पश्चिम कला संस्कृति लाई जगेर्ना गर्न , प्रचार प्रसार गर्न र सुदूर पश्चिम को चिनारी लाई विश्वसामु चिनाउन को लागि हामी अनलाईन तथा युट्युब च्यानल मार्फत निरन्तर प्रयास गरिरहेका छौ ।
यस च्यानलमा अपलोड गरिएका कुनै पनि भिडीयो तथा अडियो बिना अनुमति वा स्वीकृति अन्य कुनै च्यानलमा अपलोड गरीएको पाइएमा प्रतिलिपि अधिकार ऐन अनुसार कारवाही गरिनेछ ।
Sudur Khabar
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ र ६ मा भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी व्यवस्थापनका लागि जग्गा नापजाँच कार्य सुरु भएको छ। नगर प्रमुख हेमराज ओझाको नेतृत्वमा सुरु गरिएको अभियानमा स्थानीयले भव्य स्वागतका साथ सुरुवात गरेका छन् । (फोटो फिचर)
3 weeks ago | [YT] | 0
View 0 replies
Sudur Khabar
कैलालीको अत्तरिया बसपार्कमा आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। सुदूरपश्चिम प्रदेश प्रहरी र इलाका प्रहरी कार्यालय मालाखेतीको समन्वयमा तालिमप्राप्त कुकुरमार्फत बसहरूमा दोस्रो पटक सघन चेकजाँच गरिएको हो। एक दर्जनभन्दा बढी सवारी जाँच्दा कुनै विस्फोटक वा लागुऔषध फेला परेन। अभियान नियमित सञ्चालन हुने प्रहरीले जनाएको छ।
4 months ago | [YT] | 9
View 0 replies
Sudur Khabar
डोटी जिल्लाको शिखर नगरपालीकाको प्रशासनिक भवन तल्कोट डोटी
4 months ago | [YT] | 1
View 0 replies
Sudur Khabar
कैलालीको अत्तरियामा महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा सुरु भएको महायज्ञ अन्तर्गत भव्य कलश यात्रा ! श्रद्धा, भक्ति र उत्साहले भरिएको कलश यात्राको प्रत्यक्ष दृश्य🙏🌸 (फोटो फिचर)
4 months ago | [YT] | 7
View 0 replies
Sudur Khabar
सुदुर पश्चिमको दौड सकेर बालेन शाह कर्णालीको कालिकोटको मान्मामा...
#Balenshah #ChangeIsHere #YouthPower #RSP
5 months ago | [YT] | 9
View 0 replies
Sudur Khabar
🇳🇵 आज शहीद दिवस 🕊️
ज्ञात–अज्ञात सबै वीर शहीदप्रति हार्दिक श्रद्धाञ्जली।
5 months ago | [YT] | 0
View 0 replies
Sudur Khabar
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह धनगढी स्थित क्षेत्रिय निर्वाचन सचिवालय कैलाली क्षेत्र नं ५ मा जे देखियो …..
5 months ago | [YT] | 4
View 0 replies
Sudur Khabar
नेपाली कांग्रेसबाट कैलाली क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा उम्मेदवार गोरख बहादुर बिष्ट (आनन्द) ले गोदावरी तीर्थधाममा दर्शन गरेका छन्। दर्शनपछि उनले देश, क्षेत्रको समृद्धि र जनताको सुख–शान्तिका लागि प्रार्थना गरे। धार्मिक आस्थाले सकारात्मक ऊर्जा दिने विश्वास व्यक्त गर्दै उनले स्वच्छ राजनीति र विकासप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए।
5 months ago | [YT] | 4
View 0 replies
Sudur Khabar
कैलालीको गोदावरीमा सञ्चालित गौशाला व्यवस्थापनमा पौष्टिक आहार ग्रहण गर्दै पालिका प्रतिनिधि
5 months ago | [YT] | 4
View 0 replies
Sudur Khabar
अत्तरियामा जारी महोत्सवमा चर्चित गायक पशुपति शर्मा सँगै चर्चित गायिका शान्ति श्री परियार
5 months ago | [YT] | 9
View 0 replies
Load more