This is Nepali Actress video channel.
We post news, views and interviews of Nepali actresses.

यो च्यानलमा फिल्म अभिनेत्रि र मोडलहरुको बारेमा मात्र चर्चा गरिन्छ ।
यो च्यानल का भिडियोहरुमा आवाज दिने आनन्द नेपालको आफ्नै च्यानल पनि छ -- youtube.com/user/n3p2


NepaliActress

कृष्टीले २०२६ मा शेयर गरेका केही फोटोहरु परिचय भिडियो ==>https://youtu.be/2RDY4mdz02o

1 week ago | [YT] | 11

NepaliActress

मित्ज्यू को साथमा फिल्म काजी पनि शुक्रवारबाट रिलिज भएको छ ...

1 week ago | [YT] | 3

NepaliActress

कृष्टिलाई जनमदिनको धेरै धेरै शुभकामना !!

2 weeks ago | [YT] | 4

NepaliActress

संसदमा "बालेन बोलेन" भन्दै रोइरहेका छन् --- यसरी आँशु पुछ्दा पुछ्दै बोल्न फुर्सद नभएको पो हो कि? (यो तेरियाको डेब्यु==>https://youtu.be/j6T7cxUJMq4 फिल्मका निर्देशकको भनाइ हो)

2 weeks ago | [YT] | 2

NepaliActress

तेसै आँशु झर्या ==>https://youtu.be/NC7-LzNwjPM होइन रहेछ बर्षाको। बिजोग चिप्ल्याएछन् त चिप्ल्याउन माहिर पत्रकारले !!

2 weeks ago | [YT] | 4

NepaliActress

जेठ १५ बाट छायांकन हुने - धनकुटा, सुनसरी र काठमाडौंमा ४५ दिन को शेड्युअल -- माघ १ गते प्रदर्शन हुने| बैशाख २८ गते ललितपुरको बंगलामुखी मन्दिरमा शुभ मुहुर्त गरियो ...

2 weeks ago | [YT] | 0

NepaliActress

जसितालाई ३० औँ जन्मदिनको शुभकामना ! जसिता गुरुङको जन्म दिन मे १६, १९९६ हो।

2 weeks ago | [YT] | 0

NepaliActress

१० लाख भ्युजसहित ट्रेन्डिङमा ‘मितज्यू’को ट्रेलर ... तेरियाको गज्जब अभिनय ..

2 weeks ago | [YT] | 0

NepaliActress

फिल्म राम्रो भए रुनु पर्दैन ... आँफै चल्छ :)

2 weeks ago | [YT] | 1

NepaliActress

update (https://youtu.be/wFzAqeRQvK4): "Started with conversations that felt effortless and walks that felt too short.
Somewhere along the way, friendship turned into home. ♥️"

3 weeks ago | [YT] | 4