कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा ४ मत खसेको मतपेटिकामा क्षति उदयपुरको कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ।
दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान स्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि मतदान रोकिएको छ।
मतदान गर्ने क्रममा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो। हवाई फायरपछि नाराबाजी सुरु भएको थियो। लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ।
Npl season 2 ko match no .1 ma gariyeko prediction mileko xw yastai Voli huney match no.2/3 ko prediction video herna koh lagi yoh channel lai subscribe garna nvulnu hola ❤️🙏
Rabin-np
कटारीमा सुरक्षाकर्मीले बोकेको हतियारबाट गोली चल्दा ४ मत खसेको मतपेटिकामा क्षति
उदयपुरको कटारी नगरपालिका–३ तरकारी तथा फलफूल बजार बिक्री केन्द्र तावाखोला (ख) मतदान केन्द्रमा सुरक्षाकर्मी बोकेको हतियारबाट गोली चल्दा मतपेटिकामा क्षति भएको छ।
3 months ago | [YT] | 1
View 0 replies
Rabin-np
दोलखाको तामाकोशी गाउँपालिका–४ मालु मतदान स्थलमा मतदान गर्ने क्रममा विवाद भएपछि मतदान रोकिएको छ।
मतदान गर्ने क्रममा निर्वाचनमा खटिएका कर्मचारीमाथि हातपात हुन खोजेपछि प्रहरीले हवाई फायर गरेको थियो। हवाई फायरपछि नाराबाजी सुरु भएको थियो। लगत्तै सर्वदलीय बैठक डाकिएको र मतदान सुरु गर्नेबारे छलफल जारी रहेको बताइएको छ।
3 months ago | [YT] | 1
View 0 replies
Rabin-np
Npl season 2 ko match no .1 ma gariyeko prediction mileko xw yastai Voli huney match no.2/3 ko prediction video herna koh lagi yoh channel lai subscribe garna nvulnu hola ❤️🙏
6 months ago | [YT] | 2
View 0 replies
Rabin-np
Sandy bistarai 🏏
7 months ago | [YT] | 1
View 0 replies