नेपाल समूह विजेता बन्दै सुपर सिक्समा! टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान भने विना कुनै अंक सुपर सिक्समा पुगेको छ । आजको तेस्रो खेलपछि सुपर सिक्स खेल्ने सबै टोलीको टुंगो लाग्नेछ । सुपर सिक्समा नेपालले आइतबार दिउँसो ४:१५ बजे यूएईसँग खेल्ने भने पक्का भइसकेको छ ।
एक करोड ३० लाखको लगानीमा बनेको ‘पूर्णबहादुरको सारंगी’ले हालसम्म ३४ करोड ३६ लाख रूपैयाँ नेपालमा मात्र कमाएको छ । नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै उच्च कमाइ गरेर कीर्तिमान कायम गरिसकेको ‘पूर्णबहादुरको सारंगी’ फिल्मको बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ। हलहरूमा प्रदर्शन सुरू भएको फिल्मको अकुपेन्सी अझै उच्च दरमा रहेको र प्रायः हलहरू दर्शकले फुलहाउस भएको निर्माण टोलीको भनाइ छ।
Saugat Gautam vlogs
नेपाल समूह विजेता बन्दै सुपर सिक्समा!
टि२० विश्वकप छनोट अन्तर्गत नेपालले समूह चरणको अन्तिम खेलमा जापानलाई पराजित गर्दै सुपर सिक्समा २ अंक जोडेको छ । यस हारले जापान भने विना कुनै अंक सुपर सिक्समा पुगेको छ । आजको तेस्रो खेलपछि सुपर सिक्स खेल्ने सबै टोलीको टुंगो लाग्नेछ । सुपर सिक्समा नेपालले आइतबार दिउँसो ४:१५ बजे यूएईसँग खेल्ने भने पक्का भइसकेको छ ।
8 months ago | [YT] | 0
View 0 replies
Saugat Gautam vlogs
Video comming soon.....
10 months ago | [YT] | 1
View 0 replies
Saugat Gautam vlogs
Nepal wins the thrilling Final with Singapore & lifts ACC U16 East Zone trophy. 🇳🇵🇳🇵🇳🇵🇳🇵
11 months ago | [YT] | 1
View 0 replies
Saugat Gautam vlogs
कसले मार्ला त बाजि ,
अनुमान गर्दै गरौ ।
#हाम्रो सरोकार Vs #बौदिकालि
1 year ago | [YT] | 7
View 0 replies
Saugat Gautam vlogs
Happy New Year.
2k82 ❤️
1 year ago | [YT] | 2
View 0 replies
Saugat Gautam vlogs
Happy Holi
2k81 ❤️❤️
1 year ago | [YT] | 4
View 0 replies
Saugat Gautam vlogs
Happy Holi
2k81 ❤️
1 year ago | [YT] | 8
View 0 replies
Saugat Gautam vlogs
Video comming soon....
1 year ago | [YT] | 2
View 0 replies
Saugat Gautam vlogs
Congralatutions for 100k subscribe @krikkosadventure
1 year ago | [YT] | 3
View 0 replies
Saugat Gautam vlogs
एक करोड ३० लाखको लगानीमा बनेको ‘पूर्णबहादुरको सारंगी’ले हालसम्म ३४ करोड ३६ लाख रूपैयाँ नेपालमा मात्र कमाएको छ । नेपाली फिल्म उद्योगमा अहिलेसम्मकै उच्च कमाइ गरेर कीर्तिमान कायम गरिसकेको ‘पूर्णबहादुरको सारंगी’ फिल्मको बक्स अफिसमा अझै उकालो ग्राफ कायम छ। हलहरूमा प्रदर्शन सुरू भएको फिल्मको अकुपेन्सी अझै उच्च दरमा रहेको र प्रायः हलहरू दर्शकले फुलहाउस भएको निर्माण टोलीको भनाइ छ।
1 year ago | [YT] | 5
View 0 replies
Load more