we are making farming krishi kishan oganic gardening how to video agriculture keep support our purkhauli tv channel.... #purkhaulitv #purkhauli tv


Purkhauli Tv

के हाँसले व्यवसायिक सफलता दिन सक्छ? - Duck farming new video - How to poultry farming
watch here : - https://youtu.be/S8vhRYfeWCc

10 months ago | [YT] | 13

Purkhauli Tv

ललितकला क्याम्पसमा २ बर्ष संगीत बिषय पढीयो,मिडीयामा डेड दशक जती काम गरिसकेपछि, अहिले कृषिमै सक्रिय छु,प्रेरणा बुवाबाटै भयो भन्नुहुन्छ मकवानपुर जिला थाहा नगरपालिका ६ का कृषक मुक्तिनाथ उप्रेती सर आजको बिशेष अंकमा, हेर्ननभुल्नुहोला..

1 year ago | [YT] | 17

Purkhauli Tv

हास पालन सम्बन्धी सम्पूर्ण पूरा जानकारी, आज साझ ७ बजे हेर्न नभुल्नुहोला....

1 year ago | [YT] | 22

Purkhauli Tv

बर्मा,सिल्की, फाइटर फ्रान्सको कुखुरा लगायत बिभिन्न जातको कुखुरा पालन किशान श्याम चौहान सर संगको भलकुसारी,भोली साझ ७:०० बजेको समयमा हेर्न नभुल्नुहोला जय होस

1 year ago | [YT] | 24

Purkhauli Tv

आजको भिडियो ब्रोईलर हास पालन र चल्ला बिक्री संमनधी.....

1 year ago | [YT] | 12

Purkhauli Tv

आजको भिडियो लौकाट पालन(Guinea fowl)को बारेमा छ हेर्न नछुटाउनु होला है हजूरहरु....

1 year ago | [YT] | 27

Purkhauli Tv

ड़ल्ले खुरसनी एकदम पिरो जातिको खुरसनी हो,हजूरहरुलाई अकबरे खुरसनी कस्तो लाग्छ कमेन्ट गर्नुहोला र अकबरे खेती को अन्तरबार्ता चाहिन्छ भने पनि कमेन्ट गर्न नभुलनूस है

1 year ago | [YT] | 8

Purkhauli Tv

सोनाली कुखुरा पालन कसरी गर्ने सोनाली पालनबाट कसरी आम्दानी लिने कस्तो खाल्को रोगहरु लाग्छ,सम्पूर्ण जानकारिको लागी यो लिन्कमा थिच्नुहोला https://youtu.be/z2HMHk_nTiQ?si=dnKp1...

1 year ago | [YT] | 20

Purkhauli Tv

७ लाखको कुखुरा मरेपछी बाख्रा पालन सुरु गर्नुभएको मन्जु दिदिको कथा हेर्न तलको लिन्कमा थिच्नुहोला ➡️ https://youtu.be/pf_PQKP7Ckc?si=hUnRt...

1 year ago | [YT] | 19

Purkhauli Tv

यसपालिको धान रोपाइको भिडियो अन्तरवार्ता भोलि साझ ७:०० बजे हेर्न नभुल्नुस है हजुरहरु

1 year ago | [YT] | 30