Routine of Hamro Samaj

नमस्कार 🙏 Greetings from a Nepali YouTuber!
भनिन्छ "हजार माइलको यात्रा एउटै पाइलाबाट सुरु हुन्छ" ! (चाइनिज हितोपदेश !) आउनुस सँगै यात्रा गरौ "हाम्रो र अरु बाकी समाज" बुझ्न को लागी !! 😃
About my Country: Nepal🇳🇵is a small but very beautiful, also known for Mt. Everest ⛰️ and Lord Buddha 🧘 🕉

About me: Extremely simple individual. I love nature, music, cooking, and traveling places. That being said, I also make videos and put them on YouTube ...they will be for either Entertainment or Educational purpose. Hope you like my content on the channel. If so, please leave your comment, share, and subscribe for more. 💐👍 It means a lot for me. 😃

I highly believe in "give respect and take respect". 🙏❤️🇳🇵

👉 Please do good deeds and everything will be fine! Thank you, and you all have a great time ahead 🤩🙏✌️


Routine of Hamro Samaj

हर्क साम्पंग दाई को पद निलम्बन हुने कुरा पो सुनियो त, के हो ? #harke #harkasampang #nepal #foryourpage #balenshah ‪@BalenShah‬ ‪@kathmandu‬‪@WorldEventsandCrime‬ ‪@hindudharmanepal‬ ❤️🇳🇵

1 month ago | [YT] | 2

Routine of Hamro Samaj

बुद्धले भन्नुभयो “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ, दुःख निवारण गर्ने मार्ग छ।” बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो। उज्यालोको अभाव नै अँध्यारो हो; जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा हुनुपर्छ, समस्या निवारणको मार्गमा हुनुपर्छ। शान्तिका सर्वकालीन महान् प्रवर्तक बुद्धको जन्मजयन्तीको अवसरमा विश्वशान्तिको कामना गर्दछु। बुद्धको जन्मले धन्य हाम्रो नेपाल भूमि सदैव अहिंसा र शान्तिको पक्षमा छ।
साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट शुरू हुन्छ, र त्यो "ज्ञ" ज्ञान हो ।
बुद्ध जयन्तीको सुअवसरमा सम्पूर्णमा प्रज्ञामय शुभकामना।
अप्प दीपो भवः। @BalenShah #pmoNepal🙏❤️🇳🇵

1 month ago | [YT] | 9

Routine of Hamro Samaj

यो पागल लाई जिताएर पठाए - सम्मान छ धराने जनता प्रति तर, ठुलो गल्ति भएको छ - के भन्नु हुन्छ ? Your option matters vote for #harkasampang #balenshah #sudangurung #nepal 🙏🇳🇵❤️

2 months ago | [YT] | 6

Routine of Hamro Samaj

आठ कक्षा फेल; 14 बर्ष जेल दुई किड्नी फेल; पुर्ब पश्चिम रेल; फेरि के पि बा गय जेल - सकियो सबै बाकी भको खेल 🤣 #court #nepalupdate #KPOli #maheshbasnet vs #NepalNewPM #sudangurung #RabiLamichhane

2 months ago | [YT] | 5

Routine of Hamro Samaj

गृहमन्त्रि सुदन गुरुङ को काम कस्तो लागिरहेको छ, भोट गर्नुस प्लिज !
🫡❤️🇳🇵✌️🙏

2 months ago | [YT] | 5

Routine of Hamro Samaj

#kpOli “बा” बाट “हत्यारा” - अनि, नया सरकार बनेको १८ घण्टा नबित्दै पक्राउ - तपाई के भन्नु हुन्छ?! 🙏

2 months ago | [YT] | 6

Routine of Hamro Samaj

This is what “bhogate” #maheshbasnet says about #KPOli and #Balenshah #NepalNewPM what do you think? (१) प्रतिसोधको राजनीति।
(२) कारबाही गर्न ढिला भाको हो !
(३) नगरेको भए हुने (आफै सकिएकै थिए !)
(४) कानुनी राज्यको नजिर स्थापना गर्ने ! 🫣

2 months ago | [YT] | 6

Routine of Hamro Samaj

बालेन प्रधानमन्त्री बन्ने साहित् किन १२ -१३ (दिन- महिना) र १२:३४ (समय) छानियो होला ⁉️ Any thoughts; please vote 🗳️🙏

2 months ago | [YT] | 5

Routine of Hamro Samaj

😳 What say- pls comment 🤬 #kpoli vs #balenshah ‪@RoutineofHamroSamaj‬

4 months ago | [YT] | 9

Routine of Hamro Samaj

🙋‍♂️Please vote 🗳️- your new prime minister 🫣

4 months ago | [YT] | 10