नमस्ते साथीहरू,🙏
हामी चाहीँ NyPoLee Official YouTube Channel बाट, हामीले यस YouTube Channel मा हाम्रो दैनिकी जीवन (Daily Life) देखाउने गर्छौं। यदि हजुरहरुलाई हाम्रो Video's मन पर्छ भने Video लाई Like Comment's Share अनि Channel लाई Subscribe गरेर हामीलाई साथ दिनुहोला। ☺️
यदि हजुरहरु हाम्रो अरु Social Media Platform मा Join हुन चाहानुहुन्छ भने तल दिईएको Facebook Page र Instagram मा Follow गर्न सक्नुहुन्छ। साथै हामीले त्यहाँ हजुरहरु को SMS र DM को Reply पनि दिने गर्छौं। ☺️
|||||××××× धन्यवाद ×××××|||||
______Facebook Page & Instagram Link______
👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇👇
NyPoLee Lyf
🎊 Celebrating Our 🎊
😍|| FIRST MONTH ANNIVERSARY ||😍
एक महिना, धेरै सिकाइ, धेरै माया र धेरै विश्वास।❤️
अचार बाइटलाई यहाँसम्म पुर्याउने सम्पूर्ण ग्राहक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद। 🙏🎉
#AcharBite #1MonthAnniversary #ThankYou #TasteOfNepal #CustomerLove #NyPoLeeLyf
1 day ago | [YT] | 3,385
View 51 replies
NyPoLee Lyf
🎉 अचार बाइटको पहिलो महिनाको सफल यात्रा 🎉
आज अचार बाइटले आफ्नो पहिलो महिना पूरा गरेको छ। यो केवल ३० दिनको यात्रा होइन, यो सपना, मेहनत, विश्वास र निरन्तर संघर्षको कथा हो। ❤️
सानो सुरुवातबाट सुरु भएको हाम्रो यो यात्रामा यहाँसम्म आइपुग्न सम्भव भएको छ भने त्यसको मुख्य कारण तपाईंहरूको अमूल्य माया, विश्वास र साथ हो। प्रत्येक अर्डर, प्रत्येक सकारात्मक प्रतिक्रिया र प्रत्येक शुभकामनाले हामीलाई अझ राम्रो गर्ने ऊर्जा दिएको छ।
पहिलो महिनाले हामीलाई सिकाएको छ कि सफलता एकैचोटि प्राप्त हुँदैन, यो त हरेक दिनको मेहनत, धैर्यता र समर्पणको परिणाम हो। हामी अझै यात्राको सुरुवातमै छौं, तर लक्ष्य धेरै ठूलो छ। 🚀
आगामी दिनहरूमा अझ स्वादिलो अचार, अझ उत्कृष्ट सेवा र अझ धेरै खुसीहरू लिएर तपाईंहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गर्दछौं।
🙏 हामीमाथि विश्वास गर्ने सम्पूर्ण ग्राहक, साथीभाइ, परिवार तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद।
“तपाईंहरूको माया र विश्वास नै हाम्रो सबैभन्दा ठूलो प्रेरणा हो। पहिलो महिना सफल भयो, अब सफलता र उपलब्धिका अझ धेरै अध्यायहरू सँगै लेख्नेछौं।” ❤️✨
#AcharBite #FirstMonthAnniversary #OneMonthJourney #NepaliAchar #TasteOfNepal #ThankYouForYourSupport #SmallBeginningBigDreams #AcharBiteFamily #NyPoLeeLyf #KohalpurBusiness #MadeInNepal #LocalBrand #SuccessJourney #HardWorkPaysOff #CustomerLove
1 day ago | [YT] | 1,779
View 30 replies
NyPoLee Lyf
HAPPY NEW YEAR MERO YOUTUBE FAMILY 🙏🌻 !!
साथीहरू ♥️
पछिल्लो केही दिनदेखि हाम्रो YouTube मा आएको समस्या कारणले हाम्रो भिडियोहरू एक हप्तासम्म अपलोड हुन सकेन। यसले तपाईंहरूलाई पर्खनुपरेकोमा हामी साँच्चै माफी चाहन्छौं 🙏
खुसीको कुरा 🎉
अब त्यो समस्या पूर्ण रूपमा समाधान भइसकेको छ!
