हाम्रो बारेमा ................✍️

👋 साथीहरू नमस्कार 🙏
तपाईँलाई हाम्रो यस YOUTUBE च्यानल True Review मा स्वागत छ 🙏।
यस च्यानलमार्फत हामी विभिन्न नेपाली मनोरञ्जनात्मक टेलिसिरियलहरूको Review र चर्चा गर्ने गर्छौँ।
📺 विशेषगरी – Buhari, Jhuthe, Sita, Kesari, Bhunri, Bhairabi जस्ता चर्चित सिरियलहरूमा आधारित Review, Analysis र आगामी भागमा के होला? भन्ने विषयमा रमाइलो सामग्री हेर्न सक्नुहुन्छ ✨

@🇳🇵@

हामीले यस च्यानलमा निम्न प्रकारका भिडियोहरू Upload गर्नेछौँ :-
✴️ BUHARI SERIAL REVIEW
✴️ JHUTHE SERIAL REVIEW
✴️ SITA SERIAL REVIEW
✴️ KESARI SERIAL REVIEW
✴️ BHUNRI SERIAL REVIEW
✴️ BHAIRABI SERIAL REVIEW

👉 हाम्रो प्रयास सधैं तपाईंलाई मनोरञ्जन + जानकारी दिने हुन्छ। त्यसैले :
✌️ कृपया हाम्रो च्यानललाई SUBSCRIBE गरी हाम्रो परिवारसँग जोडिनुहोस् 🙏

👉 यस च्यानलमा प्रस्तुत सबै सामग्री मनोरञ्जन र समीक्षा उद्देश्यका लागि मात्र हुन्। यदि कुनै Picture वा Footage ले तपाईंलाई असर पु¥याएको छ भने कृपया कमेन्ट गर्नुहोला।


True Review

हेर्नुभयो त यो भिडियो https://youtu.be/Goq9Nsto2Co?si=nU-eq...

6 months ago | [YT] | 140

True Review

Congratulations Anish Tamang Roadies S7 Winner

6 months ago | [YT] | 11

True Review

हेर्नुभयो त मेरो पहिलो Vlog यहाँ क्लिक गर्नुहोला हेर्नको लागि
https://youtu.be/z5gGILVSw28?si=FOQsN...

6 months ago | [YT] | 10

True Review

धन्यवाद सम्पूर्ण मेरो youtube परिवारहरूलाई आज हजुरहरूको साथ र सपोर्टले गर्दा आठ हजार subscribe complete भइसकेको छ। हजुरहरूको यस्तै सात र सपोर्टले गर्दा आगामी दिनहरूमा १० हजार subscribe पनि पूरा गर्नेछौँ। फेरि पनि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। सम्पूर्ण दर्शक महानुभावहरू

7 months ago | [YT] | 9

True Review

के छ खबर हजुरहरूको ?

7 months ago | [YT] | 15

True Review

Pleased Subscribe My Channel

7 months ago | [YT] | 13

True Review

बसन्ताको के गल्ती थियो र हेर्नुहोस् यो भिडियो https://youtu.be/EqiQKHJzCUk?si=ee1Il...

8 months ago | [YT] | 199

True Review

वसन्त र सिर्जनाको विवाह होला त हेर्नुहोस् यो पुरा भिडियोhttps://youtu.be/AlXq62PoHS8?si=HidWC...

8 months ago | [YT] | 202

True Review

के भयो यस्तो हेर्नुस केसरी सिरियलमा हेर्नुहोस् यो भिडियोhttps://youtu.be/0qCYotwssqo?si=vTZ2S...

8 months ago | [YT] | 86