Hi Everyone,
नमस्ते !
मिलीजुली पढौं, संगै अघि बढौं ……
Welcome to Fun with Sanu!
यहाँहरू सबैमा न्यानो अभिवादन !
हाम्रो च्यानलमा यहाँहरूलाई स्वागत छ !
कृपया हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् र हाम्रा भिडियोहरू मन परेमा लाइक र सेयर गरिदिनुहोस् !
यदि तपाइँसँग कुनै सुझाव वा प्रश्नहरू छन् भने कमेन्टमा लेखिदिनुहोस् र सधैंभरि हामीलाई यसरीनै माया दिनुहोस्!
हामी आभारी रहनेछौं।
फन विथ सानु हेरिदिनुभएकोमा सबैलाई धेरै धेरै घन्यबाद 🙏
Thank you for watching Fun with Sanu!
नोट: यस च्यानलमा रहेका भिडियोहरूको उद्देश्य विद्यार्थीहरूको अध्ययनमा सहयोग पुऱ्याउने हाम्रो सानो प्रयास मात्र हो।
विद्यार्थीहरूलाई प्रतिलिपि गर्न सिकाउने पक्कै पनि होइन।
त्यसैले, कृपया यसलाई नमुनाको रूपमा लिएर आफ्नै शैलीमा लेख्ने बानी बसाल्नुहोस् भन्ने हाम्रो विनम्र अनुरोध छ।
त्यसैगरी, लेखाइमा भएका सामान्य त्रुटिहरूका लागि क्षमा याचना गर्न चाहन्छौं।
Fun with Sanu
नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना 🙏🙏
3 months ago | [YT] | 2
View 1 reply
Fun with Sanu
भोलिबाट सुरू हुन गइरहेको यो वर्षको SEE परीक्षामा सहभागी हुनुहुने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई परीक्षा राम्रो गर्नुहोस् भन्दै सफलताको लागि धेरैधेरै शुभकामना व्यक्त गर्दछौं।
-फन विथ सानु परिवार
3 months ago | [YT] | 2
View 1 reply
Fun with Sanu
देश र जनताको स्वतन्त्रताका लागि आफ्नो प्राणको बलिदान गर्ने वीर सहिदहरू प्रति सहिद दिवसको अवसरमा हार्दिक श्रद्धा सुमन 🙏🙏
आजसम्म त हुन सकेको छैन, तर अब निकट भविष्यमा सहिदको सपना पूरा भएको र देख्न पाइयोस्।
जय नेपाल 🇳🇵
#सहिददिवस
#SahidDiwas #MartyrsDayNepal #Magh16
5 months ago | [YT] | 5
View 0 replies
Fun with Sanu
वसन्त पञ्चमीको हार्दिक शुभकामना!!!
5 months ago | [YT] | 4
View 0 replies
Fun with Sanu
नमस्ते सबैजनालाई ! मेरो YouTube Channel को नयाँ समुदायमा तपाईंहरूलाई स्वागत गर्दछु। अब तपाईं मेरो च्यानलको यो community मा पोस्ट पनि गर्न सक्नुहुनेछ। केही सल्लाह, सुझाब र प्रतिक्रिया भए पोस्ट गर्नुहोला। धन्यबाद!
5 months ago | [YT] | 6
View 1 reply
Fun with Sanu
माघे सङ्क्रान्तिको शुभकामना!!
6 months ago | [YT] | 6
View 0 replies
Fun with Sanu
बुद्ध जयन्ती निबन्ध लेखन🙏🙏
बुद्ध जयन्ती Essay Writing on Buddha Jayanti for Students
https://youtu.be/5MHRyuJytCA
1 year ago | [YT] | 2
View 0 replies
Fun with Sanu
नव वर्ष २०८२को हार्दिक मंगलमय शुभकामना!
1 year ago | [YT] | 7
View 1 reply
Fun with Sanu
यो वर्षको SEE परीक्षा दिने सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई धेरैधेरै शुभकामना छ।
🍀🍀🙏🙏🍀🍀
1 year ago | [YT] | 5
View 0 replies
Fun with Sanu
सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई आगामी SEE परीक्षाको लागि धेरै धेरै शुभकामना व्यक्त गर्दछु!
2 years ago | [YT] | 17
View 2 replies
Load more