For new update please connect to my channel


Wreezu Official

सुन पोखरी र केन्जो फूल
समुद्री सतहदेखि चार हजार ५०० मिटर उचाइमा फैलिएको ताप्लेजुङको मिक्वाखोला–५ लोदेन क्षेत्रमा रहेको सुन पोखरी र दुर्लभ केन्जो फूल ।

10 months ago | [YT] | 0

Wreezu Official

गायक पशुपति शर्मा सवारी दुर्घटनामा सामान्य घाइते भएका छन् । उनको औंला र ओठमा चोट लागेको छ । शर्मा चढेको कार बुधबार दिउँसो स्याङजाको भिरकोटमा दुर्घटना भएको हो । #pashupatisharma

10 months ago | [YT] | 0

Wreezu Official

मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको छ । बैंकिङ कसुरमा २५ लाख र राज्यविरुद्धको अपराधमा ३ लाख ५० हजार धरौटीमा छोड्न आदेश भएको हो ।

10 months ago | [YT] | 0

Wreezu Official

राजाका सन्तानले १५ मिनेटको भ्लग बनाउदा थुरुरु काप्न र हल्लिन थालिसक्यो गणतन्त्र ।🤣

10 months ago | [YT] | 0

Wreezu Official

आज सोमबार, हामी सबैलाई भगवान पशुपतिनाथले कल्याण गरुन्🙏

1 year ago | [YT] | 2

Wreezu Official

प्रदेश सांसद दीपक मनाङे काठमाडौंको सितापाइला बाट पक्राउ #dipakmanage

1 year ago | [YT] | 1

Wreezu Official

रवि लामिछाने थप १३ दिन थुनामै रहने, कास्की जिल्ला अदालतबाट चौथोपटक म्याद थप

1 year ago | [YT] | 1

Wreezu Official

पोखरा फेदीमा तिहार नजिकिए संगै झिलिङ्गा उधोगमा सुकाउन राखिएको झिलिङ्गा

1 year ago | [YT] | 0

Wreezu Official

बाच्नको लागि गरेको संघर्ष र बाचेकाहरुले गरेको संघर्षमा धेरै फरक छ । 🙏

1 year ago | [YT] | 2

Wreezu Official

घटस्थापना को दिन देखि प्रदर्शनमा आउने चलचित्र 'बेहुली फ्रम मेघौली'को प्रीमियरमा नायिका स्वस्तिमा खड्काको ट्राक्टरमा इन्ट्री ।

1 year ago | [YT] | 1