राष्ट्र एकीकरणका महान् अभियन्ता नेपालका निर्माता राजा पृथ्वी नारायण शाहको जन्मजयन्तीमा हार्दिक श्रद्धाञ्जली 🙏 एकीकृत, स्वाभिमानी र सार्वभौम नेपाल सधैं रहोस्। जय नेपाल 🇳🇵”
हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छ हजुरहरू पनि नेपाल हाँसेको हेर्न चाहनु हुन छ कमेन्ट गर्नु होला जय नेपाल जय नेपाली हाम्रोरो देश नेपाल हो अनि हामी नेपाली यो हाम्रोरो पहिचान म नेपाली हो। के अब हामीले नेपाल हाँसेको हेर्छौ ❤️🩹
यसपालिको दशैं पहिलाको जस्तो रहेन। यो दुःखद घडीमा पनि दशैं मनाउँदै छौं तर मन खुसी छैन मेरो मात्र हैन सबैको यस्तै छ म बच्चन हामी बुझ्छौं हामी त्यति धेरै अबुझ छैनौँ। 🇳🇵 जय नेपाल 🤫
अब ती सबै सम्झनामा बाँकी छन् - किनभने आज म आफ्नो देश छाडेर सपनाको देशतिर लाग्दै छु। देश छाडिए पनि, देशको माया, झण्डाको शान, अनि तपाईंहरूको याद - यो मनले कहिल्यै छोड्दैन। मादलको ताल टाढा हुँदैछ, देशको माटो पाइला छोड्दैछ...
RR RABI
मेरो देशको झण्डा प्राणभन्दा प्यारो छ ❤️🇳🇵
3 months ago | [YT] | 9
View 0 replies
RR RABI
जस्तोसुकै परिस्थिति आए पनि हार मान्न हुँदैन भनेर दुर्गेश दाईलाई हेरेर सिक्नु पर्छ हामीले पनि❤️🩹💐@DurgeshThapa
4 months ago | [YT] | 18
View 0 replies
RR RABI
🙏📖 आज सरस्वती माताको पूजा
✍️ कलम र पुस्तक आमाको चरणमा
🌼 कृपा सधैं रहोस्
5 months ago | [YT] | 5
View 0 replies
RR RABI
राष्ट्र एकीकरणका महान् अभियन्ता
नेपालका निर्माता राजा पृथ्वी नारायण शाहको जन्मजयन्तीमा
हार्दिक श्रद्धाञ्जली 🙏
एकीकृत, स्वाभिमानी र सार्वभौम नेपाल सधैं रहोस्।
जय नेपाल 🇳🇵”
5 months ago | [YT] | 6
View 0 replies
RR RABI
हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छ हजुरहरू पनि नेपाल हाँसेको हेर्न चाहनु हुन छ कमेन्ट गर्नु होला जय नेपाल जय नेपाली हाम्रोरो देश नेपाल हो अनि हामी नेपाली यो हाम्रोरो पहिचान म नेपाली हो। के अब हामीले नेपाल हाँसेको हेर्छौ ❤️🩹
6 months ago | [YT] | 4
View 0 replies
RR RABI
रबी भनेको कालो दाग लागेको मान्छे हो। बालिम भनेको दाग नलागेको मान्छे हो
6 months ago | [YT] | 10
View 0 replies
RR RABI
GNZ song
6 months ago | [YT] | 5
View 0 replies
RR RABI
यसपालिको दशैं पहिलाको जस्तो रहेन। यो दुःखद घडीमा पनि दशैं मनाउँदै छौं तर मन खुसी छैन मेरो मात्र हैन सबैको यस्तै छ म बच्चन हामी बुझ्छौं हामी त्यति धेरै अबुझ छैनौँ। 🇳🇵 जय नेपाल 🤫
8 months ago | [YT] | 13
View 0 replies
RR RABI
पैसाले कर्दा सपना पुरा, मेहनतले दिन्छ बलियो धुरा, अंकारो भए पनि हिम्मत नहार, मेघ पछि आउँछ घामको नूरा💐🥀❤️🩹
10 months ago | [YT] | 11
View 0 replies
RR RABI
मादलको तालसँगै बितेका साँझहरू, दाजुभाइको साथ, गाउँको बतास...
अब ती सबै सम्झनामा बाँकी छन् - किनभने आज म आफ्नो देश छाडेर सपनाको देशतिर लाग्दै छु। देश छाडिए पनि, देशको माया, झण्डाको शान, अनि तपाईंहरूको याद - यो मनले कहिल्यै छोड्दैन। मादलको ताल टाढा हुँदैछ, देशको माटो पाइला छोड्दैछ...
तर यो मन अझै पनि नेपालमै छ।❤️🩹🫡✈️
11 months ago | [YT] | 20
View 0 replies
Load more