best nepali song and more about life, we created new song , this is a channel promoting raw talent and we support nepali beautiful song with act , we want to connect with emotions sweet, emotional, dancing, lovely, romantic etc each other, we believe happy with emotions, nepali cultural forever, we respect arts , we doesn't care it is famous and popular but we want to valuable thing , we believe people want to engage with us.
हाम्रो प्रयास उत्कृष्ट नेपाली गीत र जीवनको बारेमा थप कुराहरू, हामीले नयाँ गीत सिर्जना गर्छौ, यो ग्रामिण क्षेत्रका प्रतिभालाई प्रवर्द्धन गर्ने च्यानल हो र हामी अभिनयका साथमा नेपाली सुन्दर गीतलाई समर्थन गर्छौं, हामीले चाहान्छौ मानबिय भावनाहरू खुसि,दुखआत्मक, नृत्यआत्मक, सुन्दर, रोमान्टिक आदि भाव बाट एकआर्कासँग जोडिन, हामि खुसी रहु भन्नेमा विश्वास गर्छौं, नेपाली सांस्कृतिक सधैंभरिलाई, हामी कलाको सम्मान गर्छौं, हामीलाई वास्ता छैन यो प्रसिद्ध र लोकप्रिय छ तर हामी बहुमूल्य चीजहरू कलामा चाहन्छौं, हामी विश्वास गर्छौं कि मानिसहरू हामीसँग जोडिन चाहानुहुन्छ।
Kamal Pokhrel (Kunthit man)
Please watch it , and give you view
3 days ago | [YT] | 2
View 0 replies
Kamal Pokhrel (Kunthit man)
पहेंलो त घेरुवा साडि।
पहेंलो त घेरुवा साडि।
नाच्न जानि हो क्यारि बरिलै।
नाच्न जानि हो क्यारि बरिलै।
नाच्न जानि हो क्यारि बरिलै।
अरुले रोजे चल्दैन समय।
अरुले रोजे चल्दैन समय।
बताउने आफ्नै प्यारि बरिलै।
बताउने आफ्नै प्यारि बरिलै।
बताउने आफ्नै प्यारि बरिलै।
टल्काए जुत्ता दुख्दैन खुट्टा।
टल्काए जुत्ता दुख्दैन खुट्टा।
हसाउन गर्लान टुक्का क्यारि बरिलै
हसाउन गर्लान टुक्का क्यारि बरिलै
हसाउन गर्लान टुक्का क्यारि बरिलै
म जाने आउला गाडि
म जाने आउला गाडि
सेन्डिलमा सस्तो साडि बरिलै
सेन्डिलमा सस्तो साडि बरिलै
सेन्डिलमा सस्तो साडि बरिलै
नजाने पनि खिच्नि हो भिडियो।
नजाने पनि खिच्नि हो भिडियो।
हेर रन्केर सबै हिडे बरिलै।
हेर रन्केर सबै हिडे बरिलै।
हेर रन्केर सबै हिडे बरिलै।
बोलाउदा छुच्चि लागे पनि।
बोलाउदा छुच्चि लागे पनि।
सक्दैन चाल्न बानि बरिलै।
सक्दैन चाल्न बानि बरिलै।
सक्दैन चाल्न बानि बरिलै।
हेर भाछैन बिहे, सोच्छु ज्यानै दिए।
हेर भाछैन बिहे, सोच्छु ज्यानै दिए।
हेर्दैन पैसाको,पैसाको खानि बरिलै
हेर्दैन पैसाको,पैसाको खानि बरिलै
हेर्दैन पैसाको,पैसाको खानि बरिलै
खोजि समालि बैस लानि बरिलै।
खोजि समालि बैस लानि बरिलै।
खोजि समालि बैस लानि बरिलै।
खुले त आकाश पर्दैन पानि।
खुले त आकाश पर्दैन पानि।
लझाउदै होला जानि बरिलै।
लझाउदै होला जानि बरिलै।
लझाउदै होला जानि बरिलै।
लेखेको भाग्य टर्दैन क्यारे।
लेखेको भाग्य टर्दैन क्यारे।
बोलाउदै हिड्ने हो क्यारि बरिलै।
बोलाउदै हिड्ने हो क्यारि बरिलै।
बोलाउदै हिड्ने हो क्यारि बरिलै।
3 days ago | [YT] | 45
View 0 replies
Kamal Pokhrel (Kunthit man)
अहो रात्र लडि रहन्छु म।
एउटा बिचार हो अडि रहन्छु म।
अहो रात्र लडि रहन्छु म।
एउटा बिचार हो अडि रहन्छु म।
फुल फुल्दा बासना पनि आउछन्।
सरकार किला सरि गडि रहन्छु म।
फुल फुल्दा बासना पनि आउछन्।
सरकार किला सरि गडि रहन्छु म।
निर्यछन दोसि आखाँहरु अझै।
केवल इतिहास पढि रहन्छु म।
