Krishna Chandra Banjara

याे युटुब च्यानल मार्फत मैले हजुरहरूकाे लागि निकै उपयोगी सामाग्रीहरू उपलब्ध गराउने प्रयास गरीरहेकाे छु । हजुरहरूकाे प्रगति उन्नतिका लागि थाेरै भएपनि हाैसला प्रदान गर्नु यश च्यानलकाे उद्देश्य रहि अाएकाे छ । कहिले स्वराेजगार बन्न प्रेरणा दिने, कहिले माेटिभेसन प्रदान गर्ने, कहिले मैले सिकेका कुराहरू हजुरहरूका लागि पनि सिकाउने प्रयत्न गरीरहेकाे छु । कृपया मेरा सामाग्रीहरू मन परेमा, उपयोगी लागेमा एक प्लेट मम मेराे लागि तलकाे लिङ्क कपि गरेर वेव ब्राउजर मार्फत खाेली अडर गरेर हाैसला प्रदान गर्न सक्नु हुनेछ :

buymemomo.com/krishna


Krishna Chandra Banjara

के कारणले तपाईंको व्यवसाय असफल हुँदैछ भन्ने लागिरहेकाे छ ?

2 years ago | [YT] | 0

Krishna Chandra Banjara

तपाईं अहिले स्वदेशमा हुनुहुन्छ कि बिदेशमा ?

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

तपाईंको बिचारमा तश्बिरमा देखिएका दुई मध्ये काे अागामी राष्ट्रपति बनुन जस्तो लाग्छ ?

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

Thank you everyone 🙏

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

नेपालमा साना व्यवसायहरू नफस्टाउनुकाे कारण के हाेला ? अाफ्नाे बिचार कमेन्ट गर्नुस

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

शुभ बिहानी । तपाईंको प्रगति उन्नतिकाे कामना 🌼🌼

- करिब ५ हजार सस्क्राईबर मध्ये कति जनाले याे पाेष्ट देख्नु भयाे ? कमेन्टमा जानकारी दिनुस 👇️

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

तपाईं हाल कुन बिजनेस गरिरहनु भएको छ ?

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

पैसा सम्बन्धि निम्न कुराहरू सधै याद राख्नुस :
👉️ अामदानी भन्दा खर्च धेरै नगर्नुस
👉️ अरूलाई देखाउन ऋण लिएर खर्च नगर्नुस
👉️ लगातार लगानी गर्नुस
👉️ जुन चिज खरिद गरेपछि मुल्य घटछ । त्यस्ताे चिज नकिन्नुस ।

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

तपाईंको अाम्दानीकाे स्राेत के हाे ?
👉️ बिजनेस , राेजगारी, बैदेशीक राेजगारी ...मध्ये के हाे कमेन्ट गर्नुस ।

3 years ago | [YT] | 0

Krishna Chandra Banjara

अाफ्नाे प्रतिद्वन्द्वीलाई बिर्सेर जब तपाईं अाफ्नाे कस्टुमरलाई ध्यान दिनु हुन्छ । तब तपाईं अाफ्नाे बिजनेसमा सफल बन्नु हुनेछ ।

3 years ago | [YT] | 0