I'm Prakash Saput, and my life is a story of dreams, music, and a deep commitment to social change. Growing up in Nepal, I found solace in music, beginning as a radio jockey and later releasing songs that addressed critical issues. I've transformed from a village dreamer into a singer, composer, model, actor, and advocate for change. Nepal is my muse, and I'm dedicated to using my voice and art for its positive transformation.
Prakash Saput
यानीमाया - एउटा मौलिक र मिठो गीत।
सर्जक गायक राम गगन @ramgagan3166
जी लाई धेरै शुभकामना !
गज्जबको भिडियो निर्देशन - Sunil Bk
@BlackBeePicturesOfficial
https://youtu.be/x9vnQ8IKKyA?si=R_6PY...
1 week ago | [YT] | 77
View 1 reply
Prakash Saput
के गर्नु ! संयोगले तपाईहरु बाचेको समय र प्रकाश सपुत बाचेको समय एउटै पर्यो ! अब अलि- अलि हल्लाखल्ला, डिस्ट्रब त हुने नै भयो ! सहनुस है ! 🙏
विचरा, उसले पनि त सहेको छ -
परिचित/ अपरिचितहरुका अनगिन्ति असभ्य अपमानहरु..आउच् !
अनि असार नआउदै,
आउदैछ -मेरो पनि हैनर ? यो देश - २
@pyaropawan
#newvideosong #coming #madness #prakashsaput #official
2 weeks ago | [YT] | 3,014
View 85 replies
Prakash Saput
यो गीतमा जोडिएका अधिकांश नामहरु स्थापित छन । अब निकै सम्भावना भएको एक आवाजको पालो छ - गायीका रन्जिता विश्वकर्मा जसको स्वरमा जति मिठास र स्पष्टता छ उत्तिकै कमर्सियल र भर्सटाईल पनि छ । अब तपाईको समय रन्जीता जि…. धेरै शुभकामना..@RanjitaBishwakarmaOfficial
Full video song-
https://youtu.be/Yk-IW_Im5j0?si=buSf-...
2 weeks ago | [YT] | 73
View 0 replies
Prakash Saput
म्युजिक भिडियो तिर देखिनै छोड्नुभयो भन्ने दर्शकहरुको लागी नया वर्षमा नया कोसेली-
Mixtape entertainment को प्रस्तुतीमा, नन्दु परियारको सिर्जनामा खेम सेन्चुरि र शान्तारानी परियारको आवाज़ मा सुनिल बिक को निर्देशनमा न्यु ट्यालेन्ट स्वेता विश्वकर्मा संग- छड्के सलाम !
https://youtu.be/VbJIKYU6IrQ?si=ehowo...
1 month ago | [YT] | 39
View 0 replies
Prakash Saput
धेरै धेरै शुभकामना @SudipKunwar
https://youtu.be/4wHrrMtpTnU?si=lQoHj...
5 months ago | [YT] | 38
View 0 replies
Prakash Saput
शुभकामना सबै टिमलाई..
https://youtu.be/p9DBp7dWmWI?si=TaP74...
6 months ago | [YT] | 38
View 0 replies
Prakash Saput
सकुनि पासा
https://youtu.be/uxXQ9p_omiY?si=uSRgz...
9 months ago | [YT] | 216
View 9 replies
Prakash Saput
बेला बितिसके पछि , मनै जिति सके पछि
कसैको केहि नलाग्ने रैछ..
बेला बितेसी..
चलचित्र हरिबहादुको जुत्ता बाट यो एउटा रोमान्टिक लोक नम्बर… #haribahadurkojutta #moviesong
https://youtu.be/BbVU2FFN8DE?si=8TA0Y...
9 months ago | [YT] | 359
View 8 replies
Prakash Saput
नेपालमा औसत दैनिक ७ जना महिला तथा बालिका बलात्कृत हुन्छन् । नेपाल प्रहरीको पछिल्लो तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा ११ हजार ९ सय ४९ जना महिला तथा बालिका जबरजस्ती करणीबाट प्रताडित भएका छन् । अघिल्लो आथिक वर्षको तुलनामा जबरजस्ती करणीका घटनामा ५ प्रतिशतले वृद्धि भएको छ ! जबरजस्ती करणी अक्षम्य अपराध हो । यो तिज गित “नाई भनेसी नाई ( बदला बरिलै२ ) “ जबरजस्ती करणि बिरुद्दको एउटा आवाज़ हो । हामीलाई विश्वास छ तपाईले पनि आवाज़ मा आवाज मिसाउनु हुनेछ । धन्यवाद ! 🙏😍🇳🇵
10 months ago | [YT] | 564
View 7 replies
Prakash Saput
कड़ा @pritialeofficial8899
https://youtu.be/2e_E9oQ-JLs?si=0nDAl...
10 months ago | [YT] | 64
View 1 reply
Load more