'सत्य कहिल्यै लुक्दैन' ! हाम्रो चलचित्र 'महाभोज'को अफिसियल ट्रेलर भोलि आइतबार 'Clockwork Creation'को युट्युब च्यानलबाट सार्वजनिक हुँदैछ। हामी त तपाईंहरुलाई ट्रेलर देखाउन निकै उत्साहित छौँ, अनि तपाईंहरु हेर्नको लागि उत्साहित हुनुहुन्छ त ?
चलचित्र : 'महाभोज' प्रदर्शन : आगामी जेठ १५ गतेदेखि !
फेरि पनि हामी नयाँ गीत मार्फत तपाईंहरुलाई नचाउने तयारीमा छौँ। यही आइतबार दिउँसो २ बजे हाम्रो चलचित्र 'महाभोज'को नयाँ गीत 'लालुमै' सार्वजनिक हुँदैछ। हामीलाई विश्वास छ कि तपाईंहरु उक्त गीतमा रम्नुहुनेछ।
हाम्रो चलचित्र 'महाभोज'को टिजर तपाईंहरुमाझ सार्वजनिक गरेका छौँ। तपाईंहरुले 'Clockwork Creation'को युट्युब च्यानलमा गएर टिजर हेर्न सक्नुहुनेछ। टिजर हेरेपछि कस्तो लाग्छ कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। पूरा चलचित्रसहित जेठ १५ गतेदेखि सिनेमाहलमा भेटौँला !!
चलचित्र : 'महाभोज' प्रदर्शन मिति : आगामी जेठ १५ गतेदेखि
हाम्रो चलचित्र 'महाभोज'को पहिलो गीत 'मख्खै परेँ' आजबाट तपाईंहरुलाई सुम्पेका छौँ। तपाईंहरुले गीत मार्फत मौलिक कौडा भाकाको आभाष गर्न पाउनुहुनेछ। 'Clockwork Creations' को आधिकारिक युट्युब च्यानलमा गएर गीत हेर्न र सुन्न सक्नुहुनेछ। गीत कस्तो लाग्छ कृपया प्रतिक्रिया पनि दिनुहोला। आशा छ गीतमा तपाईं रमाउनुहुनेछ।
'मख्खै परेँ तिम्लाई देखेर, बसम क्या हो बाटो छेकेर' ! - चलचित्र 'महाभोज'को पहिलो गीत 'मख्खै परेँ' (कौडा गीत) प्रदर्शन हुन अब जम्मा ३ दिन मात्र बाँकी छ। उत्साहित हुनुहुन्छ नि गीतमा रमाउनलाई ?
Clock Work Creations
अब ‘महाभोज’ यही जेठ ३० गते देशभर रिलिज हुँदैछ।
“सत्य कहिले लुक्दैन “
#mahabhoj #jestha30 #NepaliCinema #iamdineshraut
1 year ago | [YT] | 214
View 1 reply
Clock Work Creations
'सत्य कहिल्यै लुक्दैन' ! हाम्रो चलचित्र 'महाभोज'को अफिसियल ट्रेलर भोलि आइतबार 'Clockwork Creation'को युट्युब च्यानलबाट सार्वजनिक हुँदैछ। हामी त तपाईंहरुलाई ट्रेलर देखाउन निकै उत्साहित छौँ, अनि तपाईंहरु हेर्नको लागि उत्साहित हुनुहुन्छ त ?
चलचित्र : 'महाभोज'
प्रदर्शन : आगामी जेठ १५ गतेदेखि !
#Mahabhoj #Jestha15 #OfficialTrailer #ReleasingThisSunday #IamDineshRaut #DayahangRai #AaryanSigdel #KhagendraLamichhane #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockworkCreation #PictureFrame #TridentConcept
1 year ago | [YT] | 825
View 1 reply
Clock Work Creations
चलचित्र 'महाभोज'को दोस्रो गीत 'लालुमै' आज दिउँसो २ बजे सार्वजनिक हुँदैछ। गीत Clockwork Creation को युट्युब च्यानलबाट सार्वजनिक हुनेछ।
#Mahabhoj #Jestha15 #NewSongLalumai #ReleasingToday #ClockWorkCreation #PictureFrame #TridentConcept
1 year ago | [YT] | 566
View 1 reply
Clock Work Creations
फेरि पनि हामी नयाँ गीत मार्फत तपाईंहरुलाई नचाउने तयारीमा छौँ। यही आइतबार दिउँसो २ बजे हाम्रो चलचित्र 'महाभोज'को नयाँ गीत 'लालुमै' सार्वजनिक हुँदैछ। हामीलाई विश्वास छ कि तपाईंहरु उक्त गीतमा रम्नुहुनेछ।
Song : Lalumai
Youtube : Clockwork Creation
Link : youtube.com/@clockwork-creation
#Mahabhoj #Jestha15 #PromotionBegins #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockWorkCreation #PictureFrame #TridentConcept
1 year ago | [YT] | 426
View 5 replies
Clock Work Creations
हाम्रो चलचित्र 'महाभोज'को टिजर तपाईंहरुमाझ सार्वजनिक गरेका छौँ। तपाईंहरुले 'Clockwork Creation'को युट्युब च्यानलमा गएर टिजर हेर्न सक्नुहुनेछ। टिजर हेरेपछि कस्तो लाग्छ कृपया हामीलाई प्रतिक्रिया दिनुहोला। पूरा चलचित्रसहित जेठ १५ गतेदेखि सिनेमाहलमा भेटौँला !!
