नमस्ते ! स्वदेश तथा विदेशमा रहनु भएका आम नेपाली बन्धुहरुलाई Ancient Nepal TV को तर्फबाट हार्दिक स्वागत छ। हामीले यस च्यानल मार्फत् नयाँ युगको आवाज, देश अनुकुलको मौलिक सोंचको सन्देश र समाजको गौरबशाली इतिहासलाई अगाडि बढाउन खोजेका छौं। देशको अहिलेको संकटले हामी सबैलाई 'स्व' को खोजीको दिशामा घच्घच्याईरहेको छ। सद्विचार, सदाचार र सत्कर्मको पाठशालाबाट मात्र यस्तो उद्देश्य हासिल गर्न संभव छ। यस दिशामा यहाँहरु सबैको सहयोग र सह-कार्यप्रति हामी आशावादी छौं। अटल आत्म-विश्वास, दृढ इच्छाशक्ति र प्रतिबद्ध समर्पणले जस्तो सुकै प्रतिकूलतालाई पनि चिर्न सकिन्छ।
जय जननी !
#Ancient Nepal TV
#antelevision #youtube.com/@Ancientnepaltv
#एएनटेलिभिजन #समाचार #खेल #प्रविधि #डिजिटलसामग्री
#भरतदाहल
#nepalinews
#New_nepali_latest_news
#youtube.com/@Antelevision
#Antelevision
#antelevision
#antelevision


Ancient Nepal TV

तपाईलाई यो कार्यक्रम समाजका लागि नेतृत्व कस्तो लाग्यो ?

2 years ago | [YT] | 15

Ancient Nepal TV

तपाईहरुकाे मेहनत ।💕

3 years ago | [YT] | 3

Ancient Nepal TV

अमेरिकीहरू ले के भन्छन त?
https://youtu.be/F2XAQmjqi4M

3 years ago | [YT] | 7

Ancient Nepal TV

बिराेध नै गर्नुहुन्छ भने ती नेताकाे गर्नुस जसले नेपाली भएर पनि नेपालकाे नागरिकलाई नागरिकता दिन सकेन् किन बिध्येक पास गर्नुपर्ने कारण के थियाे ? नेपालिले नै नपाउनुकाे कारण के हाे पत्ता कहिलै लगाउनुभयाे? याे नेपालिकाे हितकाेलागि कदापि थिएन बिदेशी लाई भने सहज पक्कै थियाे ।छानबिन जरुरि छ।
https://youtu.be/4YS821VmHGk

3 years ago | [YT] | 3

Ancient Nepal TV

🤔प्रचण्ड किन भारत गएका थिए त अाउनुहाेस जानाै।
भरत दाहालकाे सनसनि खुलासा।
#भरतदाहाल #bharatdahal #bharatdahalinterview ‪@Ancientnepaltv‬ #AnTelevision
https://youtu.be/F0S6tQ-rzfo

3 years ago | [YT] | 7

Ancient Nepal TV

छुटाउनुभयाे कि ?🤔।
https://youtu.be/iKs4OevuoYo

3 years ago | [YT] | 4