मेरो, सूर्य कुमार परियारको शब्द, मेरो सङ्गीत, मेरो र मेलिना राईको आवाजमा मेरो र सन्चिता बोलाखेको अभिनयसहित नयाँ गीत "प्रियतम प्रियसी जुनु" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
नमस्कार भगवानरूपी दर्शक स्रोता🙏😊 म निरन्तर आफ्नो यात्रामा छु। र यात्राको क्रममा थकाइ मेट्ने चौतारी जस्तै,चिसो पानी जस्तै शीतल हावा जस्तै वहने यो सिर्जना यो काम त्यस्तै छ जस्तो प्रकृतिलाई हामीले महसुस गर्छौं। मलाई आशा छ यसपाली पनि हामीलाई घामको झुल्को घाम पानीको छाता गोरखाको भच्चेक जस्तै माया गर्दिनु हुनेछ ।हामी छिट्टै आउँदै छौं माया गर्नेहरूको लागि प्रियतम बनेर प्रियसी बनेर अनि सबैलाई मन पर्ने नाम जुन बनेर 🙏😊 #priyatampriyasi#junu#rayanbashyal
नयाँ लोक दोहोरी "फूलपातीको (साथी भन्दा माथीको)", मेरो र शान्ति श्री परियारको आवाज, सुर्य कुमार परियारको शब्द, मेरो थेगो, लय, मेरो र बबिना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
Rayan Bashyal Official
wow nice song all the best gys mitho geet sabaile shear garau happy Holi 2082@Bishwasnepal75
2 months ago | [YT] | 7
View 0 replies
Rayan Bashyal Official
JO AAYENI AAU ------- @SujanKoirala
2 months ago | [YT] | 12
View 0 replies
Rayan Bashyal Official
jo aayeni new song
2 months ago | [YT] | 11
View 0 replies
Rayan Bashyal Official
नमस्कार सम्पूर्ण नेपालीहरुमा भोली साँझ बाट जो आएनौ आऔ तर देश बनाऔ अनि देश बचाऔ आउँदै छ है हजुर 🙏♥️
2 months ago | [YT] | 295
View 3 replies
Rayan Bashyal Official
हाम्रो माया गीत एकदम मिठो र रमाइलो छ हेर्नुहोस है हजुर 🙏😊
2 months ago | [YT] | 12
View 0 replies
Rayan Bashyal Official
मेरो, सूर्य कुमार परियारको शब्द, मेरो सङ्गीत, मेरो र मेलिना राईको आवाजमा मेरो र सन्चिता बोलाखेको अभिनयसहित नयाँ गीत "प्रियतम प्रियसी जुनु" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।
6 months ago | [YT] | 18
View 0 replies
Rayan Bashyal Official
भोली साझ ५:४५ बाट आउँदै छौं है हजुर 🙏😊
6 months ago | [YT] | 75
View 1 reply
Rayan Bashyal Official
नमस्कार भगवानरूपी दर्शक स्रोता🙏😊
म निरन्तर आफ्नो यात्रामा छु। र यात्राको क्रममा थकाइ मेट्ने चौतारी जस्तै,चिसो पानी जस्तै शीतल हावा जस्तै वहने यो सिर्जना यो काम त्यस्तै छ जस्तो प्रकृतिलाई हामीले महसुस गर्छौं। मलाई आशा छ यसपाली पनि हामीलाई घामको झुल्को घाम पानीको छाता गोरखाको भच्चेक जस्तै माया गर्दिनु हुनेछ ।हामी छिट्टै आउँदै छौं माया गर्नेहरूको लागि प्रियतम बनेर प्रियसी बनेर अनि सबैलाई मन पर्ने नाम जुन बनेर 🙏😊
#priyatampriyasi #junu #rayanbashyal
6 months ago | [YT] | 133
View 6 replies
Rayan Bashyal Official
नयाँ लोक दोहोरी "फूलपातीको (साथी भन्दा माथीको)", मेरो र शान्ति श्री परियारको आवाज, सुर्य कुमार परियारको शब्द, मेरो थेगो, लय, मेरो र बबिना विश्वकर्माको अभिनयसहित सार्वजनिक गरेका छौँ, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।
7 months ago | [YT] | 23
View 4 replies
Rayan Bashyal Official
Watch this 🙏🙂
8 months ago | [YT] | 11
View 1 reply
Load more