K&S TECHNNICAL MANTRA

K&S TECHNNICAL MANTRA नमस्कार साथीहरू, हाम्रो यस K&S TECHNNICAL MANTRA' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य NEPSE TEHINCAL( IPO )अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा मेरो उत्कृष्ट ज्ञान दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया ''K&S TECHNNICAL MANTRA' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद


K&S TECHNNICAL MANTRA

लगानी फर्मुला : क र ज सिद्दान्त
तपाईं कुन आधारमा लगानी गर्नु हुन्छ ?

2 weeks ago | [YT] | 7

K&S TECHNNICAL MANTRA

नयाँ बर्ष २०८३ ले तपाइको जीबनमा सुख, शान्ति र समृद्धि ल्याओस यहि छ मेरो शुभकामना !!! K&S TECHNICAL MANTRA

1 month ago | [YT] | 5

K&S TECHNNICAL MANTRA

नेप्सेमा पाल्पा सिमेन्ट र शिखर पावरको आईपीओ सूचीकृत, शुक्रबारदेखि कारोबार खुल्ने

2 months ago | [YT] | 2

K&S TECHNNICAL MANTRA

शिखर पावर डेभलपमेन्ट लिमिटेडले आईपीओ आज बाँडफाँड हुने भएको छ ।उक्त आईपीओ बिहान साढे ८ बजे बाँडफाँड हुने छ

2 months ago | [YT] | 6

K&S TECHNNICAL MANTRA

Good LuckEveryone: सुपर खुदी हाइड्रोपावर
लि.को आइपीओ फागुन १७ गते (आइतबार) बिहान ८:३० बजे बाँडफाँड गरीने भएको छ।

3 months ago | [YT] | 9

K&S TECHNNICAL MANTRA

Congratulations All Alloters सोलु हाइड्रोपावर लिमिटेडको आईपीओ सेयर डिम्याट खातामा Credit भएको छ।

3 months ago | [YT] | 8

K&S TECHNNICAL MANTRA

आज 1 बटा कम्पनी को IPO भर्ने अन्तिम दिन बाकी 2 वटा IPO आउदै

3 months ago | [YT] | 8

K&S TECHNNICAL MANTRA

Nepse को अहिले यो लेबल हेरौं |||

4 months ago | [YT] | 4

K&S TECHNNICAL MANTRA

विजय लघुवित्तको एफपीओ बाँडफाँट सम्पन्न

4 months ago | [YT] | 0