Welcome To "The Timeline"

This channel gives you information on history, science, geography, health & Science, Computer Technology, Mysterious incidents, Usful Facts, Current Affairs and many more.

To Contact Us:
Email: thetimelinenepal@gmail.com


The Timeline

आज राष्ट्रिय धान दिवस तथा दहि चिउरा खाने दिनको अबसरमा सम्पूर्ण दर्शकज्यूमा हार्दिक शुभकामना ।

1 week ago | [YT] | 5

The Timeline

सहिदहरूको त्याग, संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र हाम्रो राष्ट्रिय गौरव हो । जनताको अधिकार, लोकतन्त्र, राष्ट्रिय एकता र समृद्ध नेपालको यात्रालाई अझ सशक्त बनाउने प्रेरणा मिलोस् भन्ने कामना सहित स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा गणतन्त्र दिवस २०८३ को हार्दिक शुभकामना ।

1 month ago | [YT] | 9

The Timeline

4 months ago | [YT] | 2

The Timeline

4 months ago | [YT] | 1

The Timeline

8 months ago | [YT] | 2

The Timeline

9 months ago | [YT] | 2

The Timeline

नेपालीजनको सत्ता परिबर्तनको सपना पूरा भइसकेको छ । अब भ्रष्टचारीहरुले कहिल्यै भ्रष्टचार गर्ने आँट नआओस । अब नयाँ भविष्य कोर्ने समय आएको छ । हिजको आन्दोलनमा २ वटा इट्टा हानेका युवा साथीहरु अब देश निर्माणमा ४ वटा इट्टा थप्नुहोला । देश शंक्रमनकालीन अबस्थामा छ । यसले चाँडै निकास खोजेको छ । त्यो पनि चाँडै होला भन्ने कामना गर्छु । यो समयमा समाजमा चनाखो भइ एक अर्कालाई सहयोग गर्नुपर्छ । छिमेकीको पहरेदार तपाईँ र र तपाईँको पहरेदार छिमेकी हुनु पर्छ । मानिस समाजमा बस्न थालेदेखिनको यो व्यवस्था र संरचनाको परिपालन गर्दै देशलाई सहि बाटो देखाउने जागरुक र इमान्दार युवा नेतृत्व आओस । शुभकामना ।

10 months ago | [YT] | 1

The Timeline

10 months ago | [YT] | 0

The Timeline

साउन १५ काे खिर खाने दिनकाे उपलक्षमा शुभकामना
https://youtu.be/ULi0gxL11WA

11 months ago | [YT] | 2

The Timeline

11 months ago | [YT] | 0