This channel will bring some nepali folk songs, live dohori songs, some DIY videos plus tour/ travell vlogs for you. Please come and visit my channel. If you have not subscribed yet, please do so. Your help will help to grow my channel so that I can bring more videos, better quality videos and many more.

यो च्यानल मार्फत यहाँहरु समक्ष विभिन्न लोक दोहोरीहरु, लाईभ दोहोरीहरु, नेपाली म्युजिक भिडियोहरु साथै टूर ट्राभेलहरुको भिडीयोहरु पनि समाबेस हुनेछन !


Nanda Pun

बरिष्ठ लोक तथा दोहोरी गायक राजु परियार र चर्चित गायिका शिला आले ज्युको रमाईलो दोहोरी ! सबैजनाले हेरेर सुनेर साथै Sungabha Entertainment YouTube च्यानल सब्स्क्राईब पनि गरिदिनु होला ! धन्यबाद !!

https://www.youtube.com/watch?v=Yv1r3...

1 year ago | [YT] | 1

Nanda Pun

आकृती लामा युट्युब च्यानल बाट प्रशारित निकै रमाइलो दोहोरी सबैले सुनिदिनु होला र च्यानल सब्स्क्रईब पनि गरिदिनु होला !
https://youtu.be/IEZbbOReWrU

1 year ago | [YT] | 1

Nanda Pun

भुमिका शाह बैनीको आफ्नै सब्द, लय, स्वर अनि भिडियो निर्देशनमा रहेको "रोधी घरमा भेट भयो मायाँलाई " दोहोरी गित निर्माणमा मलाई पनि सहभागिता हुने मौका मिल्यो, यसको लागि भुमिका शाह बैनीलाई धेरै धेरै धन्यबाद छ ! सिमित श्रोत र साधन र अनुभबको बाबजुत पनि छायांकन, सम्पादन तथा कलर गर्ने मौका पाएकोमा धेरै खुशी लागेको छ ! भबिष्यमा पनि यसरी काम गर्ने मौका मिलोस भन्न पनि चाहें ! भिडियो के कस्तो लाग्छ प्रतिक्रिया दिन नभुल्नु होला ताकी भविष्यमा गल्ति सुधार गर्ने मौका मिल्नेछ !

2 years ago (edited) | [YT] | 1

Nanda Pun

शान्ती परियारको बास्तबिक जिवनमा आधारीत मनै रुवाउने दोहोरी

2 years ago | [YT] | 1

Nanda Pun

पहिलो प्रयास शूट एंड एडिट लोक तथा दोहोरी गीत ! धेरै धन्यवाद लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यु के शाखा साथै डी एम टि ब्याण्ड मलाई यो मौका दिनु भएकोमा ! लिमिटेड श्रोत साधन अनि समयको बाबजुत यति सम्म कन्टेन्ट बनाउन सकियो ! ईम्प्रोफेकशन धेरै छन् ! बिस्तारै शुधर ल्याउने कोसिस रहने छ ! यसमा हजुरहरुको सहायोग र सल्लाहको नितान्त आबस्यकता रहनेछ ! धन्यबाद !

2 years ago (edited) | [YT] | 1