देश–विदेशका ताजा समाचार, निष्पक्ष विश्लेषण र सत्य तथ्यमा आधारित रिपोर्टिङका लागि
SHARGOP Media Network लाई सब्सक्राइब गर्न नबिर्सनुहोस्।
हामीसँग जोडिनुहोस्, ताकि तपाईं दिनभरका महत्वपूर्ण समाचारबाट कहिल्यै वञ्चित हुनु नपरोस्।
राजनीति, समाज, अपराध, अर्थतन्त्र, धर्म–संस्कृति तथा स्थानीय खबरहरू—
सबै एकै ठाउँमा, छिटो र विश्वसनीय रूपमा।
SHARGOP Media Network
📰 Your News, Your Voice
सब्सक्राइब गरेर हामीलाई साथ दिनुभएकोमा धन्यवाद। 🙏
📞 Contact
📍 Biratnagar
📱 +977-9812353782
🔗 Official YouTube Channel
👉 youtube.com/@shargopmedia
#ShargopMedia
#NepalNews
#BreakingNews
#LatestNews
#Biratnagar
#NepaliNews
#FBViral7
shargopmedia
📚 शिक्षामन्त्री सस्मित पोखरेलसँग EU देशका राजदूतहरूको भेट 🤝🇪🇺
Sasmit Pokharel
सँग EU आबद्ध विभिन्न मुलुकका राजदूतहरूले शिष्टाचार भेटवार्ता गरेका छन्।
भेटमा उच्च शिक्षा, डिजिटाइजेसन तथा शैक्षिक साझेदारीबारे महत्वपूर्ण छलफल भएको बताइएको छ। 🎓💻
EU प्रतिनिधिहरूले नेपालको शिक्षा क्षेत्रमा सहकार्य निरन्तरता दिने प्रतिबद्धता जनाउँदा मन्त्री पोखरेलले विश्वविद्यालयस्तरीय सहकार्य विस्तार गर्न सरकार तयार रहेको बताएका छन्। 🌍
#Education #EU #NepalEducation #BreakingNews
4 weeks ago | [YT] | 13
View 0 replies
shargopmedia
मोरङको सुन्दरहरैचा–१, लक्ष्मीपुरमा गए रातिको हावाहुरीका कारण बरको रुख ढल्दा एउटा ट्याक्टर किचिएको छ। उक्त घटनामा सोही स्थानका आर्यन खवास, आदेश खवास र आलोक खवास घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि अस्पताल पठाइएको छ भने थप विवरण आउन बाँकी रहेको छ।
Source : Gramthan Update
4 weeks ago | [YT] | 2
View 0 replies
shargopmedia
काठमाडौं उपत्यकामा अहिले ठूलो हावा हुरी र वर्षा भइरहेको छ । त्यता नेता छ नेता ?
1 month ago | [YT] | 4
View 0 replies
shargopmedia
Nepal Government has started an “Inspire Series” for SEE students where people from different fields will share their struggles & experiences via videos to help students learn about different fields & choose their future career.
2 months ago | [YT] | 15
View 0 replies
shargopmedia
डढेलो निगरानीमा अब ड्रोन र स्याटेलाइट प्रयोग 😮
सरकारले वन, वातावरण तथा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गर्दै
👉 डढेलो निगरानीका लागि अब ड्रोन र स्याटेलाइट प्रविधिको प्रयोग गर्ने योजना अघि सारेको छ।
यसले वन क्षेत्रमा हुने आगलागीलाई समयमै पत्ता लगाएर
क्षति न्यूनीकरण गर्न ठूलो मद्दत पुग्ने अपेक्षा गरिएको छ। 🌲🔥
#ForestFire #ClimateChange #DroneTechnology #NepalEnvironment #NewsUpdate
2 months ago | [YT] | 19
View 0 replies
shargopmedia
विद्यालयमा अब नैतिक शिक्षा अनिवार्य हुने 🏫
सरकारले विद्यालय तहदेखि नै नैतिक शिक्षा अनिवार्य रूपमा लागू गर्ने निर्णय गरेको छ।
यस कदमले विद्यार्थीहरूमा अनुशासन, संस्कार, जिम्मेवारी र मानवीय मूल्यहरू विकास गर्ने लक्ष्य लिएको छ।
👉 शिक्षासँगै चरित्र निर्माणमा पनि जोड दिने यो पहललाई महत्वपूर्ण सुधारका रूपमा हेरिएको छ।
#MoralEducation #NepalEducation #SchoolReform #NewsUpdate 📚🏫
2 months ago | [YT] | 13
View 0 replies
shargopmedia
निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको पत्थरी सम्बन्धी शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ ।
2 months ago | [YT] | 7
View 0 replies
shargopmedia
हर्क साम्पाङ भन्छन्: बालेनजी र म मिलेको हेर्न चाहने जतिले लाइक गरुम त । 😲
2 months ago | [YT] | 16
View 0 replies
shargopmedia
प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई अनुशासित, जिम्मेवार र कर्तव्यनिष्ठ भएर राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभएको छ।
भक्तपुरस्थित सैनिक प्रतिष्ठानमा आयोजित समारोहमा उहाँले प्रशिक्षण पूरा गरेका क्याडेटहरूलाई बधाई दिँदै सैनिक अनुशासन र नेतृत्व क्षमतामा जोड दिनुभयो। कार्यक्रममा १८३ क्याडेटहरूले कवाज प्रदर्शन गरेका थिए भने उत्कृष्टलाई खुकुरी र छडी प्रदान गरिएको थियो।
2 months ago | [YT] | 20
View 0 replies
shargopmedia
प्रधानमन्त्रीको प्रमूख राजनीतिक सल्लाहकारको संयोजकत्वमा गठित " संविधान संशोधनको बहसपत्र तयार गर्ने कार्यदल"मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट अधिवक्ता मोहनलाल आचार्य प्रतिनिधि तोकी पठाइएको छ ।
2 months ago | [YT] | 14
View 0 replies
Load more