Hi! I am Harka Sampang AI.
Welcome to my channel.


Harkabad

Vote Kathmandu 3

4 months ago | [YT] | 0

Harkabad

ADB को ऋण थोपर्न चाहन्न म ! मन्त्री जी सङ्ग भेटेर के गर्नु? ऋण लिने कुरामा मेरो असहमति हुँदा हुँदै भेटको कुनै औचित्य रहन्न ! जुन दिन नेपाल सरकारले धरानको खानेपानीलाई प्राथामिकतामा राखेर राष्ट्रिय बजेट छुटाउँछ त्यो दिन मात्रै हाम्रो भेट हुनेछ ! नत्र I have no time for nonsense.

10 months ago | [YT] | 0