Nepali singer Sumi Parajuli's official YouTube channel.


Sumi Parajuli

नयाँ गीत "पिपल बोटैमा", मेरो आवाज, आनन्द अधिकारीको शब्द, एलिश कार्कीको सँगीत, गम्भीर बिस्टको निर्देशन, गम्भीर बिस्ट र बिना राउतको अभिनयसहित सार्वजनिक गरेका छौं, हेरेर कस्तो लाग्यो सल्लाह, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला।

6 months ago | [YT] | 1

Sumi Parajuli

दीपकराज विश्वकर्माको शब्द, सङ्गीतमा मेरो आवाज, गौरव हमाल, आलिशा बास्तोला र कोमल ढकालको अभिनयसहित नयाँ गीत "ढाँट्यो मायाले" सार्वजनिक गरेका छौ, हेरेर कस्तो लाग्यो यहाँहरूको अमूल्य सल्लाह, सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला धन्यवाद।

1 year ago | [YT] | 0

Sumi Parajuli

मेरो, बसन्त थापा, प्रताप दास लगायतको आवाजमा रहेका गीतहरुको कलेक्सन जुकबक्स यहाँहरुसामु प्रस्तुत गरेकी छु, यहाँहरुको माया पाउने अपेक्षा गर्दछु।

1 year ago | [YT] | 0

Sumi Parajuli

यादव लम्सालको शब्द, अर्जुन पोखरेलको सङ्गीत तथा सङ्गीत सँयोजन, प्रताप दास र मेरो आवाज, मुस्कान ढकालको निर्देशनमा रमेश विश्वकर्मा, कविता नेपाली, दीप ज्योति थापा, प्रकाश सुनार, दिपक पराजुली र पार्वती पराजुलीको अभिनयसहित नयाँ गीत "माया गर्ने तरिका" सार्वजनिक गरेका छौँ, यहाँहरुको माया, साथ, हौसलाको अपेक्षा गर्दछौँ।

1 year ago | [YT] | 2