नेपाली कवाली ' तिम्रो नामले ' दर्शकहरुको मन जित्दैछ, हेर्न भएको छैन भने लिंक मा क्लिक गर्नु होस् अनि सेयर गरेर स्थानीय कलाकारहरुलाई सहयोग पनि गर्नु होस् #timronaamle
चलचित्र 'हमजाएगा हुन्छु म पनि' को ट्रेलर आगामी 12 अक्टोबर 2022 बुधबारको दिन हामी सार्वजनिक गर्न गइरहेको छौं। उक्त ट्रेलर दर्शक महानुभावहरुले वैष्णवी प्रोडक्सनको फेसबुक पेज अनि डी टिभी दार्जीलिङको युट्युब च्यानल मार्फत हेर्न सक्नु हुनेछ। समय ४ बजे दिउँसो हजुरहरुको साथ अनि सहयोगको अपेक्षा राख्दछौँ।🙏🙏🙏
आर एन सिन्हा रोड लुईस जुब्ली अनि गभर्मेन्ट हाई स्कूल बीचमा पहिरो गएकाले यस बाटो भएर हिड्ने जनमानस लाई सतर्कता अपनाएर हिड्ने अनुरोध Dtv Darjeeling का एक दर्शक द्वारा निवेदन गरिएको छ।
Dtv Darjeeling
नेपाली कवाली ' तिम्रो नामले ' दर्शकहरुको मन जित्दैछ, हेर्न भएको छैन भने लिंक मा क्लिक गर्नु होस्
अनि सेयर गरेर स्थानीय कलाकारहरुलाई सहयोग पनि गर्नु होस्
#timronaamle
3 years ago | [YT] | 3
View 0 replies
Dtv Darjeeling
चलचित्र 'हमजाएगा हुन्छु म पनि' को ट्रेलर आगामी 12 अक्टोबर 2022 बुधबारको दिन हामी सार्वजनिक गर्न गइरहेको छौं। उक्त ट्रेलर दर्शक महानुभावहरुले वैष्णवी प्रोडक्सनको फेसबुक पेज अनि डी टिभी दार्जीलिङको युट्युब च्यानल मार्फत हेर्न सक्नु हुनेछ। समय ४ बजे दिउँसो
हजुरहरुको साथ अनि सहयोगको अपेक्षा राख्दछौँ।🙏🙏🙏
3 years ago | [YT] | 17
View 1 reply
Dtv Darjeeling
Limelight प्रतिभा परिचय - टीका भाइ
आज बेलुकी ८ बजे केवल Dtv Darjeeling मा
4 years ago | [YT] | 11
View 0 replies
Dtv Darjeeling
GTA Election 2022 Final Result
4 years ago | [YT] | 31
View 4 replies
Dtv Darjeeling
Voting Percentage till 4 PM
GTA Election 2022
4 years ago | [YT] | 21
View 0 replies
Dtv Darjeeling
Voting Percentage till 3 PM
GTA Election 2022
4 years ago | [YT] | 8
View 0 replies
Dtv Darjeeling
Voting Percentage GTA Election 2022
4 years ago | [YT] | 10
View 0 replies
Dtv Darjeeling
नवोदित गायक अमीत बीके द्वारा संगीत साथै स्वरबद्ध म्युजिक भिडियो
"सम्बन्ध गहिरोकी माया"
आगामी ३ मई २०२२ को दिन रिलिज हुन गईरहेको छ। हेर्न नभुल्नु होला
4 years ago | [YT] | 37
View 0 replies
Dtv Darjeeling
रहेनन् पहाडका गौरव गनु गिरी
4 years ago | [YT] | 58
View 8 replies
Dtv Darjeeling
आर एन सिन्हा रोड लुईस जुब्ली अनि गभर्मेन्ट हाई स्कूल बीचमा पहिरो गएकाले यस बाटो भएर हिड्ने जनमानस लाई सतर्कता अपनाएर हिड्ने अनुरोध Dtv Darjeeling का एक दर्शक द्वारा निवेदन गरिएको छ।
4 years ago | [YT] | 49
View 0 replies
Load more