Mission लोक सेवा, आयोग र अन्य प्रतिस्पर्धात्मक परिक्षाको तयारीको लागि 🙏🙏
यस Youtube Channel Mission Loksewa मार्फत लोकसेवा ,शिक्षक सेवा, तथा Banking सम्बन्धित विभिन्न तह,तथा पदको लागि आबस्यक सिकाई सामग्रीहरु, पाठ्यक्रम , साथै बिज्ञापन,नतिजा तथा लोक सेवा अपडेटहरु प्राप्त गर्नु हुनेछ !🙏🎯
#Mission_लोकसेवा
#Mission_Loksewa
#Loksewa
#Loksewa_Vacancy
संघिय लोक सेवा, शिक्षक सेवा आयोग, सम्पूर्ण संस्थानहरु तथा प्रदेश लोक सेवाका सम्पूर्ण गतिबिधिबारे जानकारी र तयारीका लागि यस "Youtube Channel Mission Loksewa" लाइ Subscribe गर्नु होला !
धन्यवाद!
🌷 "सम्पूर्णमा सफलताको शुभकामना"🙏🌸
Mission लोक सेवा
खुशीको माहोल छ है तपाइलाई कस्तो लाग्यो ? Read This
Wow: संगठित संस्था तर्फ एकीकृत पूर्वयोग्यता परीक्षा सम्बन्धमा लोकसेवा आयोगको मिति २०८३/३/२५ को निर्णयको सार🙏❣️
१. आ.व. २०८३/८४ देखि अप्राविधिक तर्फ अधिकृतस्तर तृतीय, सहायक चौथो र सहायक पाँचौं तहको लागि एकीकृत पूर्वयोग्यता परीक्षा सञ्चालन हुनेछन् । उक्त परीक्षाहरू आयोगका देशभरका सवै कार्यालयवाट सञ्चालन हुनेछन् ।
२. अधिकृतस्तर (तह ६, ७) को पूर्वयोग्यता परीक्षामा उत्तीर्ण हुनेले चाहेमा तह ५ र तह ४ तर्फका विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (ती तहका पूर्वयोग्यता परीक्षा उत्तिर्ण गर्नु पर्ने छैन) । त्यसैगरी, तह ५ को पूर्व योग्यता परीक्षा उत्तीर्ण गर्नेले चाहेमा तह ४ का विज्ञापनमा उम्मेदवार हुन पाउने छन् (तह ४ को पूर्वयोग्यता परीक्षा उत्तीर्ण गर्नु पर्ने छैन)
३. सङ्गठित संस्थाहरूलाइ समूहीकृत गरी मिल्दा पदहरूको संयुक्त लिखित परीक्षा सञ्चालनका लागि तयारीका कार्यहरू भैरहेका छन् । निर्णय भएपश्चात पाठ्यक्रम तयार गरी जानकारी गराइने छ ।
-लोकसेवा आयोग
13 hours ago | [YT] | 49
View 7 replies
Mission लोक सेवा
फर्म भर्नु भयो त ?
14 hours ago | [YT] | 51
View 7 replies
Mission लोक सेवा
ललितपुर महानगरपालिका ले करारमा जागिर खुल्यो
1 day ago | [YT] | 122
View 6 replies
Mission लोक सेवा
राष्ट्रिय जिबन बिमा कम्पनि तह- ५ को पाठ्यक्रम (प्रशासन/लेखा )
3 days ago | [YT] | 139
View 12 replies
Mission लोक सेवा
RBB LEVEL -5 ( IT SYLLABUS)
3 days ago | [YT] | 98
View 0 replies
Mission लोक सेवा
राष्ट्रिय जिबन बिमा कम्पनि बिज्ञापन २०८३ 🔥🙏
4 days ago | [YT] | 131
View 7 replies
Mission लोक सेवा
ADBL/RBB/NBL Combined First paper question 2083 एकिकृत banking चौथो तह प्रश्नपत्र
6 days ago | [YT] | 116
View 3 replies
Mission लोक सेवा
करार मा जागिर खुल्यो
राष्ट्रिय तथ्यांक कार्यालय
1 week ago | [YT] | 165
View 10 replies
Mission लोक सेवा
गण्डकी पाचौ तहको परिक्षा केन्द्र प्रकाशित
Pdf:
ppsc.gandaki.gov.np/images/exam_center/17833433578…
1 week ago | [YT] | 130
View 6 replies
Mission लोक सेवा
क्रिसी सामग्री कम्पनीको प्रशासन सेवाको सबै तहको पाठ्यक्रम ❤🙏🔥
PDF Link: 👇
giwmscdnone.gov.np/media/pdf_upload/admin_all_qzyp…
1 week ago | [YT] | 31
View 0 replies
Load more