We do upload all videos in this channel with full Digital Copyrights of ourselves or provided by different owners officially. If you have any copyright issue with our uploaded videos, please contact us to avoid the conflict.
नमस्कार साथीहरू, हाम्रो यस 'D Nepal Media' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य विभिन्न वास्तविक तथा काल्पनिक घटनाहरुलाई समेटेर सामाजिक जनचेतना मुलक छोटो तथा लघु फिल्महरुको निर्माण गरि जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई मनोरञ्जन पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा छोटा चलचित्र हेर्न सक्नुहुनेछ। मैले यस च्यानल मार्फत सामाजिक चेतना मुलक फिल्म दिने प्रयास गर्नेछु र तपाईलाई धेरै मनोरञ्जनात्मक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु । साथीहरू यदि तपाईलाई छोटा चलचित्र हेर्न विशेष रुचि छ भने कृपया 'D Nepal Media' च्यानललाई सब्सक्राइब गर्नुहोला । धन्यवाद



D Nepal Media

आज ७ बजेको भिडीयो यसमा आको छ यो ''तीजको दिन सेतो साडी'' मा क्लिक गर्नुस त भेटिन्छ अनि भिडीयो हेरेर Subscribe गर्नुस है धन्यबाद।

9 months ago | [YT] | 5

D Nepal Media

youtube.com/@sunita-sk1?si=d9OMO8_YCCX9KDGt
सूचना सूचना सुचना अब यो नया च्यानेल मा भिडीयो आउछ है

9 months ago | [YT] | 7

D Nepal Media

🙏 शारदा भाग - ०६ 🙏
Sharada Ep-6 | बिधुवा नेपाली चेलीको मार्मिक कथा

हाम्रो नयाँ भागमा तपाईंलाई प्रस्तुत छ शारदाको अर्को मन छुने कथा। जीवनका कठिनाइ र पिडा बीच एक बिधुवा नेपाली छोरीको संघर्षलाई मार्मिक रूपमा प्रस्तुत गरिएको छ। परिवार, समाज र आफ्नो अस्तित्वका लागि लडिरहेको शारदाको कहानीले तपाईंको मन छुनेछ।

✅ यसलाई हेर्न नबिर्सनुहोस् र आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।
✅ साथीहरूलाई पनि शेयर गरेर नेपाली सामाजिक कथालाई अझ अगाडि बढाऔं।

#Sharada #NepaliSadSerial #WidowedDaughterInLaw #NepaliStory #EmotionalStory #D_Nepal

1 year ago | [YT] | 2

D Nepal Media

नमस्कार सम्पूर्ण दर्शक बृन्द नेपाली चेलीको कथा शारदा भाग ०५ पुरा हेरेर सल्ला सुझाब दिन नभुल्नुहोला जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला हजुर कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि खुलाएर लेख्नुहोला १/२ र ३/४ भाग हेर्नु भएको छैन भने यसै च्यानलमा छ एक पटक अवस्य हेर्नुल हजुरहरुको एक Like र Comment ले हामीलाई अझै राम्रो काम गर्न हौसला मिल्छ धन्यबाद। 💓💓💓🙏🙏🙏🙏🙏💌💌💌

1 year ago | [YT] | 2

D Nepal Media

नमस्कार सम्पूर्ण दर्शक बृन्द नेपाली चेलीको कथा शारदा भाग ०४ पुरा हेरेर सल्ला सुझाब दिन नभुल्नुहोला जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला हजुर कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि खुलाएर लेख्नुहोला १/२ र ३ भाग हेर्नु भएको छैन भने यसै च्यानलमा छ एक पटक अवस्य हेर्नुल हजुरहरुको एक Like र Comment ले हामीलाई अझै राम्रो काम गर्न हौसला मिल्छ धन्यबाद। 💓💓💓🙏🙏🙏🙏🙏💌💌💌

1 year ago | [YT] | 4

D Nepal Media

नमस्कार सम्पूर्ण दर्शक बृन्द नेपाली चेलीको कथा शारदा भाग ०३ पुरा हेरेर सल्ला सुझाब दिन नभुल्नुहोला जस्तो लाग्छ त्यस्तै कमेन्ट गर्नुहोला हजुर कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि खुलाएर लेख्नुहोला १ र २ भाग हेर्नु भएको छैन भने यसै च्यानलमा छ एक पटक अवस्य हेर्नुल हजुर हरुको एक र ले हामीलाई अझै राम्रो काम गर्न हौसला मिल्छ धन्यबाद।

1 year ago | [YT] | 4

D Nepal Media

Herera Comment garnuhos Thank You.

1 year ago | [YT] | 2

D Nepal Media

यो Serial हजुरले हेर्नु भयो त ?
Nepali Serial शारदा भाग 01 कस्तो लाग्यो प्रतिक्रिया दिनु होला 🙏🙏🙏

https://youtu.be/re5Nn87vmBg?si=EiEZY...

1 year ago | [YT] | 3

D Nepal Media

Coming Soon... at 7:30 pm Now

2 years ago | [YT] | 109

D Nepal Media

New movie

2 years ago | [YT] | 5