Hy l'm Sabudh Pathak Ghumante Rider Is made for Making People happy And Sharing New Knowledge. This Channel making All Types of Video Like Travailing vlog, Comedy, Emotional, Unique, Happy, Sad,all type of Gaming, Infotainment and Entertainment Video's So That Give Us Lot's Of Love And Support's And Please If You Like This Video Then Do Like, Comment, Share Or Make You All Subscribe Ghumante Rider Youtube Channel And Press The Bell Icon For New Updates Notification. Thank You


Ghumante Rider

झोले तन्त्र को अन्त्य कहिले?

खोक्रो आदर्श र झुटो आश्वासन देखाउदै भोट माग्न अाउने सबै चोर नेता , एक चोक्टा मासु र एक बोतल बियर मा बिक्ने झोले कार्यकर्ता लाइ लाठो लगाएर लखेट्ने हो। बिपी को नाम बेचेर काङ्ग्रेस धनि भाको पनि हेरियो।१७०००मान्छे मारेर सान्ती ल्याउछु भन्ने कमनिष्ट अर्थात् कमाउनिष्ट हरुको माष्टर पला्न पनि बुझियो।पोइ मारेर गोही को अाशु बगाउने मुखिनी को खेल पनि कम कहा छ र, अस्ताउन लागेको सुर्य र डाडा पारि को रोगी काका को गफ सुन्दा सुन्दै जनता निदाय।अब यो मिलीभगत को खेल बन्द हुनु पर्छ।सात चोटी प्रधानमन्त्री बन्छु भन्दै स्वपनिल सपना देख्ने ,पालैपालो प्रधानमन्त्री बन्नु पर्छ भन्दै प्रस्ताव बनाउने !स्वाठ ब्वाँसो हरुलाइ भारतको बिहार तिर लखेट्ने बेला आयको छ।अब त जागौ दाजुभाइ अब त ऊठौ सधैं यसरी कहा चल्छर सधैं बाउ र हजुरबुबा को पाटी मा भोट हालेर यो चोर हरुलाइ किन साथ दिने।त काङ्ग्रेस म माआेबादी ठुला दाइ यमाले माइला काका रा प्र पा भन्दै आफ्नै इष्टमित्र आफ्नै छरछिमेक किन दुस्मन बन्ने। किन शदियौ देखि को भाइचारा लाइ बर्बाद गर्ने। यक चोटी गहिराई मा डुबेर सोच्चौ त हाम्रो पालो त यसरी नै गयो तर हाम्रो पछिको पुस्ताको भविष्य लाइ पनि त हेरौ। पाटी को झन्डा बोकेर बुबा र हजुरबा को अास्था र सिद्धान्त लाइ अंगालेर हिँडेका माथिल्लो घर को दाइ लाचार भयर बिदेस भासिदा मन सारै रोयो । यत्रो वर्ष पाटीलाइ दियको योगदान बालुवा मा पानी खनायको बराबर भयो रुदै भिडियो कल मा भन्दै थिए।सदै अरुको देशमा गयर सपना बुन्दै रात कटाउने काका हरुलाई पनि त देसको माया छ। खाडीमा भासिएका दाइको सपना पनि त कहा कम थियो र बिदार्थी भिसामा अमेरिका छिरेका काका लाइ नेपाल फर्कनै मन छैन। पढेको दक्षता र आफ्नो खुबी अनुरुप को जागिर पाउने भाको भए काका बिदेसीनु पर्थेन अनि उनलाइ रहर पनि थियन। लुटतन्त्र को धन्दा चलाउने इ भर्रस्ट नेता को पतन अब पनि अन्त गर्न सकियन भने हामी पछिको पुस्ता ले नेपाल देस इतिहास मा मात्र भेट्ने छन्।पाना पाना मा बिर गोर्खाली को कहानी पढेर धुरुधुरु रुने छन्। त्यसैले बिन्ती छ मेरो प्यारो दाजुभाइ दिदीबहिनी इष्टमित्र छरछिमेकी अब यो पाटी त्यो पाटी भन्दै झोला बोक्ने काम बन्द गरौ ।जरा देखि नै यसलाइ उखेलेर फाल्दिउ राम्रो मान्छे लाइ अगाडि बढ्न प्रेरित गरौ समृद्ध नेपाल सुखी नेपाली हाम्रो पालोमै सफल पारौ।
जय देश 🙏
✍️सबुध पाठक

5 years ago | [YT] | 3

Ghumante Rider

Like comment share subscribe

5 years ago | [YT] | 6

Ghumante Rider

5 years ago | [YT] | 5

Ghumante Rider

Wow

5 years ago | [YT] | 6