𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

Welcome to 𝙍𝙖𝙟𝙚𝙣𝙍𝙖𝙞𝟗𝟔 YouTube channel. This is a sports-focused YouTube channel featuring football, volleyball, Cricket and more, where you can find exciting and informative videos on a variety of games."🙏



From now on, this channel will primarily feature content on:

⚽ Football Highlights
🏐 Volleyball Videos highlight
🏏Cricket videos highlight
🎮 Other Popular Sports highlight

🔥 If you're passionate about sports, make sure to subscribe to 👉𝙍𝙖𝙟𝙚𝙣𝙍𝙖𝙞𝟗𝟔 today and stay updated with the world of sports! 🔔🙏




𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

जारी आई लिगमा नेपाली राष्ट्रिय टोलिको पुर्ब कप्तान तथा गोल किप्पर अन्जिला तुम्बापो सुब्बा आबद्ध सेथु एफसीले निता फूटबल एकेडेमी लाई ३-१ गोलले पराजित गरेको छ ।यो जित सङै सेथुले १० खेलमा ७ जित १ बराबरी र २ हारका साथ २२ अंक बनाउदै दोस्रो स्थानमा रहेको छ ।

3 weeks ago | [YT] | 70

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

38TH BIRAT GOLD CUP 2083 मा जारी खेलमा आज हुन गहिरहेको Final खेलमा SAMRAT FOOTBALL CLUB VS JHAPA 11 मा कस्ले बाजि मर्ला त ??

1 month ago (edited) | [YT] | 21

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

BIRAT GOLD CUP 2082 को 38 औ शस्करणको दोस्रो खेल APF FC vs Church Boys United बिच आज हुने खेलमा कस्ले बाजि मर्ला कमेन्ट गर्नु होला?

1 month ago | [YT] | 33

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

सम्पुर्णमा शुभ बिहानी🙏🙏

2 months ago | [YT] | 45

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

एभरेस्ट महिला भलिबल लिगको नयाँ खेल तरीका सार्बजनिक भएको छ। लिक चरण अन्तर्गतको बाकी रहेका खेलहरु यहीँ बुधबार देखी सुरु हुने तय भएको छ । भने फाईनल खेल शनिबार दिनको ठिक 3 बजे हुने छ।

6 months ago | [YT] | 45

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

Everest Women's Volleyball League 2025 start huna lageu hai sathiharu hernako lagi ko ko ready hunuhunxa?

8 months ago | [YT] | 48

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

सम्पुर्ण साथीहरुमा नमस्कार आज मैले मेरो युटुब च्यानल कसरी 3 महिना मै मनिटाईज गर्न सफल भए र मनिटाईज गर्न के के कुरामा ध्यान दिनु पर्छ? भन्ने विषयमा एउटा भिडियो तयार परेको छु । सबै जना ले हेर्दिनु होला तपाईहरुलाई पनि केही न केही जानकारी मिल्ने छ है साथीहरु🙏🙏🙏

9 months ago (edited) | [YT] | 46

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

सम्पुर्ण youtube family मा नमस्कार 🙏आज बेलुका काठमाडौ नजिकै रहेको मनमोहक ठाउँ सिकाली चउरको भिडियो आउदै छ हेर्न नभल्नु होला

9 months ago | [YT] | 50

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

सम्पुर्ण साथीहरुमा नमस्कार🙏 आज बेलुका भक्तपुर दरबार क्षेत्रको भिडियो आउदै छ हेर्नू नभुल्नु होला है 🙏🙏🇳🇵

9 months ago (edited) | [YT] | 73

𝐑𝐚𝐣𝐞𝐧 𝐑𝐚𝐢𝟗𝟔

सम्पुर्ण साथीहरुमा सेवा नमस्कार 🙏🙏

9 months ago | [YT] | 59