Deepika Music's official YouTube channel.
Listen our songs on your favorite streaming platforms:-
iTunes:- apple.co/3p0xdxQ
Amazon:- amzn.to/3gVQegm
Spotify:- spoti.fi/3gZVr6P
Tidal:- bit.ly/3BBcZQj
Amazon Music:- amzn.to/3GX75de
Soundcloud:- bit.ly/3H2bqvO
YouTube Music:- bit.ly/3gXkLKC
Deezer:- bit.ly/3H42xBJ
Napster:- bit.ly/3sRlUsI
Deepika Music
दिपिका म्युजिकको नयाँ प्रस्तुति "आम्मा कसम", दिपक कँडेलको शब्द, गणेश अधिकारीको लय, पशुपति शर्मा, देवी घर्ति मगर, गणेश अधिकारी र सिर्जना कुँवरको आवाज, काजिश श्रेष्ठको निर्देशन, कोरियोग्राफीमा काजिश श्रेष्ठ, सुरेश कोहली, स्मारिका ढकाल र यशु भट्टराईको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
1 year ago | [YT] | 3
View 0 replies
Deepika Music
गणेश अधिकारीको शब्द, लय, गणेश अधिकारी र सुनिता बूढा क्षेत्रीको आवाज, काजिश श्रेष्ठको निर्देशनमा विजय पुन र यशु भट्टराईको अभिनयसहित नयाँ लोक दोहोरी गीत "मैना बगर" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
1 year ago | [YT] | 3
View 0 replies
Deepika Music
गायक प्रेम सापकोटा "सोनु"को आवाजमा रहेकाे गीत "अरु त के भनु मायालु सार्वजनिक भएको छ सबैले हेरेर लाइक कमेन्ट शेयर गरेर सहयोग गरिदिनु होला धन्यवाद
1 year ago | [YT] | 13
View 1 reply
Deepika Music
गणेश अधिकारीको शब्द, सङ्गीत, अर्जुन सापकोटा र दिपिका कँडेलको आवाज, जेरी भण्डारीको निर्देशन, कोरियोग्राफीमा सागर लम्साल "बले", गीता ढुंगाना र एभेलिना खड्काको अभिनयसहित नयाँ गीत "भेना श्री" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।
1 year ago | [YT] | 7
View 0 replies
Deepika Music
सागर लम्साल "बले" र गिता ढुङ्गाना को अभिनय मा बाल कलाकार दीपिका कँडेलको र अर्जुन सापकोटा को स्वर मा गणेश अधिकारी को लय शब्दमा दीपिका म्युजिक यूटुब च्यानल बाट हुँदै छ प्रतीक्षा गर्नुहोस्
जय गीत जय सङगीत
1 year ago | [YT] | 180
View 2 replies
Deepika Music
गीत अत्यन्तै उत्कृष्ट बनेको छ। भव्य सफलताको शुभकामना। गायक प्रेम सापकोटा "सोनु" अनि सम्पूर्ण टिमलाई ।
1 year ago | [YT] | 4
View 0 replies
Deepika Music
काली पसम कि को अपार सफलता पछि गायक सर्जक प्रेम सापकोटा सोनु को चुरा बजाउदै सार्बजनिक भएको छ सबैले हेरेर लाइक कमेन्ट सेयर गरेर सहयोग गरिदिनु होला धन्यवाद 🙏🙏
1 year ago | [YT] | 6
View 0 replies
Deepika Music
अहिलेको हिट तीज गीत काली पसम कि प्रेम सापकोटा "सोनु " को शब्द सङगीत मा सबैले हेरेर लाइन कमेन्ट गरेर सहयोग गरिदिनु होला धन्यवाद🙏🙏
1 year ago | [YT] | 5
View 0 replies
Deepika Music
दीपिका म्युजिकको नयाँ प्रस्तुति "चैते दशैं बागलुँगको मेला", दिपक कँडेलको शब्द, गणेश अधिकारीको लय, पशुपति शर्मा र देवी घर्तिको आवाज, सागर लम्साल "बले" र गीता ढुंगानाको अभिनयसहित सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ, धन्यवाद।
2 years ago | [YT] | 18
View 0 replies
Deepika Music
खुमन अधिकारी र सिर्जना कुँवरको आवाज, विजय पुन, जुनु एस.डी., आभा थापा, गोविन्द विवसको अभिनयसहित नयाँ रोईला गीत "छुट्टै थिए कुरा नै" सार्वजनिक गरेका छौँ, यहाँहरुको सल्लाह, सुझाव, प्रतिक्रियाको अपेक्षा गर्दछौँ।
2 years ago | [YT] | 1
View 0 replies
Load more