PUBLIC HEALTH INFORMATION

यहाँहरु सम्पुर्णलाई PUBLIC HEALTH INFORMATION Youtube channel मा स्वागत छ । 🙏 हजुर हरु channel मा नयाँ हुनुहुन्छ भने plz subscribe गरिदिनुहोला। PUBLIC HEALTH INFORMATION youtube channel मार्फत तपाईहरुका स्वास्थ्य सम्बन्धि जिज्ञासा हरु मेटाउने , प्रायः देखिने रोगहरु बाट छुटकरा कसरी पाउन सकिन्छ भन्ने जानकारी दिने , आफू र आफ्नो परिवारलाई स्वस्थ्य राख्न अपनाउनुपर्ने आधारभुत जानकारी उपलब्ध गराउने , नेपालको स्वास्थ्य प्रणालीको अवस्था - संरचना , आधारभूत स्वास्थ्य अधिकार , विविध स्वास्थ्य सम्बन्धि जानकारी दिईने छ । साथै स्वास्थ्य लोकसेवा तयारी गरिरहेका बिद्यार्थीहरुलाई पनि सहजीकरण गर्ने र महत्त्वपूर्ण बिषयबस्तु बारे सुचित गरिने छ ।😊


PUBLIC HEALTH INFORMATION

सबैभन्दा पर्खाइको क्षेत्र

4 months ago | [YT] | 0

PUBLIC HEALTH INFORMATION

वचनको पक्का भनेको यहि होला है ?😄
फाल्गुन २१ मा चुनाव भए राजनिती गर्दिन भन्ने सुनिल शर्माले भोट हालेका छन 😋

4 months ago | [YT] | 1

PUBLIC HEALTH INFORMATION

विश्व रक्तचाप दिवस
MAY 17

2 years ago | [YT] | 2

PUBLIC HEALTH INFORMATION

कविता

2 years ago | [YT] | 0

PUBLIC HEALTH INFORMATION

क्षयरोग सम्बन्धी सडक नाटक

2 years ago | [YT] | 0