Hello, welcome to our channel 'Uttam Online'.

We have been presenting various subject and fact-based informative videos through our channel. If you are interested in obtaining various learning-related videos, student visas, diversity visas, Skill training and other such diverse information, please stay connected with us.

Thank you very much for subscribing to the channel.


Uttam Online

नि:शुल्क शेयर तालीम लिनको लागि फाराम भर्नुहोला।
https://youtu.be/-NlFdLHhhZA?si=IvFx6...

1 hour ago | [YT] | 0

Uttam Online

राष्ट्रिय परिक्षा बोर्डले कक्षा १२ को नतिजा असार दोस्रो साताभित्रै सार्वजनिक गर्ने तयारी गरिरहेको छ।

19 hours ago | [YT] | 19

Uttam Online

तपाईंले पनि आफ्नो राय दिन सख्नुहुनेछ।
प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम सम्बन्धी विधेयक मस्यौदा उपर सुझाव आह्वान!
प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिमसम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण गर्न तयार गरिएको विधेयक (TVET ACT) मस्यौदामा सरोकारवालाहरू तथा आम नागरिकबाट राय तथा सुझाव आह्वान गरिएको छ।
यस पहलले सीपमूलक शिक्षाको गुणस्तर अभिवृद्धि, पहुँच विस्तार तथा रोजगारीमुखी शिक्षा प्रणाली सुदृढीकरणमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
विस्तृत जानकारीका लागि
moest.gov.np/content/13609/notice-regarding-the-so…

1 day ago | [YT] | 27

Uttam Online

आवेदन फारम भर्ने म्याद थप गरिएको सूचना ।

1 day ago | [YT] | 54

Uttam Online

सुचना ! नि:शुल्क कम्प्युटर तालीम
यस जन भावना क्याम्पसले गोदावरी न.पा, कोम्ज्योसोम गा.पा र वाग्मति गा.पा भित्रको विद्यालयहरुबाट २०८३ सालमा कक्षा १२ को परिक्षा दिएर बसेका विद्यार्थीहरुलाई एक महिने निशुल्क कम्प्युटर तालिम दिन गइरहेको हुदा इच्छुक विद्यार्थीहरुले तल दिइएको अनलाइन फारम भरी आफ्नो सिट सुरक्षीत गर्न यो सुचना प्रकासन गरिएको छ । फारम भर्ने अन्तिम मिति २०८३।०२।१४ गते राति १२ बजे सम्म रहेको छ ।
फाराम लिन्क
docs.google.com/forms/d/e/1FAIpQLSfmkGG6BQU4sHnIen…

2 days ago | [YT] | 18

Uttam Online

छात्रवृत्तिका लागि २६ हजार ८८८ जनाको आवेदन : आवेदन स्वीकृत गर्ने क्रम जारी
वेदनमा त्रुटि भएका आवेदकलाई थप कागज पेश गर्न २ दिनको समयावधि 
काठमाडौँ महानगरपालिका भित्रका विद्यालयहरुबाट कक्षा ११ र १२ मा छात्रवृत्ति प्राप्त गर्न २६ हजार ८८८ जना विद्यार्थीले अनलाइन आवेदन फाराम भर्नुभएको छ । यसरी आवेदन दिनेमा १६ हजार ५४९ जना छात्र, १० हजार ३३३ छात्रा र ६ जना अन्य हुनुहुन्छ । ल्ल
आवेदकमध्ये २३ हजार ४९९ जनाको आवेदन स्वीकृत भइसकेको छ । शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार ३ हजार ३०२ जना आवेदकको विवरण सच्याउनु पर्ने देखिएकोले सच्याउनका लागि मोवाइल र इमेलबाट आवेदकलाई सूचित गरिएको छ । उहाँहरुले भोलि दिउँसो १२ बजेसम्म विवरण सच्याएर पुनः पेश गर्नु पर्नेछ । 

प्रणालीमार्फत आवेदन दिन असजिलो महसुस गर्ने अभिभावक र विद्यार्थीहरुलाई सहजीकरण गर्न विभागमा सहायता कक्ष स्थापना गरिएको छ । अभिभावक र विद्यार्थीहरुले कक्षबाट सहायता प्राप्त गर्न सक्नुहुनेछ । 

अहिलेसम्म ८४ जनाको आवेदन अस्वीकृत भएको छ । सबै ठाउँमा एउटै डकुमेन्ट राखिएका, अनावश्यक कागजपत्र राखिएका आवेदकको फाराम अस्वीकृत गरिएको हो । खड्काका अनुसार विद्यार्थीहरुको परीक्षा दिन पाउने अवसरलाई संवेदनशील भएर हेरिएको छ । तोकिएको समयभित्र अनिवार्य अपलोड गर्नु पर्ने विवरण वा कागज अपलोड नगरेमा, विवरण त्रुटिपूर्ण पाइएमा आवेदन स्वतः रद्द हुनेछ । जेठ १३ गतेसम्म फाराम स्वीकृत गर्ने प्रक्रिया चल्नेछ । 