निर्यछन दोसि आखाँहरु अझै।
केवल इतिहास पढि रहन्छु म।
अहो रात्र लडि रहन्छु म।
एउटा बिचार हो अडि रहन्छु म।
केहि पान्ना भेटिएनन् सायद कहि।
आफै शिखर निरन्तर चढि रहन्छु म।
केहि पान्ना भेटिएनन् सायद कहि।
आफै शिखर निरन्तर चढि रहन्छु म।
जमाना एस्तैछ आरुलाई देखि रहन्छ।
आफ्नो सुदुर प्यारो ठडि रहन्छु म।
जमाना एस्तैछ आरुलाई देखि रहन्छ।
आफ्नो सुदुर प्यारो ठडि रहन्छु म।
अहो रात्र लडि रहन्छु म।
एउटा बिचार हो अडि रहन्छु म।
अरु त के थाहाँ धोच्ने हरुलाई।
खोज्ने हरुलाई गोप्य कडि रहन्छु म।
अरु त के थाहाँ धोच्ने हरुलाई।
खोज्ने हरुलाई गोप्य कडि रहन्छु म।
अहो रात्र लडि रहन्छु म।
एउटा बिचार हो अडि रहन्छु म।
3 months ago | [YT] | 22
View 1 reply
Kamal Pokhrel (Kunthit man)
jhilke tero dai झिल्के तेरो दाई new nepali song coming soon ....25 December
5 months ago | [YT] | 31
View 0 replies
Kamal Pokhrel (Kunthit man)
New Nepali song deurali dada
5 months ago | [YT] | 31
View 1 reply
Kamal Pokhrel (Kunthit man)
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
साचो बोले सबैलाई चलाइन्छ
झुटो बोले आफैंलाई जलाइन्छ
साचो बोले सबैलाई चलाइन्छ
झुटो बोले आफैंलाई जलाइन्छ
हो चिसो हावा डाडैमा गएसि।
हुन्छ राजिखुसि सबै भएसि।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
हो चिसो हावा डाडैमा गएसि।
हुन्छ राजिखुसि सबै भएसि।
हल्का मेरो जुङ्गा र दारिले।
तान्यो मलाई पान बुट्टे साडीले।
हल्का मेरो जुङ्गा र दारिले।
तान्यो मलाई पान बुट्टे साडीले।
आखाँ राम्रा क्या बिदी छेकेर ।
पठाए होलान् मलाईनै देखेर।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
आखाँ राम्रा क्या बिदी छेकेर ।
पठाए होलान् मलाईनै देखेर।
होसो मिठो बिर्साउने खालेछ।
मनले आशा के के हो पालेछ।
होसो मिठो बिर्साउने खालेछ।
मनले आशा के के हो पालेछ।
रातो राम्रो पछौरि ओढेर।
जानु पर्छ सबैलाई छोडेर।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
रातो राम्रो पछौरि ओढेर।
जानु पर्छ सबैलाई छोडेर।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
देखेयो भने सपना लेखिन्छ।
भाको मायाँ छेकेर छेकिन्न।
5 months ago | [YT] | 17
View 1 reply
Kamal Pokhrel (Kunthit man)
जादु चलेछ मौसम बनेछ।
ए फुलमायाँ आज जलेछ।
(Chorus)
जादु चलेछ मौसम बनेछ।
ए फुलमाया आज जलेछ।
असिनाको सेतो कस्तो घर।
पछि परेउ नि लाग्यो नि भर।
(Chorus)
असिनाको सेतो कस्तो घर।
पछि परेउ नि लाग्यो नि भर।
हवाइजहाज उडेयो तर।
लगेन अरु कहि हेर पर।
(Chorus)
हवाइजहाज उडेयो तर।
लगेन अरु कहि हेर पर।
ए अनौठो लाग्छ नसोचे।
हेर दुख्दैन कोहि नघोचे।
(Chorus)
ए अनौठो लाग्छ नसोचे।
हेर दुख्दैन कोहि नघोचे।
अरुलाई के को नसा हुन्छ।
ए निरासले अझै दशा हुन्छ।
(Chorus)
अरुलाई के को नसा हुन्छ।
ए निरासले अझै दशा हुन्छ।
आरम्भ हुने सदै फुल ले हो।
रोक्दैन खुसी एक भुल ले हो।
(Chorus)
आरम्भ हुने सदै फुल ले हो।
रोक्दैन खुसी एक भुल ले हो।
(Chorus)
जादु चलेछ मौसम बनेछ।
ए फुलमाया आज जलेछ।
जादु चलेछ मौसम बनेछ।
ए फुलमाया आज जलेछ।
लेखक:-कमल पोख्रेल
9 months ago | [YT] | 0
View 0 replies
Kamal Pokhrel (Kunthit man)
कहीँ त फूल फुल्यो होला दासी बनेर
सम्झिय बिर्सि बसेको होला बासी बनेर
