Nepali singer Bishal Sony's official YouTube channel.


Bishal Sony

भारि बिसाउनि
sweet song 🍃🍀
‪@AnilRajPandeyOfficial‬ 💗

5 days ago | [YT] | 1

Bishal Sony

- जिबन का केहि कथा हरु यता पस्केको छु ।
फुर्सद भए हेर्दिनु होला ।

🙏🕉️🌿

1 week ago | [YT] | 1

Bishal Sony

good luck aasha ji 🕊️🕉️

2 weeks ago | [YT] | 5

Bishal Sony

सन्दिप सेन्चुरीको शब्द, सङ्गीत, सन्दिप सेन्चुरी र सपना सुनारको आवाज, जुना विश्वकर्मा र सुजन के.सी.को अभिनयसहित नयाँ गीत "रुपैले होकी बैसले हो" सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लागे सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला, धन्यवाद।

2 weeks ago | [YT] | 3

Bishal Sony

Please watch & share 🕉️🙏

1 month ago | [YT] | 6

Bishal Sony

good luck @garishmapaudel all team 💖💍🙏

1 month ago | [YT] | 5

Bishal Sony

मेरो शब्द, लय, मेरो र शान्ति श्री परियारको आवाज, मेरो र कोमल नेपालीको अभिनयमा रहेको नयाँ गीत "पछयौरी बेरी रहुँ" हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

1 month ago | [YT] | 3

Bishal Sony

Good luck daji ‪@KamalBCMaldai‬

1 month ago | [YT] | 5

Bishal Sony

🌿 शब्दहरू भित्र लुकेको कथा… मनभित्र बोल्ने आवाज… 🌿

🎶 यो नयाँ गित * पछेउरि बेरिरहु *
मनका गहिरा तहहरू छुने प्रयास हो,
जहाँ सुन्नेले आफ्नो कथा भेट्नेछ,
र हेर्नेले आफ्नै जीवनको झल्को देख्नेछ।

🙏 तपाईंहरूको माया, साथ र हौसला बिना
यी शब्दहरू अधुरा नै रहने थिए।
त्यसैले यो सिर्जना तपाईंहरूकै लागि—
तपाईंहरूकै भावनाको प्रतिबिम्ब हो।

📢 बैशाख १ गते *पछेउरि बेरिरहु *
👉 तपाईंहरूको मायाको प्रतिक्षामा…

🎉 नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🎉
यो नयाँ वर्षले तपाईंहरूको जीवनमा
नयाँ आशा, नयाँ ऊर्जा र नयाँ खुसीहरू भित्र्याओस्। 🌸
हरेक दिन गीतजस्तै मधुर होस्,
र हरेक क्षण सम्झनलायक बनोस्।

💫 गित, संगीत र शब्दहरूको यो यात्रामा साथ दिनु भएको छ अझै माया दिनु हुने छ आशा गरेको छु ।
धेरै धेरै धन्यवाद! 🙏

1 month ago | [YT] | 84

Bishal Sony

good luck daji ‪@mtmaharofficial‬ 🙏🕉️🌿

1 month ago | [YT] | 6