Rasdhara- Nepali Poetry

'Join Rasdhara's Youtube channel and immerse yourself in the beauty of Nepali Poetry. Experience the power of words with our founders Cmadhav, Saara Karki, and Nootan as they share thought-provoking and heartfelt poems. Discover a new way of life through the art of poetry. Don't miss out on our journey to promote Nepali poetry. Subscribe now!'


Rasdhara- Nepali Poetry

रचना प्रकाशन हुन बाँकी रहेको भए म्यासेज गर्नुहोला ।
धेरै भिडियोहरू प्राप्त भईरहेकोले कुनै छुट हुन गएको हुनसक्छ ।

- रसधारा

3 weeks ago | [YT] | 1

Rasdhara- Nepali Poetry

प्रेस विज्ञप्ति


मिति: २०८३ जेठ २१ गते

रसधाराद्वारा आयोजित “रसधारा कविता प्रतियोगिता २०८३” मा सहभागी सम्पूर्ण सर्जक, दर्शक तथा शुभेच्छुकहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौं।

प्रतियोगितालाई निष्पक्ष, पारदर्शी तथा सिर्जनात्मक मर्यादाअनुरूप सञ्चालन गर्ने हाम्रो प्रतिबद्धताअनुसार प्राप्त भिडियोहरू तथा तिनमा भएका इङ्गेजमेन्टहरूको नियमित अनुगमन गरिएको छ। सो क्रममा केही प्रतियोगी भिडियोहरूमा फेक इङ्गेजमेन्ट (कृत्रिम रूपमा बढाइएको भ्युज, लाइक, कमेन्ट वा अन्य गतिविधि) देखिएको पुष्टि भएको छ।

प्रतियोगिताको नियमावलीअनुसार यस्ता गतिविधि स्वीकार्य नभएकोले सम्बन्धित भिडियोहरू प्रतियोगिताबाट हटाइएको जानकारी गराइन्छ। साथै आगामी दिनमा पनि कुनै सहभागीको भिडियोमा फेक इङ्गेजमेन्ट, दोहोरो वा कृत्रिम कमेन्ट, बोट प्रयोग, वा नियमविपरीत गतिविधि भेटिएमा आवश्यक छानबिनपछि त्यस्ता भिडियोहरू पनि प्रतियोगिताबाट हटाइने छन्।

रसधारा नेपाली पोएट्री सबै सहभागीहरूलाई आफ्ना सिर्जना र प्रतिभाको बलमा प्रतिस्पर्धा गर्न आग्रह गर्दछ। निष्पक्ष प्रतिस्पर्धा कायम राख्न सम्पूर्ण सहभागी तथा दर्शकहरूको सहयोगको अपेक्षा गर्दछौं।

प्रतियोगितासम्बन्धी अन्तिम निर्णय आयोजक संस्था रसधारा टिमको हुनेछ।

धन्यवाद।


आयोजक
रसधारा टिम
रसधारा कविता प्रतियोगिता २०८३

1 month ago | [YT] | 2

Rasdhara- Nepali Poetry

रसधारा नेपाली कविता प्रतियोगिता २०८३

शब्दले समाज बोलोस्। भावनाले समय लेखोस्। तपाईंको सिर्जनालाई अब रसधाराको मञ्च।

भाग लिनुहोस् र जित्नुहोस् आकर्षक नगद पुरस्कार तथा प्रमाणपत्र।
पुरस्कार: सबैभन्दा धेरै भ्युज: रु ५,००० तथा प्रमाणपत्र सबैभन्दा धेरै लाईक: रु ५,००० तथा प्रमाणपत्र सबैभन्दा धेरै कमेन्ट: रु ५,००० तथा प्रमाणपत्र

कविता पठाउने अन्तिम मिति: २०८३ जेठ ३१ गतेसम्म
Sponsor: Cyberstore Digital Pvt. Ltd.

आफ्नो कविता भिडियो रेकर्ड गरी हामीलाई पठाउनुहोस्। तपाईंको शब्द हजारौँ मनसम्म पुग्न सक्छ।
#रसधारा #NepaliPoetry #कविता_प्रतियोगिता #नेपाली_कविता #PoetryCompetition #NepaliLiterature #कविता #सिर्जना #PoemContest #Rasdhara #TrendingNepal #NepaliCreators #PoetryLovers #TikTokNepal #facebooknepal

1 month ago | [YT] | 2

Rasdhara- Nepali Poetry

नयाँ वर्ष २०८२ सालको पावन अवसरमा तपाईंलाई तथा तपाईंको सम्पूर्ण परिवारजनमा सुख, शान्ति, समृद्धि, उत्तरोत्तर प्रगति र सुस्वास्थ्यको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
यो नयाँ वर्ष तपाईंको जीवनमा नयाँ उत्साह, नयाँ आशा र सफलताका नयाँ अवसरहरू लिएर आओस्।
समृद्ध र स्वाभिमानी नेपाल निर्माणको यात्रामा हामी सबै एक जुट बनौं।

- Vita Luck Team

1 year ago | [YT] | 1

Rasdhara- Nepali Poetry

हिन्दुहरुको महान् चाड शुभ बिजया दशमीको पावन अवसरमा माता दुर्गा भवानीले हामी सबैको कल्याण गरुन् ।
विजया दशमीको शुभकामना!

-Vita Luck Team

1 year ago | [YT] | 2

Rasdhara- Nepali Poetry

सबै जनालाई हरितालिका तिजको शुभकामना !
- Vita Luck Team

1 year ago | [YT] | 1

Rasdhara- Nepali Poetry

रक्षा बन्धन तथा जनैपूर्णिमाको शुभकामना!

Happy Raksha Bandhan & Janai Purnima!

1 year ago | [YT] | 3

Rasdhara- Nepali Poetry

सबैलाई नयाँ वर्ष २०८१ सालको हार्दिक मंगलमय शुभकामना!

2 years ago | [YT] | 10

Rasdhara- Nepali Poetry

Eid Mubarak!

On this joyous occasion of Eid,
May the blessings of Allah light up your way,
And lead you to eternal happiness, peace, and success.

From all of us at Vita Luck Team,
We wish you and your loved ones a day filled with love, laughter, and harmony.

Happy Eid!

- Vita Luck Team

#eid #happy #vita_luck

2 years ago (edited) | [YT] | 2