Welcome to NEPSE Flash – Your Daily Dose of the Nepali Share Market!

NEPSE Flash is your trusted source for everything related to the Nepal Stock Exchange (NEPSE). We provide fast, accurate, and valuable insights on the Nepali share market to help you make smarter investment decisions.

📈 What We Cover:

IPO / FPO Updates

Right Share News & Analysis

Dividend Announcements

Bonus Share Updates

NEPSE Daily Analysis & Market Trends

Technical & Fundamental Tips

Mero Share Guide

Investment Strategies for Beginners & Experts

Whether you're a beginner or a seasoned investor, NEPSE Flash brings you simplified and timely share market content to help you grow your investments in Nepal.

📢 Stay informed, invest smart, and grow your portfolio with NEPSE Flash.

👉 Don’t forget to subscribe and hit the 🔔 for daily updates!




Nepse Flash

सेबोन अध्यक्षका लागि ४ जनाको नाम सर्टलिस्ट

2 weeks ago | [YT] | 12

Nepse Flash

साल्ट ट्रेडिङ कर्पोरेसनले आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको ९.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश अनुमोदन गर्नेछ।लाभांश प्रयोजनका लागि कम्पनीले जेठ १३ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन पाउनेछन |

2 weeks ago | [YT] | 15

Nepse Flash

रिज लाइन इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओ सेयर डिम्याट खातामा जम्मा भएको छ।

2 months ago | [YT] | 20

Nepse Flash

सालमनीदेवी हाईड्रोपावरले साधारण सेयर निस्काशन गर्ने भएको छ। कम्पनीले जारिपुजिको २० % अर्थात १७ लाख कित्ता Ipo निष्कासन गर्नेछ | कम्पनीले आयोजना प्रभावितलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता र सर्वसाधारणलाई रु १०० अंकित दरका ८ लाख ५० हजार कित्ता साधारण सेयर निष्काशन गर्ने भएको हो|
सालमनीदेवी हाइड्रोपावर लिमिटेडले डोटी जिल्लामा रहेको ३.३३ मेगावाट क्षमताको कापडीगाड जलविद्युत् आयोजना निर्माण कार्य सम्पन्न भई २०७६ सालदेखि व्यापारिक उत्पादन गर्दै आएको छ

2 months ago | [YT] | 10

Nepse Flash

भुजुङ हाइड्रोपावरको शेयर आइतबारबाट कारोबारमा आउने
नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम ९०.०४ रुपैयाँ र अधिकतम २७०.१२ रुपैयाँ तोकेको छ।

2 months ago | [YT] | 12

Nepse Flash

यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले चैत २६ गतेदेखि वैशाख १६ गते सम्म हकप्रद सेयर निष्काशन गर्ने भएको छ।
हकप्रद सेयर प्रयोजनका लागि कम्पनीले फागुन १७ गते बुक क्लोज गरिसकेको छ। त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेन्जमा कायम सेयरधनीहरूले मात्र यसमा आवेदन दिन पाउनेछन्
कम्पनीले १००: १० प्रतिशत बराबर, प्रति सेयर १०० रुपैयाँ अंकित दरका २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।

2 months ago | [YT] | 4

Nepse Flash

पुँजीबजार: हाम्रो सानो बचतले देशको ठूलो सपना बनाउँछ”
कुनै पनि कम्पनी रातारात सफल हुँदैन। त्यसको पछाडि हजारौँ मानिसको पसिना, विश्वास र लगानी जोडिएको हुन्छ।
कम्पनी चलाउनको लागि सबैभन्दा आवश्यक कुरा हो — पुँजी (Capital)।
यो पुँजी कुनै एक व्यक्तिले मात्र जुटाउन सक्दैन।
त्यसैले पुँजीबजार बनेको हो — जहाँ सामान्य नागरिकदेखि ठूला लगानीकर्तासम्म सबैले आफ्नो सानो–सानो बचत जोडेर ठूला व्यवसाय खडा गर्न सक्छन्।
सुरुवातमा कम्पनी प्रमोटर लगानीबाट सुरु हुन्छ।
त्यसपछि कम्पनीले सर्वसाधारणलाई अवसर दिन्छ — IPO मार्फत।
कम्पनी बढ्दै जाँदा Right Share वा Bonus Share जस्ता माध्यमबाट थप लगानी भित्र्याइन्छ।
यही प्रक्रियाबाट एक व्यक्तिको व्यक्तिगत पैसा व्यावसायिक पुँजीमा रूपान्तरण हुन्छ।
धेरै व्यक्तिको लगानी एक ठाउँमा जम्मा हुँदा त्यसलाई Equity भनिन्छ।
याद राखौं —
व्यक्तिगत पैसा र व्यवसायको पैसा फरक हुन्छ।
यदि यो फरक छुट्याइएन भने Asset = Liability जस्तो आधारभूत आर्थिक सिद्धान्त नै बिग्रिन्छ।
आज नेपालमा सयौँ कम्पनीहरूले पुँजीबजारमार्फत खर्बौँ रुपैयाँ संकलन गरेर उद्योग, बैंक, जलविद्युत, बीमा, उत्पादन र सेवाका क्षेत्रमा व्यवसाय गरिरहेका छन्।
यसले रोजगारी सिर्जना गरिरहेको छ, अर्थतन्त्र चलाइरहेको छ र देशलाई अघि बढाइरहेको छ।

2 months ago | [YT] | 10

Nepse Flash

IPO Alert💚:
टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आज देखि पहिलो चरणको IPO बिक्री खुल्ला गरेको छ ।

2 months ago | [YT] | 20

Nepse Flash

सानिगाड हाइड्रोपावरले Ipo निष्कासनको अनुमती पायको छ।

2 months ago | [YT] | 34

Nepse Flash

कालङ्गा हाइड्रोपावरले Ipo निष्कासनको अनुमती पायको छ।

2 months ago | [YT] | 21