त्यसैले, आज साँझ ठीक ६ बजे हाम्रो नयाँ भिडियो आउँदैछ 🔥
तपाईंहरूको माया, सपोर्ट र धैर्यताको लागि धेरै धेरै धन्यवाद 💖
आजको भिडियो हेर्न नबिर्सनु होला है 😊
धेरै माया ❤️
1 month ago (edited) | [YT] | 5,017
View 78 replies
NyPoLee Lyf
Sorry Guys Aja Video Aaudaina
Because Aile Hamro Health Condition
Ali Thik Xaina So Vholi Dekhi Aauxa Hai.💖😓
2 months ago | [YT] | 5,132
View 86 replies
NyPoLee Lyf
Q&A Video को लागि तपाईहरूको मनमा लागेको प्रश्न सोध्नुहोस् 🙏 !!
हाम्रो YouTube परिवार 300k पुरा हुनु भएको छ 🤗 !!
2 months ago (edited) | [YT] | 3,218
View 242 replies
NyPoLee Lyf
आज हामी दुवैजना धेरै थाकेका छौँ,
त्यसैले आज भिडियो आउँदैन।😔🙏
तपाईंहरूजस्तो साथ दिने परिवार पाउँदा,
हामी आफैँलाई धेरै भाग्यमानी मान्छौँ॥🥺
त्यसैले भोलि नयाँ ऊर्जा लिएर फेरि भेटौँला॥॥💖🤗
2 months ago | [YT] | 5,278
View 102 replies
NyPoLee Lyf
•300K Subscribers•❤️
यो संख्या मात्र होइन,
यो हाम्रो मेहनत, संघर्ष र तपाईंहरूको माया हो।
शुरुवातमा सानो सपना थियो॥
आज त्यो सपना तपाईंहरूको साथले यति ठूलो बनेको छ॥
हरेक भ्यु, हरेक कमेन्ट,
हरेक सपोर्ट हाम्रो लागि अमूल्य छ।
तपाईंहरू बिना हामी केही पनि होइन॥ 🙏
र हामी वाचा गर्छौ — अझ राम्रो, अझ सच्चा, अझ दमदार कन्टेन्ट ल्याउनेछु 🔥
Thank you — more than 300,000 times ❤️
2 months ago | [YT] | 3,790
View 157 replies
NyPoLee Lyf
आज हामी केवल भोट हालिरहेका छैनौं,
हामी हाम्रो देशको इतिहास लेखिरहेका छौं।
त्यसैले आफ्नो अधिकारलाई शक्ति बनाऔं र सही नेतृत्व छानौं।🫡
My vote, my power, my responsibility.🌻
Today is not just a voting day,
it is the day when the voice of every citizen decides the future of the nation. Use your vote wisely and shape the tomorrow of our country.🇳🇵
@TXxXSUiGAAMER
#nypolee #nypoleecouple #Nepal #NepalElection #VoteForNepal #MyVoteMyVoice #NepaliVoters #DemocracyNepal #VoiceOfNepal #ProudNepali #NepalVotes #FutureOfNepal #Vote #ElectionDay #YourVoteMatters #Democracy #PowerOfVote #MakeYourVoiceHeard #VoteResponsibly #CivicDuty #FutureStartsToday #Trending #Viral #ReelsNepal #Shorts #ExplorePage
3 months ago | [YT] | 3,110
View 26 replies
NyPoLee Lyf
आज केही कारणले भिडियो आउँदैन है NyPoLee परिवार 🙏 तर ढुक्क हुनुहोस्… भोलि चाहिँ एकदमै खतरनाक र सरप्राइजले भरिएको भिडियो लिएर आउँदैछौं 🔥 तयार रहनुहोला है! ❤️
Happy Holi सबै जनालाई॥🤗🌷
3 months ago | [YT] | 2,969
View 62 replies
NyPoLee Lyf
SORRY GUYS POST गर्न हल्का ढिलो भयो॥
आज हामी थोरै BG भएको कारणले Video Upload गर्न सकिएन्!!!
We sincerely apologize from the bottom of our hearts.😓🤗🤍
3 months ago | [YT] | 4,257
View 28 replies
Load more