT] | 28

Easy Kitchen Recipes

आज इस्कुसलाई अलि फरक स्टाइलमा पकाएँ 😋
इस्कुस को तरकारी – माछा जस्तै स्वादमा!
https://www.youtube.com/watch?v=Rwn5p...

साधारण इस्कुसलाई मसला मिलाएर झोलिलो र मज्जाले तयार गरेको छु। भात, ढिडो वा रोटी सँग खान एकदम राम्रो कम्बो हुन्छ।

तपाईं इस्कुस कसरी पकाउनुहुन्छ?
👉 कमेन्टमा आफ्नो तरिका लेख्नुहोस्।
👉 अर्को भिडियोमा कुन रेसिपी हेर्न चाहनुहुन्छ?

#IskusKoTarkari #ChayoteRecipe #NepaliStyle #EasyKitchenRecipes

3 months ago | [YT] | 17