चलचित्र : 'महाभोज'
प्रदर्शन मिति : आगामी जेठ १५ गतेदेखि
Teaser Link : https://youtu.be/UgUOVSj_n-o?si=ahado...
#Mahabhoj #Jestha15 #TeaserOut #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockworkCreation #PictureFrame #TridentConcept
1 year ago | [YT] | 647
View 2 replies
Clock Work Creations
अब पालो टिजरको ! भोलि मंगलबार चलचित्र 'महाभोज'को टिजर सार्वजनिक हुँदैछ। 'Clockwork Creation'को युट्युब च्यानलबाट टिजर सार्वजनिक हुनेछ।
Channel Link : https://youtu.be/YZnU22wALEI?si=zwhia...
#Mahabhoj #Jestha15 #TeaserReleasingTomorrow #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockWorkCreation #PictureFrame #TridentConcept
1 year ago | [YT] | 354
View 3 replies
Clock Work Creations
हाम्रो चलचित्र 'महाभोज'को पहिलो गीत 'मख्खै परेँ' आजबाट तपाईंहरुलाई सुम्पेका छौँ। तपाईंहरुले गीत मार्फत मौलिक कौडा भाकाको आभाष गर्न पाउनुहुनेछ। 'Clockwork Creations' को आधिकारिक युट्युब च्यानलमा गएर गीत हेर्न र सुन्न सक्नुहुनेछ। गीत कस्तो लाग्छ कृपया प्रतिक्रिया पनि दिनुहोला। आशा छ गीतमा तपाईं रमाउनुहुनेछ।
चलचित्र : 'महाभोज'
प्रदर्शन मिति : आगामी जेठ १५ गतेदेखि
#Mahabhoj #Jestha15 #FirstSong #MakhkhaiPareOutNow #KaudaSong #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockWorkCreations #PictureFrame #TridentConcept
1 year ago (edited) | [YT] | 788
View 5 replies
Clock Work Creations
भो भो कान्छा हत्य नहाल, आफ्नो माया आफैं सम्हाल !'
- यो लाइनलाई टिकटकमा तपाईंहरुले निकै रुचाइरहनुभएको छ। अब पूरा गीत सुन्न, हेर्न र रमाउनको लागि जम्मा २ दिन कुर्नुहोस् !
#Mahabhoj #Jestha15 #FirstKaudaSong #MakhkhaiPare #2DaysToGo #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockWorkCreations #PictureFrame #TridentConcept
1 year ago | [YT] | 377
View 1 reply
Clock Work Creations
'मख्खै परेँ तिम्लाई देखेर, बसम क्या हो बाटो छेकेर' !
- चलचित्र 'महाभोज'को पहिलो गीत 'मख्खै परेँ' (कौडा गीत) प्रदर्शन हुन अब जम्मा ३ दिन मात्र बाँकी छ। उत्साहित हुनुहुन्छ नि गीतमा रमाउनलाई ?
Movie Song Teaser : https://youtu.be/-JNGekahzaE?si=du3V4...
#Mahabhoj #Jestha15 #FirstKaudaSong #MakhkhaiPare #3DaysToGo #IamDineshRaut #DayahangRai #KhagendraLamichhane #AaryanSigdel #AnjanaBaraili #GaumayaGurung #MalikaMahat #ClockWorkCreations #PictureFrame #TridentConcept
1 year ago | [YT] | 204
View 1 reply
Clock Work Creations
Plz watch it now gajab chha ba
1 year ago | [YT] | 1
View 0 replies
Load more