आवेदन फाराम स्वीकृत भएका आवेदकले जेठ १४ गते विहान १० बजेपछि फाराम भरेकै साइटमा गएर प्रवेश पत्र डाउनलोड गर्न र कलर प्रिन्ट गर्न सक्नुहुनेछ । परीक्षा केन्द्र र परीक्षा सम्बन्धी जानकारी प्रवेश पत्रबाट प्राप्त गर्न सकिनेछ । 

आवेदकमध्ये सबैभन्दा धेरैले विज्ञान विषयका लागि फाराम भर्नुभएको छ । यसरी फाराम भर्नेको संख्या १८ हजार ९९६ जना रहेको छ । व्यवस्थापनमा ७ हजार २७१ जना, कानुनमा ४०७ जना, शिक्षामा १३५ जना र मानविकी ७९ जना हुनुहुन्छ । 

कक्षा १० सम्मको छात्रवृत्ति प्रदान गर्न वडास्तरीय समितिले शिफारिस गर्छ । कक्षा ११ र १२ को छात्रवृत्ति कोटाका लागि भने शिक्षा विभागले परीक्षा सञ्चालन गरेर नतिजाका आधारमा शिफारिस गर्छ । 

परीक्षापछि योग्यता क्रमको सूची प्रकाशन हुन्छ । यसपछि म्याचिङ् लिष्टबाट नाम शिफारिस हुन्छ । नाम शिफारिस गरिएका विद्यार्थीहरुले कक्षा ११-१२ मा कुनै पनि प्रकारको शैक्षिक शुल्क तिर्नु पर्दैन ।

2 days ago | [YT] | 16

Uttam Online

संयुक्त राष्ट्रसंघ विश्व आदिवासी युवा सम्मेलन २०८३ मा आवेदन पेश गर्ने सम्बन्धी सूचना।
फारम भर्ने लिङ्क
docs.google.com/forms/d/e/1FAIpQLSd8mfyObLnb9RSeBI…

2 days ago | [YT] | 45

Uttam Online

पुर्कोट कालिका क्याम्पस ,भानु -०९ बाईसजाँगर तनहुँमा १२कक्षाको परीक्षा दिएर बसेका बिद्यार्थीहरुका लागि निशुल्क आधारभुत कम्प्युटर तालिम सञ्चालन हुने भएकोले ईच्छुक बिद्यार्थीहरुका लागि यो सुचना प्रकाशित गरिएको छ।
सम्पर्क नं -9856046178/9846142929

5 days ago | [YT] | 24

Uttam Online

सुचना
CTEVT बाट स्वीकृत प्राप्त कान्तिपुर तेक्नोलोजि कलेज मा मेडिकल ल्याब टेक्निसियन ३ वर्षे / कृषि/ र भेटनरी १८ महिने प्राविधिक शिक्षा को कार्यक्रम रहेको हुदा तपाई ,तपाईको सन्तती , आफन्त जन समेतलाई ५०% छात्रवृती, सबै बुक हरु निशुल्क, यातायात र Hostel समेतको निशुल्क प्रवन्ध गरि प्रशिक्षण दिने र अध्ययन तालिम सम्पन्न भएपछी रोजगारी को समेत पहल गर्ने कार्यक्रम रहेको हुदा SLC/SEE उतीर्ण वा सोभन्दा माथी को योंग्यता हुनेले तुरुन्तै सम्पर्क गर्नुहोस् । फाराम भर्न डकुमेन्ट मेल मार्फत पनि पठाउन सकिने छ धन्यवाद ।
kchs 2081@gmail.com .
सम्पर्क 014960605 कलेज
9841340744 निर्देशक

5 days ago | [YT] | 22

Uttam Online

२०% नि:शुल्क र ससुल्कमा मासिक १८०० मा ओभरसेयर पढ्ने अवसर
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्(CTEVT) को आंगिक शिक्षालय नारायणी बहुप्राविधिक शिक्षालय भरतपुर-१० चितवन, जहाँ निशुल्क तथा सशुल्क (मासिक रु १८०० मात्र सामान्य खाजा खर्च सरह) डिप्लोमा तहका सिभिल, Electrical,जियोमेटीक्स, तथा अटोमोवाईल ईन्जीनियरिंग तर्फका कार्यक्रम संचालित छन् साथै निशुल्क रुपमा बिभिन्न सिपमुलक तालिम पनि संचालित छन
शैक्षिक सत्र २०८३ का लागि नारायणी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा तहका तपशिलमा उल्लेखित कार्यक्रममा भर्ना खुल्यो

1.Diploma in Civil Engineering (48 Seats)
2.Diploma in Electrical Engineering (48 Seats)
3.Diploma in Geomatics Engineering (48 Seats)
4.Diploma in Automobile Engineering (24 Seats)

𝐅𝐨𝐫 𝐢𝐧𝐪𝐮𝐢𝐫𝐢𝐞𝐬:-
🏠 Narayani Polytechnic Institute
नारायणी बहुप्राविधिक शिक्षालय
Bharatpur-10, Chitwan
☎️: 056-593316
9855075444
9855012633
🌐: www.npictevt.edu.np
📧: npictevt@gmail.com

5 days ago | [YT] | 51