namaste welcome to my you tube channel technical nepal
हाम्रो च्यानल लाई subscribe गरि Bell 🔔 बटन थिच्न नबिर्सिनुहोला
यो च्यानल मा you tube update`mobile phone`mobile setting`online earning`computer`laptop`vlogs ,nepali new calendar,nepali Nepali festivals,समन्धि बिभिन्न प्रकारका tutorial video हरु पाउनु हुनेछ कृपया यो च्यानल लाई subscribe गरेर सहयोग गर्नु होला-subscribe निसुल्क छ यहाँ हरुको subscribe यो च्यानल को लागि अति नै अमुल्य छ_यो च्यानल एक चोटि अबस्य हेर्नू होला सबै जना लाई हिर्दय देखि धन्यवाद ▶️🔔🙏 हेर्नु भएको मा हजुर हरु लाई धेरै धेरै धन्यवाद
जय नेपाल 🇳🇵



TECHNICAL NEPAL

Hello everyone 👋

2 weeks ago | [YT] | 4

TECHNICAL NEPAL

छोरो र म

2 weeks ago | [YT] | 7

TECHNICAL NEPAL

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिट्टै सार्वजनिक गर्न प्रधानमन्त्रीले कडा अडान लिएपछि राष्ट्रिय परीक्षा बोर्डमाथि दबाब बढेको बताइएको छ
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले शिक्षामन्त्रीसमक्ष एसईई नतिजा सार्वजनिक गर्न कम्तीमा दुई महिना लाग्ने जानकारी दिएका थिए। तर प्रधानमन्त्रीले त्यसलाई अस्वीकार गर्दै १५ दिनभित्र नतिजा सार्वजनिक गर्ने स्पष्ट निर्देशन दिएका कारण सम्बन्धित निकायमा दबाब सिर्जना भएको स्रोतले जनाएको छ
मन्त्रालयका एक कर्मचारीका अनुसार प्रधानमन्त्रीले “परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्दा विद्यार्थीको अंक बढ्ने वा घट्ने चिन्ता नगर्नुहोस्, १५ दिनभित्र नतिजा कसरी सार्वजनिक गर्न सकिन्छ त्यसको योजना ल्याउनुहोस्” भन्ने निर्देशन दिएका छन्
प्रधानमन्त्रीको यस निर्देशनपछि परीक्षा प्रणालीलाई छिटो र प्रभावकारी बनाउने विषयमा आन्तरिक तयारी सुरु भएको छ यद्यपि, यस विषयमा राष्ट्रिय परीक्षा बोर्डभित्र औपचारिक छलफल भने अझै हुन बाँकी रहेको बताइएको छ
कक्षा १० का परीक्षा नियन्त्रक टङ्कराज अधिकारीले नतिजा छिटो सार्वजनिक गर्ने विषयमा कार्यविधि तयार गर्ने काम भइरहेको बताए पनि बोर्डमा आधिकारिक निर्णय नभएसम्म थप टिप्पणी गर्न नसकिने बताएका छन्
प्रधानमन्त्रीको यो कदमलाई शिक्षा क्षेत्रमा सुधार ल्याउने प्रयासका रूपमा हेरिएको छ भने अर्कोतर्फ यथार्थपरक समयसीमा र व्यवस्थापन क्षमतामाथि प्रश्न पनि उठ्न थालेका छन्

Breaking news nepal 🇳🇵

2 months ago | [YT] | 0

TECHNICAL NEPAL

हजुर हरुको भोट कुन चिन्ह मा ??

3 months ago | [YT] | 5

TECHNICAL NEPAL

My subscriber

4 months ago | [YT] | 0

TECHNICAL NEPAL

बाबा -छोरी

5 months ago | [YT] | 13

TECHNICAL NEPAL

Good night

5 months ago | [YT] | 5

TECHNICAL NEPAL

My subscribers

6 months ago | [YT] | 1

TECHNICAL NEPAL

Good morning - happy Goverdanpuja

7 months ago | [YT] | 3

TECHNICAL NEPAL

सबै मा नमस्कार हप्पी दसैं

8 months ago | [YT] | 3