"In-Depth Story" is a Nepal-based Gen Z-led digital media platform producing documentary-style journalism, visual investigations, and explanatory reporting on governance, corruption, public policy, and social issues. Founded in 2020 by Sudip Bhai Subedi, the platform has grown into one of Nepal’s fastest-growing youth-focused media outlets, reaching over 1 million followers and generating around 50 million monthly views across platforms. Combining investigative methods, digital storytelling, and audience engagement, "In-Depth Story" aims to make complex issues accessible while contributing to public debate, accountability, and civic awareness in Nepal’s evolving media landscape.

Mailing address:- business.idsnp@gmail.com


IN-Depth Story

Guys,
Here's the Karki Aayog's Report. It has 907 pages.
Send us your Findings!!.drive.google.com/file/d/1BSh4qXd4EhyBmAvWJcbfiAuTD…
email- recruit.idsnp@gmail.com

2 months ago (edited) | [YT] | 1,131

IN-Depth Story

एकवर्षअघि यो भिडियोका कारण Cyber Bureau बाट फोन आयो। - “तपाईं आफैँ भोलि आउनुहुन्छ कि तपाईंको लोकेसन ट्र्याक गरेर लिन आऊँ?”

त्यसपछि अलि माहोल शान्त भएपछि म आफैँ साइबर ब्युरो पुगेँ। त्यहाँका एकजना डीएसपीज्यूले भन्नुभयो- “अमेरिकाका दाहालजी र नेपालबाट तपाईं अलि बढी नै बोल्दै हुनुहुन्छ अरे। यहाँहरूलाई अलि सम्झाउनुपर्‍यो, तह लगाउनुपर्‍यो भनेर माथिबाटै आदेश आएको छ।”

त्यो बेला तथ्य र तथ्यांक सङ्कलन गरेर सामान्य भिडियो बनाइरहेको २४ वर्षको एउटा युवालाई— कसरी यति चाँडै शक्तिको नजरमा परियो? किन हामीसँग प्रतिशोध राखिँदैछ? भन्ने प्रश्न मनमा उठेको थियो।

डर त थियो नै। तर हामीलाई लागेन कि हामीले केही गलत गरेका छौँ, त्यसैले त्यो भिडियो हटानौँ।

त्यसपछि केही समय हाम्रो लागि निकै कठिन नै भयो। “केरा गणतन्त्र” लेखिएको टी–शर्ट प्रतिबन्धित गरियो। Singha Durbar प्रवेशमा पनि कडाइ गरियो।

तर त्यो प्रतिशोध केवल हामीमाथि मात्र थिएन। त्यो नेतृत्वले धेरै जनासँग प्रतिशोध साधिरहेको थियो।

आज त्यो प्रतिशोधको जवाफ जनताले दिएका छन्।

अब प्रतिशोधको राजनीति अन्त्य होस्।
नयाँ नेतृत्वलाई शुभकामना।

2 months ago | [YT] | 5,751

IN-Depth Story

JOIN OUR TEAM | IN-DEPTH STORY
Link : forms.gle/6wG3TrfE1Cy8KR369
Deadline :- 13 Feb (12 Pm)

2 months ago | [YT] | 971

IN-Depth Story

साथीहरू नमस्कार,

IN-Depth Story र IDS Wears प्रतिको तपाईंहरूको माया, साथ र विश्वासप्रति हामी आभारी छौं ।

तर, हामीले हालै सार्वजनिक गरेको “केरा गणतन्त्र” डिजाइनले मुलुकको शान्ति सुरक्षा, सार्वभौसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र स्वाभिमानमा खलल पुग्ने भन्दै उक्त डिजाइनको प्रचार र बिक्रीमा रोक लगाउन सरकार Cyber Bureau मार्फत निर्देशन दिएको छ।

“केरा गणतन्त्र” को अर्थ र ऐतिहासिक सन्दर्भ स्पष्ट पार्न हामीले प्रयत्न गर्यौं, तर वहाँहरूले यो बुझ्नुभएन या बुझ्न चाहनुभएन।

