Welcome to Event Video Entertainment. In this channel you can watch video related to Celebrities life event, Exhibition, Ceremony, Travel Vlog, Cultural Event and Others Entertainment.
नमस्कार Event Video Entertainment मा तपाइँलाइ स्वागत छ | यस च्यानल अन्तर्गत तपाइँहरुले उत्सब, प्रदर्शनी, कला-मनोरंजनका साथै अन्य बिबिध सत्य तथ्य जानकारीहरु हेर्न पाउनु हुनेछ । त्यसको लागि Eve Entertainment लाइ Subscribe गर्न नभुल्नुहोला ।
साथै भिडियोहरु लाइक ( like ) तथा सेयर ( share ) गरि दिनु होला । अनि हाम्रा कमि कमजोरी लाइ गालि नगरिकन सुधारको लागि सकारात्मक प्रतिक्रिया र सहयोग गर्नुहोला ल !
Thank you so much for your support & help ! keep watching !! Keep connecting with us !!!
email : eventvideo999@gmail.com
Eve Entertainment
राम नवमिको सबै लाई हार्दिक मङ्गलमय शुभकामना !
तपाईंहरु सबैको आजको दिन शुभ रहोस् 🙏!!
#lordram #hareramhareram #sitaram
2 months ago | [YT] | 11
View 0 replies
Eve Entertainment
Beautiful, Hot & Bold Priyanka Karki #priyankakarki #foryou #ytpost #nepaliacress
2 months ago | [YT] | 61
View 0 replies
Eve Entertainment
इनिसा प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा घट्यो उस्तै घटना, १२ वर्षे बालिकालाई जंगल पुर्याएर ब#ला#त्कार !
१२ वर्षीया बालिकालाई सामूहिक ब#ला#त्कार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। भीमदत्त नगरपालिका–१० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि ज#बरजस्ती क#रणी गरेको आरोपमा दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
भीमदत्त नगरपालिका–१० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। #justice #inishabk
।
3 months ago | [YT] | 45
View 0 replies
Eve Entertainment
७ प्रदेश खारेज गर्ने विषयमा रबि–बालेन सहमत भएको चर्चा
७ प्रदेशको वर्तमान संरचना हटाउने विषयमा Rabi Lamichhane र Balen Shah बीच सहमति भएको भन्ने कुरा सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चा भइरहेको छ।
यदि तपाईंलाई पनि यस्तो निर्णय उचित लाग्छ भने
आफ्नो समर्थन देखाउँदै यो पोस्ट सकेसम्म सेयर गर्नुहोला ।
#balenshah #rabilamichhane #jaynepal #jaydesh
3 months ago | [YT] | 123
View 3 replies
Eve Entertainment
यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ। हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन। लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो। जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु,’
3 months ago | [YT] | 7
View 0 replies
Eve Entertainment
बलात्कार, हत्याजस्ता जघन्य अपराधमा बालिग-नाबालिग नहेरी अपराधीहरुलाई कडा भन्दा कडा सजाय कानुनमा लेखिनु आवश्यक छ। हार्दिक श्रद्धान्जली बहिनी !!
A tragic incident from Surkhet has shocked the public after 16-year-old Grade 11 student Inisha BK was found dead in Birendranagar.
According to police, Inisha left home around 6 AM to attend her tuition classes but did not return. She was later discovered unconscious inside Janajagaran Community Forest near Shahid Park and was rushed to Provincial Hospital in Kalagaun, where doctors declared her dead.
Police have arrested four suspects, all under the age of 18, in connection with the alleged r&pe and m* rder. Authorities say the investigation is ongoing and further conclusions will be made after the post-mortem report.
#inishabk #justiceforinishabk #Surkhet #JusticeForInisha #NepalNews #BreakingNews #CrimeNews #Birendranagar #Nepal
3 months ago | [YT] | 39
View 0 replies
Eve Entertainment
ज्योती मगर भन्छिन्ः केपी ओली हार्ने पहिल्यै थाहा थियो |
3 months ago | [YT] | 62
View 0 replies
Eve Entertainment
नेकपा एमालेका सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा दायर भएको छ ।
बुधबार दर्ता भएको बस्नेत विरुद्धको मुद्दामा आगामी १ चैत आइतबारका लागि सुनुवाइ तोकिएको छ ।
गत ११ माघमा प्रेस चौतारी नेपालले आयोजना गरेको अन्तक्रियामा उनले दिएको अभिव्यक्तिले अदालतको अवहेलना भन्दै अधिवक्ता लवन न्यौपानेले बुधबार मुद्दा दायर गरेका हुन् ।
कार्यक्रममा बस्नेतले ‘प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरु लाग्दै नलागेको रोग लागेर गायब हुने,न्यायीक प्रक्रिया आतंकित भएर, डराएर अथवा लोभ प्रलोभनमा परेर अथवा हस्तक्षेप भएर प्रक्रिया ढिला गर्ने, न्याय नदिने, दबाबमा पर्ने, भोलि महाअभियोग आउला भन्ने अथवा राष्ट्रिय, अन्तर्राष्ट्रिय शक्तिको सामु डराउने, प्रधानन्यायाधीश लगायतका न्यायाधीश ज्यूहरू फोन अफ गर्ने, पन्छिने’ भनी अभिव्यक्ति दिएको रिट निवेदनमा उल्लेख छ ।
3 months ago | [YT] | 16
View 1 reply
Eve Entertainment
Harka Sampang of Shram Sanskriti Parti wins the election from Sunsari 1, many many congratulations.🙏🎉
श्रम संस्कृती पार्टीको हर्क साम्पाङ ज्यु सुनसरी १ बाट बिजयी हुनुभएकोमा हार्दिक शुभकामना 🙏
3 months ago | [YT] | 208
View 4 replies
Eve Entertainment
निकटतम प्रतिद्वन्दी केपि ओलिलाइ भारी मतान्तरले पछार्दै बिजयी हुनुभएका बालेन्द्र शाह ज्यु लाई हार्दिक बधाई तथा शुभकामना !!
3 months ago | [YT] | 73
View 1 reply
Load more