नमस्कार म कोरियन भाषा प्रशिक्षक J.N Sir
हाम्रो Official YouTube मा स्वागत छ।
कोरियन भाषा र eps सम्बन्धि कुनै पनि जिज्ञासा भए सिधै सम्पर्क गर्न सक्नुहुनेछ।
9861177276//9806917190,
9862247947,9863495322,
071590282 Butwal traffic chowk/Hostel Tamnagar
JN Sir Korean
4 months ago | [YT] | 212
View 19 replies
JN Sir Korean
Practice more
7 months ago | [YT] | 328
View 35 replies
JN Sir Korean
नयाँ परिमार्जित प्रश्नहरू व्याख्यासहित आझ बेलुका ६ बजे हाम्रो च्यानलमा live कक्षा हुनेछ
7 months ago | [YT] | 715
View 9 replies
JN Sir Korean
तपाईँको लागि महत्वपूर्ण छ कि ?
With JN sir Korean language institute Butwal Traffic chowk Hostel Tamnagar 9861177276/9806917190
तपाईँ पनि भौतिक कक्षा लिन पाउनुभएको छैन भने निम्न समयमा निम्न कक्षाहरू सञ्चालन भइराखेका छन् आफूलाई मिल्दो समयमा मिल्ने कक्षामा सहभागी हुन सक्नुहुनेछ।
🔷 न्यूनतम शुल्कमा होस्टेल सहितको कोरियन भाषा ।
🔷 पटकपटक होइन यसैपटक कोरिया जाने ग्यारेन्टी गरौं।
🔷 १००% ग्यारेन्टीका साथ कोरियन भाषामा भर्ना खुल्यो।
🔷 समय गतिशील छ.... अनि तपाईँ नि?
समयमै आफ्नो योजना सुरु गर्नुहोस्। पूर्ण पारिवारिक वातावरणमा मासिक ६५०० मा होस्टेल सहितको कोरियन भाषा सुरु भइरहेको छ।
२०११ देखि निरन्तर always we trust in result सिद्धान्त स्थापित गर्दै आइरहेको र विपन्न तथा गरिब वर्ग लक्षित कार्यक्रम समेत राखेका छौं। साथै भौतिक कक्षाहरूमा पनि भर्ना खुलिरहेको छ।
कोरियन भाषामा एउटा भनाइ छ नि "맞는 시간에 시작하고 맞는 시간에 끝내야 돼요" यानकी कुनै कामको starting र ending ठिक समयमा हुन जरुरी छ भन्दै तपाईँ कोरिया जाने लक्ष्य उद्देश्य सुरु गर्नुभएको छ। भने "अनेकताको बीचमा एकता" सिद्धान्तलाई स्थापित गर्दै pre Basic,Basic, Advance class भइरहेका छन्। होस्टेल सहितको कोरियन भाषामा भर्ना भई तपाईंको कोरिया जाने सपना साकार पार्नुहोस्। "पटकपटक होइन यसैपटक कोरिया"J.N JN Sir Korean Language Institute Butwal 9861177276/9806917190
#Tamnagar #Butwal #gurukorean #chabahil #language #EPS #korean #nepal #jnsir #ktm #tilottomarbicharchai #
#tilottomarbicharchai #EPS #Butwal #language @top fans JN Sir Korean Language Institute JN Sir Korean Language Institute
8 months ago | [YT] | 328
View 3 replies
JN Sir Korean
सम्पूर्ण शुभचिन्तक, विद्यार्थी, कोरियन भाषा सँग समन्धित सम्पुर्ण कार्यको लागि हाम्रो Viber Number 9861177276 मा जोडिन सक्नुहुनेछ समस्या गुनासो र सम्पूर्ण कक्षाको लागि यो नम्बरमा जोडिनु होला । Jn sir Korean language institute Butwal Traffic chowk Hostel Tamnagar 9861177276/9806917190
9 months ago | [YT] | 1,528
View 13 replies
JN Sir Korean
हाम्रो फेसबुक पेजबाट ALL FOR FREE EXAM भइरहेको छ कतिजनाले परीक्षा दिनुभयो परीक्षा दिनुभएको छैन भने बेलुका ७ बजेसम्म हाम्रो फेसबुकमा गई दिएको लिङ्क क्लिक गरी परीक्षामा सहभागी बन्न सक्नुहुनेछ
JN sir Korean language institute 9861177276/9806917190
1 year ago | [YT] | 1,563
View 37 replies
JN Sir Korean
भोलि बिहान ७ बजे हेर्न नभुल्नुहोला।
1 year ago | [YT] | 1,093
View 14 replies
JN Sir Korean
1 year ago | [YT] | 462
View 7 replies
JN Sir Korean
1 year ago | [YT] | 926
View 20 replies
JN Sir Korean
1 year ago | [YT] | 817
View 11 replies
Load more