Knowledge Tv नेपाल च्यानल राजनीति, मनोरंजन, फिल्मि , व्यापार र खेलमा नवीनतम समाचारको समावेश गर्छ ।
च्यानललाइ सब्सक्राइब गर्नुहोस
हरेक जानकारी पाउनको लागि
Knowledge Tv नेपाल is Nepal's best Educational & Entertainment Channel. Knowledge tv नेपाल channel covers latest news in politics, Educational, movies, business, sports, Entertainment, Tec. and More.
Stay tuned for all informative videos !
Knowledge Tv नेपाल
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
रविन्द्र ढाँट ‘रोड टु युएफसी’ को सेमिफाइनलमा
१४ जेठ, काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन् ।
बिहीबार मकाउको ग्यालेक्सी एरेनामा भएको क्वाटरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई दोस्रो राउन्डमा हराउँदै रविन्द्र सेमिफाइनलमा पुगेका हुन् ।
रविन्द्रलाई समर्थन गर्न हजारौं नेपाली समर्थकहरू पुगेका थिए । ‘बझाङको बाघ’ भनेर समेत चिनिने रविन्द्र ढाँट रविन्द्र रोड टु युएफसीमा फाइट जित्ने पहिलो नेपाली फाइटर समेत बनेका छन् ।
रविन्द्रले सेमिफाइनलमा जापानका योनुसुके मिनामी र न्युजिल्यान्डका कासिब मुर्डोकबीचको विजेतासँग खेल्नेछन् ।
1 week ago | [YT] | 111
View 0 replies
Knowledge Tv नेपाल
टप अर्डर ब्याटिङ चल्दा नेपालले पाएको सफलता
नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत घरेलु सिरिजको अन्तिम खेलमा शीर्ष स्थानको अमेरिकामाथि शानदार जित दर्ता गर्यो।
नेपालले ३१८ रनको लक्ष्य दिएको खेलमा स्पिनर सन्दीप लामिछानेले १० ओभरमा ३ विकेट लिएर अमेरिकालाई १९५ रनमा समेटियो।
नेपालले स्कटल्याण्ड र अमेरिकासँगको सिरिजमा ४ मध्ये ३ खेलमा जित निकालेको छ र २४ अंकसहित पाँचौं स्थानमा छ।
1 week ago | [YT] | 106
View 0 replies
Knowledge Tv नेपाल
नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराउँदै आईसीसी क्रिकेट विश्वकप लिग २ को पाँचौं स्थानमा उक्लिएको छ ।
कप्तान रोहित पौडेलले ७४ रन नटआउट बनाएर नेपाललाई १९५ रनको लक्ष्य पूरा गर्न मद्दत गरे ।
अब नेपालले अमेरिकासँग सिरिजको अन्तिम खेल शुक्रबार खेल्नेछ ।
2 weeks ago | [YT] | 58
View 0 replies
Knowledge Tv नेपाल
आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा स्कटल्याण्डसँग खेल्दैछ।
नेपालले विश्वकप ग्लोबल क्वालिफायरमा छनोट हुन बाँकी सबै १० खेल जित्नुपर्छ र शीर्ष छ स्थानमा रहन आवश्यक छ।
हाल नेपाल सातौँ स्थानमा छ भने स्कटल्याण्ड पहिलो स्थानमा छ र आजको खेल नेपालका लागि निकै महत्वपूर्ण छ।
2 weeks ago | [YT] | 69
View 0 replies
Knowledge Tv नेपाल
अमेरिकाविरुद्ध नेपाल ९ विकेटले बिजयि कुशल भुर्तेलले बताए शतक
2 weeks ago | [YT] | 85
View 1 reply
Knowledge Tv नेपाल
लिग २ : नेपालको बलिङ चम्किंदा अमेरिका १९५ रनमा समेटियो
बलिङमा उपकप्तान दीपेन्द्रले ४, सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र गुल्सन झाले समान एक/एक विकेट लिए ।
2 weeks ago | [YT] | 50
View 0 replies
Knowledge Tv नेपाल
गुल्सनको आक्रामक ब्याटिङको बाबजुद नेपाल स्कटल्याण्डसँग २ रनले पराजित
3 weeks ago | [YT] | 52
View 0 replies
Knowledge Tv नेपाल
नेपाल ए क्रिकेट टोलीले अमेरिकासँगको अभ्यास एकदिवसीय खेलमा ७ रनले रोमाञ्चक जित हासिल गरेको छ।
सन्दीप जोराले ११५ बलमा ९ चौका र ४ छक्कासहित १११ रन बनाएर शतक प्रहार गरे।
नेपाल ए ले स्कटल्यान्ड र अमेरिकालाई पराजित गर्दै जारी शृङ्खलामा क्लिन स्वीप गरेको छ।
3 weeks ago | [YT] | 90
View 1 reply
Knowledge Tv नेपाल
ईशान पाण्डेको ७ वर्षपछि राष्ट्रिय क्रिकेट टोलीमा पुनरागमन
नेपाली टोली
१ रोहित पौडेल (कप्तान)
२ दीपेन्द्र सिंह ऐरि (उपकप्तान)
३ कुशल भुर्तेल
४ आसिफ सेख
५ भीम सार्की
६ आरिफ सेख
७ ईशान पाण्डे
८ गुलशन झा
९ सोमपाल कामी
१० सन्दीप लामिछाने
११ ललित राजवंशी
१२ विनोद भण्डारी
१३ नन्दन यादव
१४ अर्जुन कुमाल
१५ करण के सी
3 weeks ago | [YT] | 82
View 0 replies
Knowledge Tv नेपाल
आगामी अगस्ट-सेप्टेम्बरमा हुने युरोपियन टी-२० प्रिमियर लिग क्रिकेटका लागि नेपालका टी-२० टोलीका कप्तान तथा एकदिवसीय टोलीका उपकप्तान अलराउन्डर दीपेन्द्रसिंह ऐरी आबद्ध भएका छन्।
उनी नेदरल्यान्ड्सको टोली आम्स्टर्डम फ्लेम्सका लागि आबद्ध भएका हुन्।
3 weeks ago | [YT] | 67
View 0 replies
Load more