नेपाली इसाइ मिडिया क्षेत्रमा अनलाइन टेलिभिजन शुरू गर्ने पहिलो व्यक्ति साथै ख्रिष्टियन मिडिया सोसाइटी (CMS) को अध्यक्ष पदमा निर्वाचित भएकोमा HCM नेपालको एक कार्यक्रममा यस गुड न्यूज मिडियाका संस्थापक तथा संचालक सुमित नेपालीलाई प्रदान गरिएको प्रशंसा पत्र । सुमित नेपाली एक दशक देखि मिडिया क्षेत्रमा कार्यरत हुनुहुन्छ । आदरणीय गुरु आमा सुइङ कार्थक, सलोमी तिमोथी र राजु सुन्दास ज्यूको हातबाट प्रशंसा पत्रको साथै पुरस्कार पनि प्रदान गरिएको थियो ।
GoodNews TV
10 months ago | [YT] | 10
View 0 replies
GoodNews TV
'अरूको न्याय नगर' - भन्नेहरूले सुन्नै पर्ने कुरा - Don't judge others ?
https://www.youtube.com/watch?v=Yu6zL...
2 years ago | [YT] | 5
View 1 reply
GoodNews TV
मेकअप र गहना - इसाइ नारीले हेर्नै पर्ने भिडियो
https://youtu.be/fpwykXDKM98
4 years ago | [YT] | 32
View 3 replies
GoodNews TV
नेपाली इसाइ मिडिया क्षेत्रमा अनलाइन टेलिभिजन शुरू गर्ने पहिलो व्यक्ति साथै ख्रिष्टियन मिडिया सोसाइटी (CMS) को अध्यक्ष पदमा निर्वाचित भएकोमा HCM नेपालको एक कार्यक्रममा यस गुड न्यूज मिडियाका संस्थापक तथा संचालक सुमित नेपालीलाई प्रदान गरिएको प्रशंसा पत्र ।
सुमित नेपाली एक दशक देखि मिडिया क्षेत्रमा कार्यरत हुनुहुन्छ ।
आदरणीय गुरु आमा सुइङ कार्थक, सलोमी तिमोथी र राजु सुन्दास ज्यूको हातबाट प्रशंसा पत्रको साथै पुरस्कार पनि प्रदान गरिएको थियो ।
4 years ago | [YT] | 164
View 7 replies
GoodNews TV
छोरी मान्छेले शिर ढाक्नु कत्तिको महत्वपूर्ण छ ? इसाईले सुंगुरको मासु खान मिल्छ ?
https://youtu.be/iszrgtDNJek
5 years ago | [YT] | 55
View 2 replies
GoodNews TV
ख्रीष्टमस तथा नयाँ वर्ष २०२१ को उपलक्षमा समस्त पाठक तथा दर्शक सबैमा शुभकामना...
5 years ago | [YT] | 31
View 0 replies