यो एभरेस्ट नेपाल हो । मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
हामीलाई सम्पर्क : +977 - 9828238838
यस युट्युव च्यानलबाट प्रकाशित कुनै पनि सामाग्री कपि, डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
एभरेष्ट सञ्चार प्रा.लि. द्वारा सञ्चालित
WWW.EverestSanchar.com एवं EverestNepal
सूचना तथा प्रसारण विभाग दर्ता नम्बर : १९४९/०७६-७७
प्रेस काउन्सिल नेपाल सूचीकरण नम्बर : २१३६-२०७६/७७
मुख्य कार्यालय : ग्वार्को, ललितपुर, नेपाल
Everest Nepal
सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहले बोलाउनु भएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको छ।
Photo : PMO Nepal
2 hours ago | [YT] | 146
View 1 reply
Everest Nepal
पूर्वमन्त्रीसमेत रहेका केशरबहादुरको दाबी: बालेन एक्लैले देखाइदिए प्रधानमन्त्रीको तागत , सबै थुरथुर ।
https://youtu.be/KNMB2rnql3Y?si=h9AV1...
2 hours ago | [YT] | 1
View 0 replies
Everest Nepal
डा. विजयको घोषणा: प्रधानमन्त्री बालेनलाई संसारको कुनै तागतले हल्लाउन सक्दैन |
6 hours ago | [YT] | 2
View 0 replies
Everest Nepal
जनताको पक्षमा प्रधानमन्त्री बालेनको 'बोल्ड' निर्णय ! अर्थमन्त्री स्वर्णिम वाग्लेलाई सुझाब | रोचक बहस
https://youtu.be/cNIuzTDnjM8?si=7DgiH...
7 hours ago | [YT] | 2
View 0 replies
Everest Nepal
डा. शास्त्रको सनसनी खुलासा: प्रधानमन्त्री बालेनले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई हटाउन चाहेका छन् ।।
https://youtu.be/1tNoC2HCo_k?si=wSS9v...
8 hours ago | [YT] | 0
View 0 replies
Everest Nepal
शुभप्रभात आदरणीय दर्शक 🙏
9 hours ago | [YT] | 1,032
View 22 replies
Everest Nepal
Rabi lamichhane, Balen Shah र sudan gurung बारे डा. सुरेन्द्रको सनसनीपूर्ण खुलासा | Dr surendra kc |
https://youtu.be/UrVxHgJw9fk?si=OTCZx...
17 hours ago | [YT] | 0
View 0 replies
Everest Nepal
रवि-बालेनलाई मुख छाड्ने ज्ञानेन्द्र शाहीलाई डा. विजयले फर्काए जवाफ | सासंद भएर त्यस्तो बोल्ने ?
https://youtu.be/5bcmRtw1vPU?si=G1tco...
17 hours ago | [YT] | 0
View 0 replies
Load more