यस परिस्थितिमा, हामीले यो विषय टुंगो नलागेसम्म “केरा गणतन्त्र” मात्र होइन, IDS Wears अन्तर्गत रहेका सम्पूर्ण डिजाइनहरूमा अस्थायी रूपमा अर्डर लिन रोक लगाउने निर्णय गरेका छौं। यसबीचमा अर्डर गर्नुभएका सबै अर्डरहरू भने यो हप्ताभित्र वितरण गरिनेछ।

हामी अभिव्यक्ति स्वतन्त्रता, विचार र रचनात्मकताको पक्षमा उभिन प्रतिबद्ध छौं। तपाईंहरूको निरन्तर साथ र विश्वासले हामीलाई अझ बलियो बनाउँछ।

धन्यवाद!
– Team IDS

11 months ago | [YT] | 2,843

IN-Depth Story

केरा गणतन्त्र (Banana Republic) भन्नाले एउटा यस्तो देशलाई जनाइन्छ, जुन देखावटी रूपमा त गणतन्त्र हुन्छ (जस्तै: त्यहाँ चुनाव, सरकार, संविधान आदि हुन्छ), तर वास्तविकता भने फरक हुन्छ। यस्तो देशमा:
1. केही गिनिएका धनी व्यापारीहरू वा स्वार्थ समूहहरूले सत्ता कब्जा गरेका हुन्छन्,
2. सरकार र नेताहरू ती व्यापारीहरूका आदेशमा काम गर्छन्,
3. जनताको भलाइभन्दा निजी नाफा, ठगी, भ्रष्टाचार र शक्तिको दुरुपयोग प्रमुख हुन्छ,
4. संविधान, कानुन र लोकतान्त्रिक संस्थाहरू कागजमा मात्र सिमित हुन्छन्,
5. पत्रकार, न्यायपालिका, प्रहरी आदि पनि दबाबमा, डरमा वा दुरुपयोगमा हुन्छन्।

“Banana Republic” भन्ने शब्दको उत्पत्ति होन्डुरास जस्ता ल्याटिन अमेरिकी देशहरूबाट भएको हो, जहाँ केही विदेशी फलफूल कम्पनीहरूले (जस्तै: United Fruit Company) त्यहाँको सरकार र अर्थतन्त्र नियन्त्रणमा लिएका थिए। देशमा नाम मात्रैको लोकतन्त्र थियो, तर वास्तविक शक्ति ती कम्पनीहरूसँग थियो।

यस शब्दको प्रयोग कुनै व्यवस्थाको पक्ष वा विपक्षमा होइन, शासकहरूको चरित्र र शासन शैलीको आलोचनात्मक रूपमा प्रयोग गरिन्छ।
Get the merch from:- www.idsnepal.com/

11 months ago | [YT] | 2,548

IN-Depth Story

Hustle Recognized. Talent Celebrated. 🔥
A big shoutout to all the creative minds who brought the IDS Thumbnail Hustle to life!
Special applause to Abhiru Karki — with an impressive 9.3 score and both the runner ups for their amazing art piece! 💪

11 months ago | [YT] | 1,086

IN-Depth Story

Thank You Everyone !
Long Way To Go

11 months ago | [YT] | 1,846

IN-Depth Story

Dispatch starts June 6. Thank you for showing your support. Lot's of love❤️!
#idswears #indepthstory #merch

11 months ago | [YT] | 1,344

IN-Depth Story

🚨 Important Update! 🚨
We’ve officially launched the IDS Thumbnail Competition, and we’re getting amazing responses!
But we also understand that many +2 students are currently busy with their board exams.

That’s why we’ve decided to extend the deadline — so everyone gets a fair chance to participate!

Still haven’t joined? Now’s the perfect time!
Hop into our Discord server, check out the details, and don’t miss the opportunity to win $99.99 worth prize for your creative skills.

Join 👉discord.gg/WwCgKqeq45

Submission Guidelines:
1) Select two different videos uploaded within the last 1 year – older videos are not allowed.
2) Upload your two final thumbnail designs (JPG/PNG format).
3) Attach your editable project/source files (PSD, AI, etc.) – we will review them.
4) AI-generated content is strictly prohibited – we value original human creativity.
5) Only individual participants allowed – no agencies or team submissions.

Google form link is available at our discord, we will post it here soon at the 18th may.

Let the design battles begin!

1 year ago (edited) | [YT] | 570