नराम्रो कहीँ लाग्दैन। अचाल पुरै राम्रो
भनेको कुरा अधुरा होला जाति बनेर
उही नरम सोच भए विशाल हुन्छ
दुई चार बसेको होलान् साथी बनेर
अवसर केही आकार दिन्छ रुपैमा
मनका आशा जागेका होलान् माथि बनेर
सुन्दर देखिन जुन तारा पनि राति हुन्छ
नखुलेको केही भित्र होलान् ताती बनेर
नराम्रो हुन्न हर कोही व्यवहारले खासै
जाँच्ने उही दोषी नजर होला घाती बनेर
10 months ago | [YT] | 2
View 0 replies
Kamal Pokhrel (Kunthit man)
ओ, हेर जोस ,फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस, फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस, फर्किँदैछ उत्सव मनाउने गर
पर्खिनु छ हेर दुई वर्ष फर्कनु छ
पर्खिनु छ हेर दुई वर्ष फर्कनु छ
नौलो सोच ,
हो नौलो सोच ,फर्किँदैछ उत्सव मनाउने गर
केवल रातो हरियो हुदैन फुल फुलवारिमा
केवल रातो हरियो हुदैन फुल फुलवारिमा
अन्तिम खोज
हो अन्तिम खोज, फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस फर्किँदैछ उत्सव मनाउने गर
असंखेक भए राजा हल्का कमिलाका
असंखेक भए हल्का राजा कमिलाका
ठुलो ओज,
हो ठुलो ओज, फर्किँदैछ उत्सव मनाउने गर
अब कोहि भेडा झोले छैन्न गाँउ तिर
अब कोहि भेडा झोले छैन्न गाँउ तिर
राम लोक,
हो राम लोक ,फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस फर्किँदैछ उत्सव मनाउने गर
कौडी बाठाँहरु अब भोडे भैगए
कोरि बाठाँहरु अब भोडे भैगए
सत्य रोग,
हो सत्य रोग, फर्किँदैछ उत्सव मनाउने गर
लहर संगै बग्दै जान्छन् पात पतिङ्गर हरु
लहर संगै बग्दै जान्छन् पात पतिङ्गर हरु
कर्म योग,
कर्म योग ,फर्किँदैछ उत्सव मनाउने गर
ए हेर जोस,
ओ हेर जोस, फर्किँदैछ उत्सव मनाउने गर
हो लाखौ होस,
हो लाखौ होस, फर्किँदैछ उत्सव मनाउने गर
लेखक:कमल पोख्रेल
Copyright ©️ kunthit man YouTube channel
11 months ago | [YT] | 2
View 0 replies
Kamal Pokhrel (Kunthit man)
देउरालि डाढाँ माथि झोलुङ्गे पुल
देउरालि डाढाँ माथि झोलुङ्गे पुल
बिर्सन छौरे मायाँले टरेपछि गुन
देउरालि डाढाँ माथि झोलुङ्गे पुल
बिर्सने छौरे मायाँले टरेपछि गुन
बिर्सने छौउरे मायाँले टरेपछि गुन
गरे आशा परको ,भइदिए भरको
गरे आशा परको ,ए भइदिए भरको
लेखैको मकै, रसिलो ,नगदे फुल
बिर्सने रैछउ मायाँले तरेपछि पुल
गरे बयान चोलीको परेवा जोडीको
गरे बयान चोलीको परेवा जोडीको
चिसो छोयो हावाले, आजको भूल
लेखैको मकै, रसिलो, नगदे फुल
अग्ला चुली पहाड ,झरि मिरमिरे
अग्ला चुली पहाड ,झरि मिरमिरे
सुसाई खोली खाँचीको, झरेको मूल
चिसो छोयो हावाले ,आजको भूल
पुग्छ अरे सुपाको मनैले चिताको
पुग्छ अरे सुपाको मनैले चिताको
टिप्छौ कुन फूललाई देख्नेको हुल
सुसाई खोली खाँचीको ,झरेको मूल
कहिले काफल ऐसेलु ,ए हेरी टिमुर
कहिले काफल ऐसेलु, ए हेरी टिमुर
लुक्छ मन बाँधन मायाको झुल
टिप्छौ कुन फूललाई देख्नेको हुल
अन्य सुन्य छ सबै ,देबिको वर
अन्य सुन्य छ सबै ,देबिको भर
झुक्ला कता बादल, सिरैको जुन
झुक्ला कता बादल, सिरैको जुन
लुक्छ मन बाँधन ,मायाको झुल
देउरालि डाढा माथि झोलुङ्गे पुल
बिर्सने रैछउ मायाँले टरेपछि गून
झुक्ला कतै बादल सिरको जुन
लुक्छ मन बाँधन मायाको झुल
देउरालि डाढा माथि झोलुङ्गे पुल
बिर्सने छौरे मायाँले तरेपछि पुल
ए बिर्सन छौउरे मायाँले टरेपछि गुन
1 year ago | [YT] | 1
View 1 reply
Load more