सम्पूर्णमा म देवाहाङ राई को नमस्कार ,म एक नेपाली पत्रकारिताको विद्यार्थीको हिसाबले ,विशेष गरेर समाजमा घटेका विभिन्न घट्ना र विभिन्न व्याक्तित्वहरुको जीवन गाउँको ,शहरको जीवन र राजनीतिक घटना ,राजनीतिक व्याक्तित्वहरु संग सिधा प्रश्न साथै उहाँहरुको विचार ,गरिब दुःखी को आवाज ,बुढेशकाल को कुरा र विभिन्न ठाउँको बारेमा जानकारी गर्न को लागि म youtube मा जोडिएको हुँ कुनै उद्देश्य बिहिन content बा केही ज्ञान नदिने खालको nonsense video upload गरेर हजुरहरुको समय वर्वाद पार्नु छैन मलाई 🙏त्यसैले तपाईहरुको साथ ,सहयोग सल्लाह को अपेक्षा राखेको छु If you like my videos please don’t forget to subscribe my channel,like share and comment my videos
Take care ,love you all
जय देश ,जय मातृभुमि ,जय चन्द्र सूर्य 🙏🇳🇵🇳🇵🇳🇵


Dewahang Rai

भोजपुर टेम्के डाँडा साच्चिकै सुन्दर रहेछ ,तर आफैमा टेम्के डाँडा भ्यू टावर हो किन त्यहाँ टावर बनाएको होला भनेर छक्क परे 🥲पुरा भिडियो हेर्नु होला है ,सोँचे भन्दा सुन्दर रहेछ टेम्के ,त्यहाँको एउटा पुरानो मन्दिरमा लिएको तस्विर हो यो 🙏🙏#tourism

1 year ago | [YT] | 31

Dewahang Rai

घान्द्रुक लिएर चाँडै आउँदैछु 🙏

1 year ago | [YT] | 14

Dewahang Rai

धरानका मेयर हर्क साम्पाङ ज्यू संग 🙏🙏

2 years ago | [YT] | 36

Dewahang Rai

With Managing director of Nepal electricity authority kulman sir 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💡💡💡

2 years ago | [YT] | 8

Dewahang Rai

मनको आवाज निकाल्नु होस अरुले नसुने पनि आफ्नो मनले नढाटि सुन्छ अनि शान्ति मिल्छ

2 years ago | [YT] | 10