नयाँ सिर्जना लिएर आएका छौँ ❤️ Sushil Sunar भाइ र Barsha Sharma बहिनीको मनछुने अभिनयमा, Tek BC र Rejina Khadka को मिठो स्वर, र मेरो शब्द/संगीतमा सजिएको नयाँ गीत — “Je Garchha Yo Mayale Garchha” ❤️🎶
मायाले जिताउने, रुवाउने अनि फेरि हँसाउने कथा बोकेको यो गीत अहिले रिलिज भइसकेको छ । यहाँहरूको अमूल्य माया, साथ र शुभकामनाको अपेक्षा गरेका छौँ 🙏 सुन्नुहोस्, हेर्नुहोस् अनि मन परे share/support गरिदिनु होला 💖
लोकप्रिय गायक प्रमोद खरेलको आवाज, मेरो शब्द, सङ्गीत, बिक्रम चौहानको निर्देशन, बिक्रम बुढाथोकी, सिर्जना कोईराला, अनिश्मा क्षेत्री र रमेश बस्नेतको अभिनयसहित यहाँहरुले प्रतिक्षा गर्नुभएको गीत "धोकेबाजको राज्य २" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
Sunil BC
नयाँ सिर्जना लिएर आएका छौँ ❤️
Sushil Sunar भाइ र Barsha Sharma बहिनीको मनछुने अभिनयमा,
Tek BC र Rejina Khadka को मिठो स्वर,
र मेरो शब्द/संगीतमा सजिएको नयाँ गीत —
“Je Garchha Yo Mayale Garchha” ❤️🎶
मायाले जिताउने, रुवाउने अनि फेरि हँसाउने कथा बोकेको यो गीत अहिले रिलिज भइसकेको छ ।
यहाँहरूको अमूल्य माया, साथ र शुभकामनाको अपेक्षा गरेका छौँ 🙏
सुन्नुहोस्, हेर्नुहोस् अनि मन परे share/support गरिदिनु होला 💖
5 days ago | [YT] | 55
View 0 replies
Sunil BC
Release on Youtube Tomorrow Friday 12:15Pm @TekBc @SUSHILSUNAR18
6 days ago (edited) | [YT] | 634
View 6 replies
Sunil BC
This Friday Releasing Soon ❤️🎶🙏
1 week ago | [YT] | 1,449
View 8 replies
Sunil BC
mitho geet best wishes @TekBc @SantoshSunar_official
1 week ago | [YT] | 16
View 1 reply
Sunil BC
Mitho geet Dami Best Wishes @santoshkc8513 @BikramBudhathokiOfficial @singerpramodkharel Dai 🙏🎶
1 week ago | [YT] | 13
View 0 replies
Sunil BC
“जे गर्छ यो मायाले गर्छ ❤️
हामी आउँदैछौं नयाँ गीत लिएर ’ 🎶
सुशिल सुनार भाइ र बर्शा बहिनिसंगै ।
यहाँहरूको माया र साथ चाहिन्छ 🙏✨”#Sushilsunar #barsha
1 week ago (edited) | [YT] | 845
View 11 replies
Sunil BC
Good News for Paul Shah fans: Paul Shah & Malika Mahat is back with the new song Gajal Tiki 2.0 on YouTube. 😮
Link. https://youtu.be/MIu-5nvFXQ0
2 weeks ago | [YT] | 27
View 0 replies
Sunil BC
सबै जनाले हेर्नु भयो त कस्तो लागेयो प्रतिकृया दिनुहोला
4 weeks ago | [YT] | 22
View 0 replies
Sunil BC
लोकप्रिय गायक प्रमोद खरेलको आवाज, मेरो शब्द, सङ्गीत, बिक्रम चौहानको निर्देशन, बिक्रम बुढाथोकी, सिर्जना कोईराला, अनिश्मा क्षेत्री र रमेश बस्नेतको अभिनयसहित यहाँहरुले प्रतिक्षा गर्नुभएको गीत "धोकेबाजको राज्य २" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
1 month ago | [YT] | 82
View 6 replies
Sunil BC
आज रिलिज हुने भनिएको “धोकेबाजको राज्य २” धोका सकियको छैन कथा अझै बाँकी छ…, भावना अझै जीवित छ ❤️
प्राविधिक कारणले आज तपाईंहरू माझ ल्याउन नसकेकोमा म हृदयदेखि नै माफी चाहन्छु। कहिलेकाहीँ समयले रोकिन्छ, तर सपना र मेहनत कहिल्यै रोकिँदैनन्।
अब आउने आइतबार, १३ गते — अझ राम्रो, अझ शक्तिशाली रूपमा तपाईंहरूकै साथमा प्रस्तुत हुने वाचा गर्दछु।
तपाईंहरूको माया, धैर्य र साथ नै मेरो हौसला हो 🙏
थोरै प्रतीक्षा गर्नुहोस्…
यो कथा अझै बाँकी छ 💔✨
1 month ago | [YT] | 723
View 22 replies
Load more